nepal today

nepal today nepal today, マスコミ, yokkaichi me, Yokkaichi-shiの連絡先、地図と道順、お問い合わせフォーム、営業時間、サービス、評価、写真、動画、お知らせ。

आफ्नै स्कुलका कलिका बालबालिकामाथि यौनदुर्ब्यबहार गरेको आरोपमा पक्राउ परि जेल परेर धरौटीमा ऋहा भएका मदन राईले अझै पनि आधा...
01/10/2026

आफ्नै स्कुलका कलिका बालबालिकामाथि यौनदुर्ब्यबहार गरेको आरोपमा पक्राउ परि जेल परेर धरौटीमा ऋहा भएका मदन राईले अझै पनि आधा दर्जन गलफ्रेण्ड्संग नियमित सेक्स गरिरहेको बताएका छन । एक युट्युबरको पोष्टकाष्टमा उनले आफ्नो श्रीमतीसंग भने बिगत तीस बर्षदेखि सेक्स नगरेको समेत खुलासा गरे । पछिल्लो समय हर्क साम्पाङ ७ जुनीसम्म प्रधानमन्त्री बन्न नसक्ने बयान दिएपछि उनी भाईरल भएका छन ।

अब निजामति महिला कर्मचारीहरुको लागि थप महिनावारी बिदा थपिएको छ । यस अघि बिभिन्न शिर्षकमा ८ प्रकारको बिदा दीईने गरिएकोमा ...
01/10/2026

अब निजामति महिला कर्मचारीहरुको लागि थप महिनावारी बिदा थपिएको छ । यस अघि बिभिन्न शिर्षकमा ८ प्रकारको बिदा दीईने गरिएकोमा महिनावारी अर्थात रजश्वला बिदा थपिएको हो । यस अघि भैपरी आउने बिदा, पर्व बिदा, घर बिदा, बिरामी बिदा लगाएत बिदा दीईदै आएको थियो ।

धरानमा फिनेल काण्डमा मुछीकि रास्वपाकि स्थानीय नेत्रि शरिन तामाङले अब भने आफु सचेत हुनुपर्ने रहेछ भनेर स्टाटस लेखिकिछिन ।...
01/10/2026

धरानमा फिनेल काण्डमा मुछीकि रास्वपाकि स्थानीय नेत्रि शरिन तामाङले अब भने आफु सचेत हुनुपर्ने रहेछ भनेर स्टाटस लेखिकिछिन । नगरपालिका हाताभित्र एक बिधार्थीले तामाङ लगाएत ब्यक्तिहरुको उपस्थिति मै फिनेल भनिएको तरल पदार्थ सेवन गरेपछि उनीमाथि समेत घट्नामा संलग्नता भएको आरोप लागेको छ । साथै उनले आफु गलत नभएको जिकिर समेत गरेकि छिन ।

संयोग भनौ वा फेसन : बर्तमान रास्वपाका मन्त्रीदेखि तल्लोतहसम्मक नेता तथा कार्यकर्ताहरुमा छुस्स दारी पाल्ने फेसन सुरु भएको...
01/10/2026

संयोग भनौ वा फेसन : बर्तमान रास्वपाका मन्त्रीदेखि तल्लोतहसम्मक नेता तथा कार्यकर्ताहरुमा छुस्स दारी पाल्ने फेसन सुरु भएको छ । जेन्जी सहितको सहभागीता रहेको रास्वपाको अन्य कुरामा जे जस्तो भएपनि छुस्स दारी पाल्नेमा साच्चै लोभलाग्दो उपलब्धि गरेको देखिन्छ !🤣🤣







केहि आलोचकले हर्क साम्पाङले निर्माण गरेको बासको फलैचाप्रति कटाक्ष पोखेका छन । बिग्यान र प्रबिधिको युगमा बासको खप्टेराले ...
01/10/2026

केहि आलोचकले हर्क साम्पाङले निर्माण गरेको बासको फलैचाप्रति कटाक्ष पोखेका छन । बिग्यान र प्रबिधिको युगमा बासको खप्टेराले फलैचा बनाएको भन्दै जंगली युगको जंगली मान्छे हर्के भनेका छन । साम्पाङले बाढि प्रभाबित क्षेत्र नुवाकोटमा केहि दिन अघि फलैचा बनाएका थिए ।

