Rashtriya News- Bhuban Thapa

Rashtriya News- Bhuban Thapa Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rashtriya News- Bhuban Thapa, Video Creator, Jochiwon-eup, Sejong.
(1)

28/04/2025

आठ दिन देखी भोकै बसेका देवा वली को परिवारका लागी आयो सहयोग,हेर्नुहोस यो अबस्था deva oli

05/04/2025

घरबेटीले निकाले पछी सल्यान बाट दाङ आउदै गरेकी देवा को सपना बाटो मै चक्नाचुर भयो,८ दिन देखि भोकै help video

28/03/2025

छोरालाई गुडिया ल्याईदिन्छु भोली आउछु भनेका श्रीमान एक महिना देखि बे-प-त्ता,खोजिको लागी यो भिडियो शेर गर्नुहोला new video

28/03/2025

श्रीमान श्रीमती यती धेरै दुखमा,खाने बस्ने केही छैन हामी त दुबै जना बिरामी छौ,सन्तान सम्झेर रुन्छौ help video

25/03/2025

रातभरी दोहोरी साझमा काम गर्छु,दिनभरी अटो चलाएर परिवार पाल्दै गरेका भुपेन्द्रको लोभलाग्दो कला new video

19/03/2025

म इन्डिया भएको बेला श्रीमती र छोरा हराए,मैले त छोराको लागी मिठाई दिन पनी पाएन new video

15/03/2025

गोठालो मा भेटिएकी यि बहिनी को लोभ लाग्दो कला,के अब पालो बिनिताको हाला त Binita bohora

खुसिको खबर २४ दिन देखि बे-पत्ता भएका आमा र छोरी भारत मा भेटिनु भएको छ,रोल्पा को थबाङ गाउपालिका २ ठुलोगाउ की २३ बर्षिया र...
13/03/2025

खुसिको खबर २४ दिन देखि बे-पत्ता भएका आमा र छोरी भारत मा भेटिनु भएको छ,
रोल्पा को थबाङ गाउपालिका २ ठुलोगाउ की २३ बर्षिया रचना झाक्री ४ बर्ष कि छोरी सहित २४ दिन देखि परिवार बाट सम्पर्क बिहिन भएको भन्दै श्री-मान अभि झाक्रीले हामी संग खोजिनितिका लागी सुचना सप्रेसन गर्न आग्रह गर्नु भएको थियो,हामीले सुचना सप्रेशन गरेको २४ घण्टा मै सम्पर्कमा ल्याउन सफल भएका छौ, बहिनी अहिले सकुशल भारतमा भेटिनु भएको छ , हामीलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा खोजि कार्यमा सहयोग गर्नुहुने सबै भगवान रुपी दर्शक लाई धेरै धेरै धन्यवाद
श्री-मती ह-राएपछी खोजि गरी पाउ भनेर यही फगुन ६ गते ई प्र का थबाङ रोल्पामा समेत निबेदन गरिसकेका उन्ले श्री-मती र छोरी खोज्दै खोज्दै दाङ आईपुगेका थिए,यही फगुन ४ गते २३ बर्ष कि रचना झाक्री कोही कसैलाई जानकारी नगराई घरबाट साथमा ४ बर्ष की छोरी लिएर एका एक बे-पत्ता भए की थिईन

12/03/2025

रोल्पाका यी भाई रुदै भन्छन छोरीले बाबा भन्थी,एकै पटक आमा छो-री ह-राए,यो भिडियो शेर गरी रचना बहिनी सम्म पुराई दिनु होला new video

11/03/2025

दुखि परिवारको हराएका खुसिहरु भेटिएको दिन आज,७ लाख ६६ हजार सहयोग आयो,आजै उपचारको लागी काठमान्डौ लगियो

07/03/2025

रोल्पाले जन्माएको लोभ लाग्दो प्रतिभा,र्याप मार्फत दिए यस्तो सन्देश, १७ बर्ष मै कडा भाईको प्रतिभा new video

06/03/2025

भाईरल टिकटक जोडिको पर्यो ल-फडा,यस्तो टिकटक ले गाउले पनी झुक्कीन्छन new video gita magar

Address

Jochiwon-eup
Sejong
30013

Website

Alerts

Be the first to know and let us send you an email when Rashtriya News- Bhuban Thapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category