जय नेपाल Jaya Nepal

जय नेपाल Jaya Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from जय नेपाल Jaya Nepal, Busan.

08/11/2025
08/11/2025
07/11/2025

जय नेपाल 💚🌳🌳सबैले सेर गरिदिनु होला!!

रुपक साउद💚🙏लेख्नु हुन्छ!!हाम्रो पार्टी Nepali Congress भित्र र देशैभरीका Democrats  Youth हरुले Gagan Thapa लाई व्यापक स...
07/11/2025

रुपक साउद💚🙏
लेख्नु हुन्छ!!

हाम्रो पार्टी Nepali Congress भित्र र देशैभरीका Democrats Youth हरुले Gagan Thapa लाई व्यापक समर्थन गरेको देखेर सहकारी ठगको Defence र Protection गर्न Frontline मा उभिएकी Rastriya Swatantra Party - RSP को केन्द्रीय सदस्य Jwala Sangroula ले एका विहानै गगन लाई प्रमाण हराएको रवि लाई दोष लगायो भनेछन्। Rabi Lamichhaneले सहकारीको रकम दुरुपयोग - अपचलन गरेको भएरै अपचलन मा संलग्न भएको प्रमाण भेटिएर अदालतले रवि लाई पूर्पक्षका लागी थुनामा राख्नु नछोड्नु भन्ने आदेश दियो होला नि! Jwala Sangroula लाई भन्न चाहन्छु विना प्रमाण अदालतले थुनामा राख्न आदेश दिएको हो? अनि नखाएको विगो म तिर्न तयार छु मलाई छोडी दिनु भनेर रवि संयमले किन स्वीकारोक्ति गर्ने? मलाई छोडि दिनु विगो तिर्न तयार छु भनेको हैन रविले?
लामिछानेलाई थुनामा पठाउनुपर्ने आधारबारे अदालत भन्छ–
•लामिछाने गोर्खा मिडियाका कर्मचारी नभई सञ्चालक, सेयरधनी र प्रबन्ध निर्देशक रहेको, उनले चेक काटी संस्थाको आर्थिक कारोबार गरेको
•प्रतिवादी रवि लामिछाने र छविलाल जोशीसमेतको जानकारी, योजना, सक्रियता र संगठित मिलेमतोमा सहकारीबाट गोर्खा मिडिया प्रालिमा रकम ल्याएको
•सहकारीबाट रकम आएको थाहा नभएको बयान र सो सम्बन्धमा अन्य प्रतिवादीलाई दोष थोपर्ने गरी लामिछानेले दिएको बयान प्रथम दृष्टिमै पत्यारलायक नदेखिएको
•सहकारीबाट रकम आएको विषयमा लामिछानेले आफूलाई ज्ञान नभएको अभिव्यक्ति प्रकट गरे पनि सहकारीबाट गोर्खा मिडियामा सिधै र अन्य व्यक्तिका नामबाट समेत गरी १० करोडभन्दा बढी रकम आएको प्रमाण फेला परेको
•कानुनतः सञ्चालकको जिम्मेवारीमा रहेका लामिछानेले सहकारीबाट गोर्खा मिडियामा आएको रकमको कुनै जानकारी नरहेको भनी दिएको बयान मिसिलमा संलग्न प्रारम्भिक प्रमाणबाट विश्वसनीय नदेखिएको
•कसुर प्रकृतिको सन्दर्भबाट हेर्दा अनुसन्धानका क्रममा विभिन्न लिखत प्रमाण संकलन भएको, सहकारी संस्थामा रकम जम्मा गर्ने हजारौं सर्वसाधारण पीडित हुन परिरहेको
•न्याय प्रणालीप्रतिको जनविश्वास जगाइरहनका लागि
•समेत प्रतिवादीलाई मुद्दाको पुर्पक्षका लागि धरौटीमा छोड्नु उपयुक्त नदेखिएको
•प्रतिवादी लामिछानेसमेत गोर्खा मिडिया प्रालिका सञ्चालक र सेयरधनी रहेका बखत सुप्रिम सहकारीबाट गोर्खा मिडियामा रकम आएको तथ्यमा विवाद नदेखिएको
•सहकारीको ‘जीसीएस बैंकिङ सफ्टवेयर सिस्टम’मा लामिछानेको खाता सञ्चालन भएको र ऋण लिएको देखिएको
•प्रतिवादी जोशी र लामिछानेको समान प्रकृति र भूमिका रहेको देखिदा प्रतिवादी लामिछानेलाई पनि थुनामा राख्नुपर्ने देखिएको !

05/11/2025

नेपाली कांग्रेस पार्टीको अधिवेशनका बहसमा पार्टीका सबै साथीहरूलाई सक्रिय सहभागिताको लागि आग्रह गर्दछु, तपाईंहरूको साथ अपरिहार्य छ। साथै, अन्य नौजवान साथीहरूलाई पनि अनुरोध गर्दछु कांग्रेससँग प्रत्यक्ष सम्बन्ध नभए पनि यसको सुधारको यात्रामा तपाईंहरूको समर्थनले नयाँ ऊर्जा र बल प्रदान गर्नेछ। जय नेपाल।
नेपाली कांग्रेस को नेतृत्वमा गगन र विश्व-प्रकाश Nepali Congress नेपाली काङ्ग्रेस बडिगाड गाउँपालिका Shyam Thapa Ram Chandra Lamixane

05/11/2025

Waaaaa🙏🙏💚

29/04/2025
29/04/2025

Address

Busan

Website

Alerts

Be the first to know and let us send you an email when जय नेपाल Jaya Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share