रास्वपाकि जेन्जी उमेरकी केन्द्रीय सदस्य आकांक्षा पोखरेलले आफ्नै बहिनीलाई जापान पठाएकि छिन । बुधबार बिमानस्थलमा बहिनीलाई ...
30/09/2026

रास्वपाकि जेन्जी उमेरकी केन्द्रीय सदस्य आकांक्षा पोखरेलले आफ्नै बहिनीलाई जापान पठाएकि छिन । बुधबार बिमानस्थलमा बहिनीलाई बिदाई गर्दै गरेको तस्बिर राखेर केहि भाबुक स्टाटस समेत लेखेकि छिन । उनी भूमि व्यवस्था,सहकारी,संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको स्वकीय सचिवसमेत हुन । रास्वपाले चुनाबको बेला बिदेशमा बसेका नेपालीलाई समेत स्वदेश फर्काउने पार्टीको एजेण्डा भएको बताएका थिए ।

त्रेतायुगमा जनकपुरका राजा जनकलाई दार्शनिक राजा पनि मानिन्छ । सीताको पिता उनको त्याग र तपस्याको छुट्टै कथा छ । अर्कोतिर म...
30/09/2026

त्रेतायुगमा जनकपुरका राजा जनकलाई दार्शनिक राजा पनि मानिन्छ । सीताको पिता उनको त्याग र तपस्याको छुट्टै कथा छ । अर्कोतिर महाभारतमा दुर्योधन नामक एक पात्र छ, जसले आफ्नै कुरुवंशका पाण्डव हराउने काममा मुख्य भुमिका खेले । हो, एआईयुगमा धरानमा बस्दै आएका जनकरिषि चाम्लिङ राई न राजा त हैनन तर दुर्योधन बन्न चाहि खोजेको देखिन्छ ।

हर्क साम्पाङ र जनक पहाडि जिल्ला खोटाङमा जन्मिए । दुबै राई वंशका हुन । कर्म गर्दै दुबै चुरे नजिकको शहर धरान झरे । उमेरले जनक हर्कभन्दा केहि जेठा हुन । हर्क लाहुरेको छोरो जनक चाउरेको । दुबैले बाल्यकाल आआफ्नो तरिकाले बिताए । जनक तत्कालिन समयमा गोपाल खम्बुले पुर्वमा सुरु गरेको किरात मुक्ति मोर्चामा सकृय भए । बेलाबेला साहित्य र पत्रकारितामा झुल्किन थाले । हर्क कम्युनिष्ट बिचार भएका पुस्तकहरु पढे तर कुनै पार्टीमा लागेनन ।

समय बदलिदै गयो । हर्क बिदेश गए, फर्किए अनि सामाजिक कार्यमा लागे । जनक माओबादिको नेता बने, पत्रकारिता गर्दै गए । जनक किरात राई समुदायको हकहित र खोसिएको अधिकार पुन:स्थापित हुनु पर्छ भन्दै बिभिन्न जातीय अधिकारको आन्दोलनमा सहभागी हुन थाले । पुर्वमा छुट्टै पहिचानसहितको किरात राज्य हुनुपर्छ भन्न समेत भ्याए । बन्द हडतालमा सहभागी भए, कयौपटक जेलनेल समेत भोगे । गाईगोरु काटेर खान पाउनुपर्छ भन्ने माग राखे । त्यसबारे किताब नै लेखे । गोरु चिन्तन ।

राईलिम्बु सहित आदिबासीको सयौ बर्षदेखिको सांस्कृति, धार्मिक र परम्परागत मुल्य मान्यता सहितको पहिचान हुनुपर्दछ भनेर हर्क साम्पाङले हिंसारहित आन्दोलन गरे । जनताका सासाना माग राखेर एक्लै सडकमा निस्किए । कराए, चिच्याए । जेलनेल पनि परे । मेयर नहुदासम्म यी दुईबिच खासै मनमुटाब थिएन । हर्क भन्दा धेरैले जनकलाई चिन्थे । खासगरी राई समुदायमा जनकको पहिचान र परिचय लोभलाग्दो नै थियो । तर एक्कासी हर्क मेयर बनेपछि परिस्थिति बदलियो । हर्कले नगरपालिकामा हुने राजनिति र पत्रकारिताको घिनलाग्दो खेल सधैंको लागी बन्द गरिदिए ।

