N.K Watch

N.K Watch पत्रकारिताको अधिकारलाई कुण्ठित पार्न सम्पादकको कैँचीले अब कुनैपनि समाचारको सत्यता काट्न हामी दिनेछैनौ

29/05/2025

गणतन्त्र दिवसकै दिन राजतन्त्रको पक्षमा प्रदर्शन!

एकातिर गणतन्त्र दिवस, जुन दिन नेपालले राजतन्त्रबाट गणतन्त्रमा प्रवेश गरेको घोषणा गर्‍यो। अर्कोतिर, सोही दिन राजधानीको सडकमा फेरि राजतन्त्र फर्काउनुपर्ने आवाज गुञ्जियो।

राजधानी काठमाडौंमा आज राजतन्त्र समर्थकहरूको ठूलो समूहले नाराबाजीसहित प्रदर्शन गर्दै गणतन्त्रप्रति असन्तुष्टि पोखेका छन्। उनीहरूले गणतन्त्रले जनताको चाहना सम्बोधन गर्न नसकेको र देशमा अस्थिरता मात्रै बढाएको आरोप लगाएका छन्।

प्रश्न उठ्छ —
१६ वर्षअघि बिदा गरिएको व्यवस्था फर्कन सक्दछ त?
गणतन्त्र असफल भयो कि असफल बनाइयो?

तपाईंको विचार के छ?
राजतन्त्र कि गणतन्त्र — कुन चाहनुहुन्छ?

📹 भिडियो हेर्नुहोस्

#राजतन्त्र_कि_गणतन्त्र

29/05/2025

नेकपा एमालेको 'गणतन्त्र उत्सव'

29/05/2025

Hi everyone! 🌟 You can support me by sending Stars - they help me earn money to keep making content you love.

Whenever you see the Stars icon, you can send me Stars!

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामाN.K Watch
21/04/2025

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा
N.K Watch

17/04/2025

शिक्षक आन्दोलन र विद्यालय बन्दबारे पाल्पाको दमकडा माविमा अध्ययनरत विद्यार्थीको भनाइ
पुरा भिडियो यता 👎️
https://youtu.be/Kd4p4VygFG0?si=J2HiXz_l5Cmw4WuK

17/04/2025

दाङको तुलसीपुर उपमहानगरपालिका ११ मोतिपुर पुल नजिकै बाटोमा सवारी साधनमा हिँडिरहेकै मान्छेसँग मोती सामुदायिक वनको टिकटमा पार्किङ शुल्क भन्दै असुलिन्थ्यो पैसा।

05/04/2025

रवि पक्राउ गर्न गएका प्रहरीले जब अन्तिम इच्छाको कुरा गरे...

29/03/2025

पत्रकार महासंघका लुम्बिनी प्रदेश महासचिवले भने कुर अमानवीय ढङ्गले पत्रकार सुरेस रजक माथी भएको बर्बर घटना के भने,,,

K P Sharma Oli says,"अशुभ दृष्टि व्यक्त गर्ने तरिका जुन अहिले नेपालमा फैलिएको छ, मान्छे जहाँ सन्तुष्ट हुनुपर्नी त्यहाँ प...
08/03/2025

K P Sharma Oli says,"अशुभ दृष्टि व्यक्त गर्ने तरिका जुन अहिले नेपालमा फैलिएको छ, मान्छे जहाँ सन्तुष्ट हुनुपर्नी त्यहाँ पनि सन्तुष्ट छैन । जे प्राप्त गरेको छ, त्यो प्राप्त गरेको पनि उसले बुजिराको छैन । त्यही बाटोमा गाडी कुदाइ राख्या छ, के भयो त विकास भन्छ ! हिजो पानी लिनको लागि तीन घण्टा धाउनु पर्थ्यो, आज तीन घण्टा नधाइ घरमा धरा आको छ त्यो विकास भको पनि उसले देख्दैन । के भयो त भन्छ । हिजो विद्यालयको स्थिती बेग्लै थियो आज विद्यालयको स्थितिमा फरक परेको छ, त्यो पनि उसले देख्दैन । हिजो विकास निर्माणका कुर हुँदैन थे, राजनितीका मात्र फोस्रा कुरा हुन्थे आज focus विकासमा छ, सुशासनमा छ । त्यो प्राथमिकत shift भको पनि उसले देख्दैन । भ्रष्टाचार नियन्त्रणका प्रयास जे भैराख्या छन् त्यो पनि देख्दैन । विकास जे भएको छ त्यो पनि देख्दैन । के परिवर्तन भो ? के गर्यो त सरकारले ? यस्ता खाल्का जुन मन्छेहरु भ्रम फिजाउने र केही पनि भएनको भाष्य खडा गर्ने । त्यो चिज गरिराख्या छ ।"

राजा भन्नुहुन्छ — "अब समय आयो, राष्ट्र जोगाउने हो भने हामीलाई साथ दिन सबै देशबासी हरुलाई आह्वान गर्दछौं"।उहाँको भनाईमा त...
19/02/2025

राजा भन्नुहुन्छ — "अब समय आयो, राष्ट्र जोगाउने हो भने हामीलाई साथ दिन सबै देशबासी हरुलाई आह्वान गर्दछौं"।

उहाँको भनाईमा तपाईहरुको प्रतिक्रिया के छ?
भिडियो 👇️
https://youtu.be/l7yEevG_fE0?si=4pAmxu0oUZFlE-Gx

Address

Kampot

Website

Alerts

Be the first to know and let us send you an email when N.K Watch posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share