Sasto Mart

Sasto Mart "Affordable Shopping, Everyday Savings.” हामी दिनेछौ तपाईंलाई ताजा समाचार

21/07/2025

21/07/2025

30/06/2025

सबै नेपाली सामानहरू सस्तो मुल्यमा उपलब्ध छ।डेलिभरीको व्यवस्था छ।सम्पर्क 033-633-7287
12/02/2025

सबै नेपाली सामानहरू सस्तो मुल्यमा उपलब्ध छ।डेलिभरीको व्यवस्था छ।सम्पर्क 033-633-7287

Sasto Mart Korea
12/02/2025

Sasto Mart Korea

कोरियाली राष्ट्रपति : जसलाई दिईने छ कैदी नम्बर र खिचिनेछ  फोटो (मग शट)दक्षिण कोरियाली राष्ट्रपति युन सुक योललाई सैनिक शा...
19/01/2025

कोरियाली राष्ट्रपति : जसलाई दिईने छ कैदी नम्बर र खिचिनेछ फोटो (मग शट)
दक्षिण कोरियाली राष्ट्रपति युन सुक योललाई सैनिक शासन लगाउने असफल प्रयासको आरोपमा पक्राउ गरिएको छ।

सियोल पश्चिमी जिल्ला अदालतले उनलाई पक्राउ पुर्जी जारी गरे सगैं उनी पक्राउ गरिएका पहिलो कार्यरत राष्ट्रपति बने। अदालतले उनले प्रमाण नष्ट गर्ने सम्भावना रहेको भन्दै पक्राउ गर्न आदेश जारी गरेको हो।

पक्राउ अघि, बुधबार उनलाई अस्थायी रूपमा हिरासतमा लिएर सैनिक शासन र शक्ति दुरुपयोगसँग सम्बन्धित विद्रोहको आरोपमा सोधपुछ गरिएको थियो।

पक्राउ पुर्जी जारी भएपछि युनले सियोल हिरासत केन्द्रमा आधिकारिक प्रक्रियाको सामना गर्नुपर्नेछ। अहिले सम्म उनी “सन्दिग्धहरूको प्रतीक्षा कोठा” (wating room) मा रहेका थिए। अब उनलाई ट्रायल प्रक्रियाका लागि कैदीहरूको भवनमा सारिनेछ, जहाँ उनलाई कैदी नम्बर दिइनेछ र उनको मगशट (मुगशट) लिइनेछ।

16/01/2025

Shout out to my newest followers! Excited to have you onboard!Sabin Shrestha, Bamdev Devkota, Rajendra Mainali, Pemba TT...
15/01/2025

Shout out to my newest followers! Excited to have you onboard!

Sabin Shrestha, Bamdev Devkota, Rajendra Mainali, Pemba TTamang, Saroj Khatri, Devraj Mainali, Hemant Shah, Deepak Panta, Sunung Jang, Kumar B Taj

कोरियाली राष्ट्रपति पक्राउअनुसन्धानकर्ताहरूले राष्ट्रपति युन सुक-योललाई बुधबार बिहान १०:३३ बजे पक्राउ गरेका छन्। उनलाई ग...
15/01/2025

कोरियाली राष्ट्रपति पक्राउ
अनुसन्धानकर्ताहरूले राष्ट्रपति युन सुक-योललाई बुधबार बिहान १०:३३ बजे पक्राउ गरेका छन्। उनलाई गएको महिनाको छोटो अवधिको सैनिक कानुन लाहु गरिएको बारे बयान गर्न पक्राउ गरिएको हो।
युन पक्राउ पर्ने पहिलो कार्यरत कोरियाली राष्ट्रपति भएका छन्। यो पक्राउ डिसेम्बर ३ मा घोषणा गरिएको सैनिक कानुनको ४३ दिनपछि भएको हो ।
हन्नाम-दोङ, मध्य सियोलमा रहेको राष्ट्रपति निवासबाट युनलाई बोकेको विश्वास गरिएको गाडीहरूको एक समूह ग्वान्चन, ग्यङ्गी प्रान्तमा रहेको उच्चस्तरीय अधिकारीहरूको भ्रष्टाचार अनुसन्धान कार्यालय (CIO) मुख्यालयतर्फ लागेको छ।यस अघि पक्राउ गर्न असफल भएपछि दोस्रो प्रयासमा यून पक्राउ परेका हुन् ।

Address

Seoul

Alerts

Be the first to know and let us send you an email when Sasto Mart posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sasto Mart:

Share