Bikash Voice

Bikash Voice यो पेजमार्फत म राजनीति, सामाजिक विषय र खेलकुदका समसामयिक घटनाहरूमा आफ्ना विचार र विश्लेषण लिएर आउनेछु। मलाई साथ दिन यो पेज Follow गरिदिनुहोला। धन्यवाद!"

यो केवल Followers को संख्या होइन, नेपाली जनताको बदलिँदो सोचको संकेत पनि हुन सक्छ। 🇳🇵📈”यो केवल Followers को संख्या मात्र ...
03/06/2026

यो केवल Followers को संख्या होइन, नेपाली जनताको बदलिँदो सोचको संकेत पनि हुन सक्छ। 🇳🇵📈”

यो केवल Followers को संख्या मात्र होइन। यसले युवा पुस्ताको सोच, पुरानो राजनीतिक संस्कृतिप्रतिको असन्तुष्टि, पारदर्शिता र उत्तरदायित्वप्रतिको अपेक्षा, तथा नयाँ नेतृत्वको खोजीलाई पनि संकेत गर्न सक्छ।

26/04/2026

आज रास्वपा/बालेन सरकारको एक महिना पुरा भएछ।मुख्य कुरा :

१। यो पटकको चुनावमा बालेन नभएको भए, रास्वपा सफल हुने थिएन। रास्वपा नभएको भए बालेन प्रधानमन्त्री हुने थिएनन्।

२। सरकार प्रमुख हुनाले चर्चा सबै बालेनको छ। तर रवी लामिछाने नभएको भए अहिले जे देखिएको छ, त्यो केही पनि संभव हुने थिएन।

आगामी दिनहरुको लागि नया सरकार लाई सफलताको शुभकामना र राम्रो काम को लागि सधै साथ् हुने छ नराम्रो काम गरे जनताले खबरदारी गर्ने छन्

07/04/2026

Own videography cherry blossom 🌸 #桜

06/04/2026

Japan sakura cherry blossom 🌸 April season #桜

With honorable prime minister balendra shah 🇳🇵🕶️😎
03/04/2026

With honorable prime minister balendra shah 🇳🇵🕶️😎

03/04/2026

Maya ta maya ho

02/04/2026

माहाबिर पुन को आज प्रतिनिधिसभा को बैठक को संवोधन

सदनमा मेरो भूमिका पक्ष-विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ - महावीर पुन 🙏🫶🏼
02/04/2026

सदनमा मेरो भूमिका पक्ष-विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ
- महावीर पुन 🙏🫶🏼

02/04/2026

हल्का रमाइलो है साथीहरु

के फरक पाउनुभयो ? 😍Comments गर्नुहोस त्
01/04/2026

के फरक पाउनुभयो ? 😍
Comments गर्नुहोस त्

住所

Yokosuka
Yokosuka-shi, Kanagawa
237-0064

アラート

Bikash Voiceが新しいニュースやキャンペーンを投稿したら、いち早くメールでお知らせします。メールアドレスが他の目的に使われることはなく、いつでも配信を停止できます。

ショートカット

共有する