Exact Time Nepal

Exact Time Nepal TRUE TRUTH TRUST

27/05/2026

किशोर श्रेष्ठले कडपझ्याप खाँदै, कडपझ्याप खाने दरले भयो किशोरे को भागा भाग🤣

B***n

26/05/2026

म यस्तो खालको पार्टी गठन गर्ने सोच्दैछु। राय सल्लाह दिनुहोला।
📌 पार्टीमा सांसद संख्या 4 -5 जना राख्ने त्यो भन्दा बढी भोट पनि मा आउने ।।
📌काम - विरोध,स्टन्ट गर्ने
📌श्रमदान गर्दा पार्टी जानकारी गराई स्वीकृति लिनु पर्ने
📌बैठक सभा गर्दा अनिवार्य पार्टी अध्यक्षको फोटो टाँस्नु पर्ने
📌QR पोस्ट गरी अनिवार्य व्यक्तिगत खातामा चन्दा उठुनु पर्ने चन्दा उठेको पैसामध्ये ६०% मासु खानमा लगानी हुनुपर्ने ३०% ज्याला मा भुक्तानी हुने १०% कैफियतमा जानुपर्ने।
अन्यथा विदेशी दलाल ठहरिने व्यवस्था गरिनेछ।

16/04/2026
16/04/2026

नमस्ते च्या खानुभयो त 😅😅
आशिका दिदीलाई सक्छ त कसैले??

16/04/2026

भ्रा.मक सूचना अत्याधिक पोस्ट गरेको भन्दै फेसबुकले हर्क साम्पाङलाई नि लम्बन गरी कारबाही गरेको छ।।।

15/04/2026

चीनमा मान्छेलाई निन्द्रा लागेन भने (बिशेष गरी महिलाहरू) पैसा गन्ने मेसिन चलाएर सुत्ने रहेछन् 🤣🤪
゚viralシ

15/04/2026

चाइनाको एउटा रोबोटिक कम्पनीले देखाएको रोबर्ट नृत्य तथा कुङ्फु।। रोबोटिक दुनियाको खोज यहाँसम्म पुगिसक्यो कि पत्याउन पनि मुस्किल हुन्छ।।
゚viralシ

14/04/2026

रोबर्टका रोमाञ्चक दृश्यहरू हेर्नुस्। 😊🤪
゚viralシ

13/04/2026

जीबी राईलाई समात्ने विषयमा बोल्नु हुँदैन। भन्दै गोपनियतालाई ध्यानमा राख्दै मन्त्री गुरुङ।।
゚viralシ

12/04/2026

धेरै नक्कल पार्नु हुँदैन है 😅

Address

Seoul
5532

Website

Alerts

Be the first to know and let us send you an email when Exact Time Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share