Our Nepal

Our Nepal Nepali News

11/04/2026

जीबी राईलाई कहिले समात्ने प्रधानमन्त्रीज्यू?

11/04/2026

यो बिषय कस्तो लाग्यो ?
हर्क साम्पाङ 😊

नेपाल सरकारले लामो समयदेखि बन्द अवस्थामा रहेका सातवटा ठूला सरकारी उद्योगहरूलाई सार्वजनिक-निजी साझेदारी (PPP) मोडलमा पुनः...
11/04/2026

नेपाल सरकारले लामो समयदेखि बन्द अवस्थामा रहेका सातवटा ठूला सरकारी उद्योगहरूलाई सार्वजनिक-निजी साझेदारी (PPP) मोडलमा पुनः सञ्चालन गर्ने प्रक्रिया सुरु गरेको छ।

अर्थ मन्त्रालयले पहिलो चरणमा निम्न सातवटा उद्योगहरूको विस्तृत लेखापरीक्षण (Audit) र मूल्यांकन कार्य सुरु गरेको छ:
१. गोरखकाली रबर उद्योग
२. जनकपुर चुरोट कारखाना
३. बुटवल धागो कारखाना
४. नेपाल मेटल कम्पनी
५. नेपाल ओरिण्ड एण्ड म्याग्नेसाइट
६. हेटौडा कपडा उद्योग
७. उदयपुर सिमेन्ट उद्योग

चितवन राष्ट्रिय निकुञ्जभित्र गस्तीमा खटिएका सुरक्षाकर्मी र आमा गैंडाबीच भएको अचानक जम्काभेटले भयावह रूप लिएको छ। गैंडाको...
11/04/2026

चितवन राष्ट्रिय निकुञ्जभित्र गस्तीमा खटिएका सुरक्षाकर्मी र आमा गैंडाबीच भएको अचानक जम्काभेटले भयावह रूप लिएको छ। गैंडाको आक्रमणमा परेर एक सिपाही गम्भीर घाइते भएका छन् भने प्रतिकारका क्रममा गोली लागेर गैंडाको मृत्यु भएको छ।

आज दिउँसो करिब १२:५० बजे नयाँ गोरख गण अन्तर्गत नवलपुर सेक्टरको सेरी सुरक्षा पोष्टबाट गस्तीमा निस्किएका चार सिपाहीसँग अर्धवयस्क बच्चासहितको आमा गैंडाको जम्काभेट भएको हो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार सिपाहीहरूले गैंडाबाट जोगिन भाग्ने प्रयास गरे पनि गैंडाले लखेट्न छोडेन।

गैंडालाई तर्साउन सुरक्षाकर्मीहरूले १० राउन्ड हवाई फायरिङ गरेका थिए। तर त्यसले पनि आक्रमण नरोकेपछि गैंडाले सिपाही विकास घर्तीलाई लडाएर गम्भीर रूपमा घाइते बनाएको थियो। साथीमाथि आक्रमण भएपछि अन्य सिपाहीहरूले उनको ज्यान जोगाउन बाध्य भएर गैंडामाथि थप दुई राउन्ड गोली चलाएका थिए।

गोली लागेपछि गैंडा घटनास्थलमै ढलेको थियो। गैंडाले छोडेपछि घाइते सिपाहीलाई तत्काल उद्धार गरी पोष्टसम्म ल्याइयो र थप उपचारका लागि काठमाडौं पठाइएको छ। हाल उनको वीरेन्द्र सैनिक अस्पताल छाउनीको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ। चिकित्सकका अनुसार उनको ढाड, कम्मर लगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ।

मृत गैंडाको निकुञ्ज टोलीले पोष्टमार्टम गरेको छ। प्रारम्भिक विवरणअनुसार करिब २४ वर्षको गैंडाको पेटमाथि करङ क्षेत्रमा गोली लागेर मृत्यु भएको हो। निकुञ्जले गैंडाको खाग र खुर सुरक्षित अवस्थामा रहेको जनाएको छ।

घटना अमलटारी सेक्टरबाट करिब पाँच किलोमिटर टाढा निकुञ्जको कोर क्षेत्रमा भएको हो। निकुञ्ज प्रशासनले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

11/04/2026

लिफ्ट मागेर आएकी महिलाले बाइक बाट झरे पछि कुटिन बाइकवालालाइ...

यो बाइक वालाइ ब्याक्तिले बहिनी बहिनी भन्दै छन तर यी अधबैसे महिलाले यो पुरुष माथी ज्यादती गरेको प्रष्ट देख्न सकिन्छ त्यसैले यो घट्नाको पनि सत्यतथ्य छानबिन हुनु पर्दछ।

10/04/2026

ज्ञानेन्द्र शाहीले विदेशीबाट परिचालित भनेपछि महावीर पुन के भन्नु हुन्छ त ?

10/04/2026

रुबि बहिनि भनेर सम्बोधन होइन माननिय भन्नु पर्छ । हर्क साम्पाङ

10/04/2026

पहिला हामी चुनेर आउँदाखेरि जे गरियो गर्यो गर्यो अब त्यस्तो नगर हामी 😊
माननीय हर्क साम्पाङ राई

08/04/2026

प्रधानमन्त्री बालेन्द्र शाहको कूटनीतिक स'क्रिय'ता: राजदूतहरूसँग सामूहिक छलफल ***n

07/04/2026

दार्चुलाको दुम्लिङमा हर्क साम्पाङले सौका समुदायको सस्कार गर्दै

07/04/2026

दार्चुला दुम्लिङका जनताको पीडा सुन्दै हर्क साम्पाङ

06/04/2026

बल्ल पालो आयो उहा को 😄

Address

Korea
Incheon

Website

Alerts

Be the first to know and let us send you an email when Our Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share