Gorkhey in KOREA

Gorkhey in KOREA यहा सम्म आउनु भयो पेज लाई लाईक गरेर जानुस है 👏

12/07/2025

PATTAYA - Korean vs Chinese tourists fighting at a barbecue restaurant last night in front of Hollywood Pattaya.
cr : on TikTok

बुटवलका ३७ वर्षिय प्रकाश कुवर र उनकी श्रीमती ३४ बर्षिय अन्नु मल्ल, यो जोडिको बिबाह भएको डेढ महिना मात्रै भयो ! दुई महिना...
30/09/2024

बुटवलका ३७ वर्षिय प्रकाश कुवर र उनकी श्रीमती ३४ बर्षिय अन्नु मल्ल, यो जोडिको बिबाह भएको डेढ महिना मात्रै भयो ! दुई महिना अघि मात्रै प्रकाश कोरियाबाट फर्किएर अनुसंग बिहे गरेका हुन। बिबाह पछी पुर्ख्यौली घर घुम्न आफन्त भेट्न गुल्मी गएका थिए ! २० दिन पछी प्रकाशको कोरियाको टिकट रहेको हुँदा उहाँहरु शुक्रबार काठमाडौंका लागि हिडेका थिए ! तर ऊनीहरु काठमाडौं पुग्न नपाउदै झ्याप्ले खोलाको पहिरोले ऊनीहरु संगै उनिहरुका सबै सपना कहिले पूरा नहुने गरि बगाएर लग्यो ! प्रकाशसंगै प्रकाश कि बहिनी पनि यो संसारबाट बिदाई भईन !😢💔

😂
20/09/2024

😂

25/08/2024

बाघ एक आपस मा लडेर मरेछ

आज हेलिकप्टर दुर्घटनामा मृ*त्यु भएका क्याप्टेन अरूण मल्ल ३० वर्षदेखि हेलिकप्टर उडाइरहेका अनुभवी पाइलट थिए। यसअघि २०७० अस...
07/08/2024

आज हेलिकप्टर दुर्घटनामा मृ*त्यु भएका क्याप्टेन अरूण मल्ल ३० वर्षदेखि हेलिकप्टर उडाइरहेका अनुभवी पाइलट थिए। यसअघि २०७० असोजमा पनि उनी लुक्लामा दुर्घटनामा परे पनि बाँच्न सफल भएका थिए। मल्ल काठमाडौँकै स्थानीय हुन्। उनको परिवारमा श्रीमती र दुई छोरी छन्। 💔😢

जय पाथिभरा माता आटेको सोचेको सबै कुरा पुरा गैदिनुस 🙏
05/08/2024

जय पाथिभरा माता आटेको सोचेको सबै कुरा पुरा गैदिनुस 🙏

आज आइतबार: पाथिभरा माताको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏🏻
04/08/2024

आज आइतबार: पाथिभरा माताको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏🏻

Address

Suwon

Website

Alerts

Be the first to know and let us send you an email when Gorkhey in KOREA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share