PANday In Nepal

PANday In Nepal जे वोल्छु सत्य वोल्छु ! सत्य वाहेक केहि वोल्दिन !

नेपालका नागरिक अगुवा कहाँ छन्? नेपालका मानवअधिकारवादी कहाँ छन्? नेपालको आयोगहरु कहाँ छन्? निहत्था नागरिक विरुद्धको राज्य...
02/04/2025

नेपालका नागरिक अगुवा कहाँ छन्? नेपालका मानवअधिकारवादी कहाँ छन्? नेपालको आयोगहरु कहाँ छन्? निहत्था नागरिक विरुद्धको राज्य अपराधमा मौन किन?

02/04/2025

निहत्था नागरिक माथि अश्रुग्यास चल्छ, गोली चल्छ! न राष्ट्रिय मानवअधिकार आयोगले देख्छ? न राष्ट्रिय मानवअधिकार आयोग बोल्छ? न राष्ट्रिय मानवअधिकार आयोगले हुन्छ? न राष्ट्रिय मानवअधिकार आयोगलाई पोल्छ?
किन होला यस्तो ?

01/04/2025

नेपाली कांग्रेसका सांसद दीपक गिरीले नेपाललाई हिन्दुराष्ट्र बनाउन आवश्यक रहेको बताएका छन्।

यो पहिचान हामीलाई भगवानले दिएका हुन, यो हामीले बरदानमा पाएको उपलब्धि हो, यसमा सहमत !

हेलमेट खोई? तपाईहरु ट्राफिक नियम भन्दा माथि हो? सायद उहारुलाई हेलमेट लगाउन नपर्ने होला !
01/04/2025

हेलमेट खोई? तपाईहरु ट्राफिक नियम भन्दा माथि हो? सायद उहारुलाई हेलमेट लगाउन नपर्ने होला !

31/03/2025

जफत गर्नुपर्ने खुमबहादुरको घरजग्गा जोगाउन अध्यादेशबाट ऐन नै संशोधन गरिदैछ।

भष्ट्राचारीको सालिक बनाएर पुजा, भष्ट्रचारीको कालोधन जोगाउन ऐन संसोधन, भ्रष्ट्राचार कालो अध्यायको कु-कृति लेख्दैछन्।

30/03/2025

२०८० साल पुस १३ गते ललितपुरको बालकुमारीमा २ जनाको ज्यान गएको थियो, तत्कालिन गृहमन्त्री नारायणकाजी श्रेष्ठले तत्कालिन यातायात मन्त्री प्रकाश ज्वालालाई घटनाको ‘दोष’ लगाएका थिए!
कहाँ गयो त्यो प्रतिवेदन? कहाँ गयो त्यो छानबिन रिपोर्ट? के भयो सजायँ?

कसैलाई जानकारी भए बताइदिनुस् !

यि पेस्तोल बोक्ने कहिले पक्राउ पर्छन्?  यि कुन पार्टीकाहुन ?
29/03/2025

यि पेस्तोल बोक्ने कहिले पक्राउ पर्छन्? यि कुन पार्टीकाहुन ?

29/03/2025

आर्थिक लेनदेनको अडिओ रेकर्ड सार्वजनिक भएपछि सुदूरपश्चिमका वन मन्त्री लक्ष्मण किशोर चौधरीले पदबाट राजीनामा दिएका छन्।

यो भ्रष्टतन्त्र खराब हो, खराब छ, उखेलेर फाल्नैपर्छ तर शान्तिपूर्वक तरिकाले।

29/03/2025

३ पटकको प्रधानमन्त्रि वनेको समय जोड्दा लगभग ५ बर्ष प्रधानमन्त्रि भैसकेका प्रचण्डले केहि गर्न सकेनन अझै यिनका कार्यकर्ता प्रचण्डले देश वनाउछन भन्दैछन हास्यास्पद !😅 कम्युनिष्टहरुवाट नेपाल वन्दैन यो कुरा प्रष्ट छ !

29/03/2025

म जन्मिने वेलामा देउवा प्रधानमन्त्रि अब पनि प्रधानमन्त्रि हुने लाईनमा देउवा अनि कसरि आश गर्न सकिन्छ ! देउवा,ओलि र प्रचण्ड मात्रै हुन प्रधानमन्त्रि वनिरहने यिनि पनि राजा जस्तै हुन ? अनि जनतामा प्रष्टेसन नआयर के हुन्छ त ? लोकतन्त्र भनेर मात्र हुदैन त्याग गर्न सक्नुस !

28/03/2025

गणतन्त्रको समर्थनमा आन्दोलन गर्ने रे !😅
देश आफै गणतन्त्रमै छ, वरु यै गणतन्त्र राम्रो हो भनेर जनतालाई सेवा-सुबिधामा प्रत्याभुति दिलाउ,कानुन सबैलाई वरावरि हुने वनाउ ! तिमि आफा राजा वनेपछि आन्दोलन गरेर के हुन्छ?

अहो! सडक कब्जा गरेर सोफा सेटको प्रवन्ध गरेर पो ! अरे वा
28/03/2025

अहो! सडक कब्जा गरेर सोफा सेटको प्रवन्ध गरेर पो ! अरे वा

Address

Seoul

Website

Alerts

Be the first to know and let us send you an email when PANday In Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share