Khusbu Jb Bank Busan Nepal Desk

Khusbu Jb Bank Busan Nepal Desk Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Khusbu Jb Bank Busan Nepal Desk, Digital creator, 부산광역시 사상구 사상로 200, Busan.

नमस्कार 🙏
म खुस्बु दर्लामी, JB Bank सँग आबद्ध रही कोरियामा बसोबास गर्ने दाजुभाइ तथा दिदीबहिनीहरूलाई बैंकिङ तथा आर्थिक सेवामा सहयोग गर्दै आइरहेकी छु। 🇰🇷🇳🇵

वित्तिय वा बैंकिङ सेवाका लागि 📞 010-7732-9011 मा सम्पर्क गर्नुहोस् वा मेसेज गर्नुहोस्।

कोरियामा बस्ने विदेशीहरूको अधिकार संरक्षणमा नयाँ पहलकोरियाको Jeju Immigration Office ले विदेशीहरूको Human Rights र Right...
15/07/2026

कोरियामा बस्ने विदेशीहरूको अधिकार संरक्षणमा नयाँ पहल

कोरियाको Jeju Immigration Office ले विदेशीहरूको Human Rights र Rights Protection लाई अझ प्रभावकारी बनाउन विशेष बैठक सम्पन्न गरेको छ।

यस बैठकमा मुख्य रूपमा:
✅ मानव बेचबिखन (Human Trafficking) का पीडितहरू
✅ तलब नपाएका (Unpaid Wage) कामदारहरू
✅ मानवीय कारणले कोरिया छोड्न नसक्ने विदेशीहरू
✅ विशेष परिस्थितिमा Visa Change आवश्यक भएका विदेशीहरूको विषयमा छलफल गरिएको छ।

💡 विशेष उदाहरण:
एक फिलिपिन्स नागरिक, जसले आफ्नी दिदी र भिनाजुको निधनपछि आफ्ना ३ जना नाबालक भान्जा-भान्जीहरूको कानुनी अभिभावक बनेर जिम्मेवारीपूर्वक हुर्काइरहेकी थिइन्। समितिले उनको मानवीय अवस्थालाई ध्यानमा राख्दै काम गर्न मिल्ने नयाँ Visa Status मा परिवर्तन गरी कोरियामै बस्न अनुमति दिएको छ।

📢 साथै, जुलाईको मध्यदेखि विदेशी तथा Overseas Koreans का लागि Human Rights सम्बन्धी समस्या र कानुनी सहायता प्राप्त गर्न विशेष Counseling Center पनि सञ्चालनमा आउने जानकारी दिइएको छ।

👉 यदि तपाईंलाई पनि:
✔️ तलब नपाएको समस्या छ,
✔️ अन्याय भएको छ,
✔️ Visa सम्बन्धी मानवीय समस्या छ,
भने सम्बन्धित सरकारी निकायबाट सहयोग प्राप्त गर्न सकिन्छ।

विदेशीहरूको अधिकारको संरक्षण र सुरक्षित बसोबासका लागि यस्ता पहलहरू निकै सकारात्मक मानिन्छन्। 🇰🇷🤝🌏

🇰🇷 दक्षिण कोरियामा नेपालीहरूको लागि बैंकिङ तथा वित्तीय सेवामा सहयोग उपलब्ध छ।खाता खोल्ने, रेमिट्यान्स, बैंकिङ परामर्श लग...
02/07/2026

🇰🇷 दक्षिण कोरियामा नेपालीहरूको लागि बैंकिङ तथा वित्तीय सेवामा सहयोग उपलब्ध छ।
खाता खोल्ने, रेमिट्यान्स, बैंकिङ परामर्श लगायत अन्य सेवासम्बन्धी जानकारीका लागि सम्पर्क गर्नुहोस्।
📞 010-7732-9011











D-2 विद्यार्थीहरूका लागि महत्वपूर्ण सूचनाD-2 भिसा हुनुभएका विद्यार्थीहरूका लागि उपलब्ध हुँदै आएको विद्यार्थी वित्तीय सहा...
11/06/2026

D-2 विद्यार्थीहरूका लागि महत्वपूर्ण सूचना

D-2 भिसा हुनुभएका विद्यार्थीहरूका लागि उपलब्ध हुँदै आएको विद्यार्थी वित्तीय सहायता सेवा हाल अस्थायी रूपमा सञ्चालनमा नरहेको जानकारी गराइन्छ।

तर, निम्न सेवाहरू भने सामान्य रूपमा उपलब्ध छन्:

✅ खाता खोल्ने सेवा
(Internet Banking, Mobile Banking, JB ATM Card सहित)

✅ वित्तीय परामर्श सेवा

✅ विदेश रकम पठाउने (Remittance)

