13/08/2026
साढे पाँच महिनापछि पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन्। नेपाल फर्किएसँगै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले उनलाई स्वागत गरेका छन्।
📸 PC : Shilapatra