View of nepal

View of nepal All to all

Nepal & Myanmar play draw in today's Vianet Int'l Women's Championship match. Thanks for the entertaining match
23/02/2025

Nepal & Myanmar play draw in today's Vianet Int'l Women's Championship match. Thanks for the entertaining match

Happy birthday Jhalak Paudel
07/08/2024

Happy birthday Jhalak Paudel

07/08/2024

बिचरा

06/08/2024
25/07/2024

धेरै न्युज हेरियो । धेरै युट्युवे बुङ्गाहरुको रिपोर्ट पनि हेरियो । आखै अगाडी मीलियन भिऊज र करोडौ आम्दानी गरेको पनि देखियो तर त्यो त्रिशुली मा हरायका २ वटा गाडीको नं र खोज्न नसकीयका वा हराएका यात्रुहरूको नाम आज सम्म था भयन । गाडीको समीति र यात्रुका परिवारजन कसैले पनि यो राज्य सम्यन्त्र मा जानकारी नै दिन आवश्यक ठानेनन वा राज्यले यो काम अर्न भ्यायको छैन?🙏
मैले नदेखेको होला की यस प्रकार ले बिषय र बिबरण सार्वजनिक नै हुन नसकेको होला ?
जहाज दुर्घटनामा मर्नेहरू लाई सरकार ले श्रद्धासुमन को कार्यक्रम नै राख्ने तर बस दुर्घटनाबाट मृत्यु भयका लाई बिभेद गर्ने गरेको गुनासो पनि सामाजिक सञ्जालहरूमा ब्यापक नै आइरहेको छ । सामन्तवाद मौलायको र एक राजा फालेर बनेका सयौ सयौ राजा हरूको देशमा बिभेद भन्ने कुरा सामान्य नै हो 🙏

नोट :- अं साच्चि - कैलाश सिरोईया दादालाई अनाहक मा ९ दिन थुनेर सार्वजनिक अपमान गरेको क्षतिपूर्ति कसले दिने हो ?????

कुकुरको मासु बेच्न रोक लगाउँने: South Korea has passed a law to stop the sale or distribution of dog meat.
10/01/2024

कुकुरको मासु बेच्न रोक लगाउँने: South Korea has passed a law to stop the sale or distribution of dog meat.

Good morning Nepal from Fewa Lake, Pokhara ❤️🙏Pic. Bishwa Sharma
10/01/2024

Good morning Nepal from Fewa Lake, Pokhara ❤️🙏

Pic. Bishwa Sharma

22/11/2023

Wait for end

22/11/2023

आन्दोलन मा बोलायो लाखौ जना आउछन
गाउमा कुलो खन्न बोलायो
कोइ पनि आउदैनन बेरोजगारी
हरु😃
काम नगरी खान पल्केका😂

Wow... नेपाल सरकारले भारतबाट उपहार स्वरुप पाएको १५ वटा मुर्रा राँगा आज नेपाल आईपुग्ने। 😮
22/11/2023

Wow... नेपाल सरकारले भारतबाट उपहार स्वरुप पाएको १५ वटा मुर्रा राँगा आज नेपाल आईपुग्ने। 😮

Good morning Nepal from Khumai Danda, Kaski ❤️🙏       Pic.
22/11/2023

Good morning Nepal from Khumai Danda, Kaski ❤️🙏

Pic.

Address

Pocheon

Telephone

+821048578791

Website

Alerts

Be the first to know and let us send you an email when View of nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share