✅ ATM Card तथा Banking Service

📌 सम्बन्धित सेवा पुनः सञ्चालन भएपछि आधिकारिक रूपमा जानकारी गराइनेछ।

🙏 JB Bank प्रति तपाईंले देखाउनुभएको विश्वास र सहयोगका लागि धन्यवाद।

👩‍💼 Khusbu Darlami Magar
🇳🇵 Nepal Desk
🏦 JB Bank Busan Foreigner Financial Center








#전북은행
#부산외국인금융센터

कोरियामा वित्तिय सेवा लिन सोच्दै हुनुहुन्छ?कोरियामा बस्ने नेपालीहरूका लागि✅ Financial Consultation✅ Eligibility Check✅ F...
07/06/2026

कोरियामा वित्तिय सेवा लिन सोच्दै हुनुहुन्छ?
कोरियामा बस्ने नेपालीहरूका लागि
✅ Financial Consultation
✅ Eligibility Check
✅ Financial Consultation
📌 E-9 | E-7 | F-2 | F-5 | F-6
📩 Inbox or Call
📞 010-7732-9011
⚠️ सेवा स्वीकृति, रकम तथा ब्याजदर बैंकको मूल्याङ्कन अनुसार फरक हुन सक्छ।

🏦 JB BANK BUSAN ॥ वित्तिय परामर्स सेवा Available 🇰🇷 Korea मा बस्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूका लागि महत्वपूर्ण जान...
19/05/2026

🏦 JB BANK BUSAN ॥ वित्तिय परामर्स सेवा Available

🇰🇷 Korea मा बस्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूका लागि महत्वपूर्ण जानकारी 👇

म तपाईंलाई step-by-step guide गरेर
तपाईंको situation अनुसार best option recommend गर्छु 💼

✔️ E-9 | E-7 | F-2 | F-5 | F-6 visa support
✔️ Easy & transparent process
✔️ Nepali language मा full consultation

📌 साथै उपलब्ध सेवाहरू:
📕 Account opening
💳 Check card
🌏 Remittance
📊 Financial consultation

📌 Apply गर्न सजिलो:
Online बाटै process सुरु गर्न सकिन्छ


⚠️ Important Notice:
Loan लिनु अघि आफ्नो eligibility, repayment capacity
र interest rate राम्रोसँग बुझेर मात्र निर्णय गर्नुहोस्।

👉 यो मेरो JB Bank Nepal Desk bata direct service हो 😊
📞010-7732-9011
🔒Confidential & Professional Service.


🇰🇷 [KOREA SUNDAY NEWS] 🇰🇷📢 Korea मा नयाँ labor law updates, offshore wind energy project, र foreign office workers सम्बन...
10/05/2026

🇰🇷 [KOREA SUNDAY NEWS] 🇰🇷
📢 Korea मा नयाँ labor law updates, offshore wind energy project, र foreign office workers सम्बन्धी महत्वपूर्ण समाचार



📌 Korea को National Assembly ले Employment & Labor सम्बन्धी नयाँ कानुनहरू पास गरेको छ।

मुख्य परिवर्तनहरू:

✔ Break time (휴게시간) आफ्नो आवश्यकता अनुसार use गर्न सकिने व्यवस्था बलियो बनाइँदै
✔ Annual leave अब “hourly basis” मा पनि प्रयोग गर्न मिल्ने
✔ Foreign workers लाई illegal building मा बस्न दिन नपाइने
✔ Fake job advertisement र illegal hiring ads रोक्न नयाँ system तयार गरिने

⚠ यी कानुनहरू government process पछि लगभग 6 महिना वा 1 वर्षपछि लागू हुनेछन्।



🌊 Offshore Wind Power Project Update

전북은행 (Jeonbuk Bank) र 광주은행 (Gwangju Bank) ले 한국전력 (KEPCO) सँग offshore wind power project का लागि financial cooperation MOU sign गरेका छन् 🤝

💡 Middle East conflict पछि oil बाहेक alternative energy को आवश्यकता बढ्दै गएको कारण Korea सरकारले renewable energy policy लाई अझ strengthen गरिरहेको छ।



💼 Korea मा Foreign Office Workers को demand बढ्दै

आजकाल Korea का SMEs र startups ले foreign “white-collar” workers (office/professional workers) लाई important positions मा धेरै hire गर्न थालेका छन् 📈

किन?

✔ Korea system को राम्रो understanding
✔ Local rules & regulations को knowledge
✔ Overseas market connect गर्न सजिलो
✔ Multicultural communication skill

👉 विशेष गरी Korean language + work experience भएका foreigners को demand बढ्दै गएको छ।



💬 Korea मा काम गरिरहेका वा future career plan बनाइरहनुभएको foreign residents का लागि useful update 🙌












#한국뉴스
#외국인근로자
#취업정보
#한국생활
#전북은행

Address

부산광역시 사상구 사상로 200
Busan
46973

Alerts

Be the first to know and let us send you an email when Khusbu Jb Bank Busan Nepal Desk posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share