ᴇᴍᴏᴛɪᴏɴꜱ

  • Home
  • ᴇᴍᴏᴛɪᴏɴꜱ

ᴇᴍᴏᴛɪᴏɴꜱ Never play with other people's emotions.

01/07/2025

दशै आउन मात्र ३ महिना बाकि ल्..।

26/06/2025

थाहा छैन हामी दुबैको भाग्यमा के छ, तर आशा तिम्रो नै रहने छ।।❤️

23/06/2025

यदि जीवन एउटा किताब हो भने, तिमिलाई भेट्नु मेरो मन पर्ने पाना हो।❤️

22/06/2025

❤️

20/06/2025

पोखरी भन्दा माछा कहिले ठुलो हुदैन,माछा ठूलो हुनलाई पोखरी ठूलो नुहु पर्छ्,❤️

17/06/2025

कसैको घरमा फुलेको फुल टिपि सकेपछी, आफ्नो घरमा ल्याएर सजाउन नि सक्नु पर्छ।❤️‍🩹

16/06/2025

चिनजान सबैसँग राख्नु, तर आशा कसैसँग नराख्नु।❤️‍🩹

13/06/2025

Rest in peace beautiful soul😢❤️

12/06/2025

गाउको एउटा साझ,शहरको सय बत्तीभन्दा उज्यालो छ।❤️

11/06/2025

ढाटेर नखाने,मागेर नखाने,गरेर खाने कसैलाई नढाट्ने! कसैले पनि ढाटेर नखाउ चोरेर नखाउ❤️

09/06/2025

जिन्दगी त्यही सम्म होस जहाँ सम्म तिम्रो साथ पाउनेछु!❤️‍🩹

06/06/2025

चौतारी राम्रो बरैले नलाउनु माय करैले, जान्छौ कि कतै छोडेर आतिन्छ मन डरैले।❤️

Address


Website

Alerts

Be the first to know and let us send you an email when ᴇᴍᴏᴛɪᴏɴꜱ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share