Anshu in Korea

Anshu in Korea Spreading good vibes and positive energy.

Happy rakshya bandhan ❤️☺️
09/08/2025

Happy rakshya bandhan ❤️☺️

खुसीलाई एउटै शब्दमा लेख्ने बाजी लागेको थियो मानिसहरु किताबमा खोजिरहे मैले 'माइती' लेखिदिएँ...!Happy rakshya bandhan ❤️☺️...
09/08/2025

खुसीलाई एउटै शब्दमा लेख्ने बाजी लागेको थियो
मानिसहरु किताबमा खोजिरहे मैले 'माइती' लेखिदिएँ...!
Happy rakshya bandhan ❤️☺️

08/08/2025

पर्देसि हु ह्जुर कसैले हाल खबर सोध्दिन पनि उनि हरुको आवश्यकता पर्न पर्छ 🫡

तन मन एकचोटि टुटेपछि फेरि जोडिदैन महोदय,टाउको किचिएको सर्पले पुच्छर हल्लाउदै मा जिउँदो कहाँ हुन्छ🧿
07/08/2025

तन मन एकचोटि टुटेपछि फेरि जोडिदैन महोदय,
टाउको किचिएको सर्पले पुच्छर हल्लाउदै मा जिउँदो कहाँ हुन्छ🧿

म अब पहिला जस्तो छैन अरुको खुसिको लागि आफ्नो आत्मा मार्ने म अब पहिला जस्तो छैन आशुले हैन सान्तिले जबाफ दिन्छु कमजोर भएको...
05/08/2025

म अब पहिला जस्तो छैन अरुको खुसिको लागि आफ्नो आत्मा मार्ने म अब पहिला जस्तो छैन आशुले हैन सान्तिले जबाफ दिन्छु कमजोर भएको भने पट्टक्कै हैन म सहनशील भएको हु ❤️🙏🏼

04/08/2025

उत्पादन क्षेत्र 3500
कृषि तथा पशुपालन क्षेत्र 1800
कोटा थोरै भएता पनि एउटा मेरो लागि हो भन्ने सोचेर मेहेनत गर्नु होला मेहेनत र भाग्य ले साथ दिए सबै सम्भब 🙏🏼🧿

मेरा सारा जिबन सबै तिमिलाइ मेरा सारा खुसि तिमिलाइ  🌼😘
04/08/2025

मेरा सारा जिबन सबै तिमिलाइ
मेरा सारा खुसि तिमिलाइ 🌼😘

04/08/2025

आफु चाहि बचौ आफ्नो ख्याल राखौ जिन्दगि रहे कमाइएला आफु नरहे केहि नै अर्थ छैन 😭

04/08/2025

दु' खद खबर:
कोरिया प्रवेश गरेको ३ महिना नबित्दै मेशिनमा च्यापिएर एक जनाको नि' धन भएको छ 😢 कति जिम्मेबारि कति सपना बोकेर आउनु भएको थियो होला 😢

बुढा साथ मा भएसि ❤️
03/08/2025

बुढा साथ मा भएसि ❤️

सोच यति सुन्दर बनाउनु छ की कसैले गरेको अपहेलना मा पनि  मैले प्रेरणा भेट्न सकु 🧿🙏🏼
03/08/2025

सोच यति सुन्दर बनाउनु छ की कसैले गरेको अपहेलना मा पनि मैले प्रेरणा भेट्न सकु 🧿🙏🏼

नभएको ऋण लगाउन र भएको जवानी सकाउन बिदेशीएको जस्तो लाग्छ 🥹
01/08/2025

नभएको ऋण लगाउन र भएको जवानी सकाउन बिदेशीएको जस्तो लाग्छ 🥹

Address

Seoul Korea
Paju
10846

Website

Alerts

Be the first to know and let us send you an email when Anshu in Korea posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share