Hot Topic Nepal

Hot Topic Nepal ``Hot Topic Nepal-- समाचार, राजनीति, मनोरञ्जन, खेलकुद र ट्रेन्डिङ अपडेटको लागि One--Stop पेज!´´

नेपालमा MCC का सबै परियोजना तत्कालका लागी स्थगित भएको छ ।
18/02/2025

नेपालमा MCC का सबै परियोजना तत्कालका लागी स्थगित भएको छ ।

18/02/2025

सरकार !
चारवटा जहाज लिएर उडिसाबाट विद्यार्थी लिएर आउन!! कसले रोकेको छ र ? त्यसपछी विश्वविद्यालय संग कुरा हुन्छ ! सरकार !!! तिमि छौ भन्ने परिचय देउन सरकार !

Chandra Bhandari 🇳🇵

16/02/2025

संसदमा सांसदहरुले लखेट्ने बाहिर पत्रकाहरुले लखेट्ने , होइन के दशा आइलाग्या हो हाम्रो प्रधानमन्त्रीलाई🤔😂🤣

"Prabhu Shah leads, KP Oli misleads"😂🤣😂🤣 ゚      ゚viralfbreelsfypシ゚viral
16/02/2025

"Prabhu Shah leads, KP Oli misleads"😂🤣😂🤣
゚ ゚viralfbreelsfypシ゚viral

भारी बोक्ने भरियालाई,कसले भन्छ कठैबरी लै ?!-उदयपुर, कटारीमा भेटिएको उॅट ।
16/02/2025

भारी बोक्ने भरियालाई,
कसले भन्छ कठैबरी लै ?!

-उदयपुर, कटारीमा भेटिएको उॅट ।

देशकै राजधानी कमलपोखरीको रेष्टुरेन्टमा ग्यास सिलिन्डर बिस्फोट भएर सख्त घाईते भएकालाई यसरी सुंगुर, बुंगुर अनि बाख्रा बोक्...
16/02/2025

देशकै राजधानी कमलपोखरीको रेष्टुरेन्टमा ग्यास सिलिन्डर बिस्फोट भएर सख्त घाईते भएकालाई यसरी सुंगुर, बुंगुर अनि बाख्रा बोक्ने गाडीमा अस्पताल लानुपरेको थियो, तर हिजो पोखरामा बेलुन पड्केर जम्मा ६% जलन भएको मन्त्री र मेयरलाई तुरुन्तै हेलिकप्टरबाट काठमाण्डौ ल्याए। निमुखा जनता र ठुलाबडामा यो खालको विभेद भएकै कारण हिजोको पोखरा घटनामा जनताले सहानुभूतिको साटो आक्रोश पोखेका हुन्। मानबता भन्ने कुरा के हो सबैलाई थाहा छ सिकाउन जरुरी छैन।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सार्वजनिक कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगर ७६.२ प्रतिशत अंकसहित पहिलो ...
16/02/2025

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सार्वजनिक कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगर ७६.२ प्रतिशत अंकसहित पहिलो स्थानमा छ, जसले यो आर्थिक वर्षमा लगातार तेस्रो वर्षसम्म शीर्ष स्थान बनाएको हो। विराटनगर ७३.५ प्रतिशत अंकसहित दोस्रो स्थानमा छ, जबकि वीरगञ्ज महानगर ४३.१ प्रतिशत अंकसाथ छैटौं र अन्तिम स्थानमा रह्यो। ललितपुर ६६.७%, काठमाडौं ५४.३% र पोखरा ५१.५% अंकका साथ क्रमशः तेस्रो, चौथो र पाँचौं स्थानमा छन्।

कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वज...
16/02/2025

कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजामा देशभरिका अन्य छ महानगरपालिकालाई उछिन्दै भरतपुर उत्कृष्ट भएको हो ।