त्यसैदिनदेखि जनक हर्कको बिरोधमा उत्रीए । आज यहासम्म आईपुग्दा हर्कको पछि जनक योहदसम्म आएका छन कि हर्क आजै वा भोलि नै पतन भएको सुन्न र देख्न आतुर छन । उनको जिन्दगीको सबैभन्दा ठुलो दुश्मन हर्क हो । उनको लागी हर्क क्यान्सर नै हो । उनको चाहाना छ- हर्क प्रधानमन्त्री हुनुभन्दा बरु यो देशै नहोस । त्यस्को लागी जनक आजभोलि हर्क साम्पाङको बिरोधी खोज्दै हिड्न थालेका छन ताकि एउटा छुट्टै बिरोधी दस्ता बनाउन सकु । भोलि त्यो दस्ता मार्फत गतिलो मिसाईल हर्क माथि बर्दाउन पाउ । तर लाग्छ, त्यो मिसन र मिसाईल उनको जुनीमा कहिल्यै बन्नेवाला छैन ।

सुन्दरहरैँचास्थित सिग्देल वन्धू प्रतिष्ठानमा नेपाली कांग्रेस मोरङ ६ को क्षेत्रीय अधिवेशनका क्रममा झडप हुँदा केहि नेता का...
30/09/2026

सुन्दरहरैँचास्थित सिग्देल वन्धू प्रतिष्ठानमा नेपाली कांग्रेस मोरङ ६ को क्षेत्रीय अधिवेशनका क्रममा झडप हुँदा केहि नेता कार्यकर्ता घाइते भएका छन् ।

आन्तरिक चुनावी प्रक्रिया अन्तर्गत मनोनयन दर्ता रोक्ने उद्देश्यले एक समूहले आक्रमण गरेको आरोप लगाइएको छ।

झडपका क्रममा कांग्रेस सहमहामन्त्रीमाथि आक्रमणको प्रयास भएको कार्यकर्ताहरूले दाबी गरेका छन्। अवस्था तनावग्रस्त बनेपछि उपस्थित कार्यकर्ताहरूले उनलाई जोगाएर सुरक्षित स्थानतर्फ लगेको बताइएको छ ।

घटनामा कांग्रेस क्षेत्र नं. ६ का क्षेत्रीय सभापतिका उम्मेदवार चुमनारायण तवदार, चेतराज रेग्मी र समुद्र पोखरेलसहित कम्तीमा आधा दर्जन कार्यकर्ता घाइते भएको बताइएको छ । घाइतेहरूमध्ये अधिकांशको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको जनाइएको छ ।

घटना लगतै घाइतेहरूलाई उद्धार गरी उपचारका लागि आसपासका विभिन्न अस्पतालहरूमा भर्ना गरिएको छ। स्थिति नियन्त्रणमा लिन र थप क्षति हुन नदिन आसपासको क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

हर्क साम्पाङले मानौ, रास्वपाका केहि अराजकहरुको चाक नै धोइदिए पनि किन चिसो पानीले धोईदिस भन्नेछन !😡🔥
30/09/2026

हर्क साम्पाङले मानौ, रास्वपाका केहि अराजकहरुको चाक नै धोइदिए पनि किन चिसो पानीले धोईदिस भन्नेछन !😡🔥

住所

Yokkaichi Me
Yokkaichi-shi, Mie

電話番号

08036689734

ウェブサイト

アラート

nepal todayが新しいニュースやキャンペーンを投稿したら、いち早くメールでお知らせします。メールアドレスが他の目的に使われることはなく、いつでも配信を停止できます。

事業に問い合わせる

nepal todayにメッセージを送信:

ショートカット

共有する

カテゴリー