Sky Star Nepal

Sky Star Nepal समाजमा भएको घटनालाई जस्ताको तस्तै प्रस्तुत गर्ने हाम्रो अभियान ।

ओलीको दाबी : प्रहरीसँग नभएका स्वचालित हति*यारले गो*ली हानियो
19/09/2025

ओलीको दाबी : प्रहरीसँग नभएका स्वचालित हति*यारले गो*ली हानियो

19/09/2025
अमेरिकी राजदूतले नेपालको विकास आकांक्षामा अमेरिकी सरकारले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो
18/09/2025

अमेरिकी राजदूतले नेपालको विकास आकांक्षामा अमेरिकी सरकारले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो

डा सन्दुक रुइतले बिरामी छोडेर नजाने प्रतिक्रिया दिएका छन् । 'मेरो साधना नै अन्धोपन निवारण हो ।
16/09/2025

डा सन्दुक रुइतले बिरामी छोडेर नजाने प्रतिक्रिया दिएका छन् । 'मेरो साधना नै अन्धोपन निवारण हो ।

प्रचण्डद्वारा आगजनीग्रस्त माओवादी केन्द्रीय कार्यालयको अवलोकन
16/09/2025

प्रचण्डद्वारा आगजनीग्रस्त माओवादी केन्द्रीय कार्यालयको अवलोकन

15/09/2025

असोज १ गते राष्ट्रिय शोक घोषणा गर्दै सार्वजनिक विदा दिने निर्णय भएको छ।

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन्। अर्याललाई गृह तथा कानुन मन्त्रालय, घिसिङलाई ऊर्जा मन्त्रा...
15/09/2025

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन्। अर्याललाई गृह तथा कानुन मन्त्रालय, घिसिङलाई ऊर्जा मन्त्रालय र खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएकी छन् ।

Address

Seoul
04525

Alerts

Be the first to know and let us send you an email when Sky Star Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sky Star Nepal:

Share