POWER
15/02/2025

POWER

13/02/2025

पत्रकार सन्तोष देउजा आफ्नो फेसबूकमा लेख्नुहुन्छ ;
``डियर छोरी,
तिमीलाई कोत पर्व र भण्डारखाल पर्व थाहा छ। के तिमीलाई जनयुद्ध थाहा छ?
पक्कै थाहा छैन। किनकी सामाजिक बिषयमा तिमीले १९०३ असोज २ को कोत पर्व र त्यही सालको कार्तिक १२ को भण्डारखाल पर्व मात्रै पढेर आयौ। ३० वर्ष अघि सुरु भएर तिमी जन्मनुभन्दा ६ वर्ष अघि मात्रै सकिएको १० वर्षे महान् जनयुद्ध बारे तिमीलाई पढाईएन्।
रानीको चम्चे गगनसिंहको हत्यारा पत्ता लगाउन ४० जना आसेपासेको हत्या गरिएको कोत पर्व र आफ्नो छोरालाई राजा बनाउन रानी राज्यलक्ष्मी देवीले २३ जनाको हत्या गरिएको भण्डारखाल पर्व भन्दा निरंकुश जहाँनिया सामन्ती राजतन्त्र फ्याक्न, जनताको छोरा/छोरीलाई राष्ट्र प्रमुख बनाउन १७ हजार शहिदहरुले बलिदानी दिएको जनयुद्ध ऐतिहासिक र महान् छ छोरी। जस्का बारेमा तिमीलाई कहिल्यै पढाईएन, पढाउने पनि छैनन्।
किनकी अझैपनि तिमीले पढ्ने पाठ्यक्रम उही पुराना मण्डलेहरुले बनाएका हुन्। दलालहरुले बनाएका हुन्। विदेशी एजेन्टहरुले बनाएका हुन। भारतको सीबीएसई बोर्ड र स्विट्जरल्यान्डमा मुख्यालय रहेको आईबी, अमेरिकाको एसएसबीए र यूकेको केम्ब्रिज, अक्सबोर्डले तयार गरेका पाठ्यक्रमहरु तिमीले पढ्नु परेको छ।
महान् जनयुद्ध र यसको ईतिहास बुझ्न तिमीले ईन्टरनेटमा खोजी खोजी प्रचण्डहरुको जीवनी पढ्नु,
जनयुद्धका शहिद, बेपत्ता र घाईतेहरुको बारेमा लेखिएका पुस्तकहरु पढ्नु।
त्यहाँ तिमीले देशप्रेम, राष्ट्रीयता, सामाजिक एकता, विभेद रहित समाज बारे पढ्न पाउनेछौ।
अन्यायका बिरुद्ध लड्न, अधिकारका लागि आवाज उठाउन, देशका लागि मार्न र मर्न सिक्नेछौ।

'' ३०औं महान् जनयुद्ध दिवसको सबैलाई शुभकामना''´´

12/02/2025

डोनाल्ड ट्रम्पले सत्ता सम्हालेको माघ ७ देखि माघ २९ सम्म अमेरिकाले २० नेपालीलाई डिपोर्ट गरेको छ। ट्रम्पले अवैध आप्रवासीहरुलाई फर्काउने आदेश दिएपछि अमेरिकामा रहेका १,३६५ नेपाली अवैधानिक बसोबास सूचीमा परेको तथ्यांक छ।

12/02/2025

लेख्नुहुन्छ:`` सरकारबाट बाहिरिन डर लागेको हो भने सबै अध्यादेश फिर्ता लिएर उपेन्द्र यादवलाई प्रम बनाउदै वर्तमान गठबन्धन टिकाए भईहाल्छ। सत्ता नै जीवन-मरण हुने भएपछि जे गरे पनि हुन्छ , नो प्रोब्लन।´´

Heartbreaking: चर्चित गायिका एलिना चौहान र पति बिष्णु सापकोटा बिच डिभोर्स (divorce) भएको छ !! 💔
11/02/2025

Heartbreaking: चर्चित गायिका एलिना चौहान र पति बिष्णु सापकोटा बिच डिभोर्स (divorce) भएको छ !! 💔

अति राम्रो कुरा लेख्नु भयो 👏🙏
11/02/2025

अति राम्रो कुरा लेख्नु भयो 👏🙏

यहि त होनि ओली सरकारको सुशासन
11/02/2025

यहि त होनि ओली सरकारको सुशासन

11/02/2025

आज promise day रे
म बाचा गर्छु कि मेरा आमाबुबालाई वृदाआश्रम को दैलो कुर्न पर्ने छैन ❣️🤞

Address

Seoul
Seoul

Website

Alerts

Be the first to know and let us send you an email when Hot Topic Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share