Eps Korea Nepal

Eps Korea Nepal EPS कोरिया सम्बन्धि सम्पूर्ण जानकारी।

CCVI UPDATE✈️🙏2026 September-02 मा 73 जनाको CCVI प्राप्त भएको छ।🇰🇷तपाईको CCVI कुन Date मा आयोनि❓️🤔
04/09/2026

CCVI UPDATE✈️🙏
2026 September-02 मा 73 जनाको CCVI प्राप्त भएको छ।🇰🇷

तपाईको CCVI कुन Date मा आयोनि❓️🤔

Dream Korea✈️🇰🇷अनेकौ बाधा र धेरै वर्षको प्रतीक्षा पछि रातो टोपी र ज्याकेट पाउदाको खुशी।🇰🇷🎉तपाईको पालो कहिले छनि❓️🤔
04/09/2026

Dream Korea✈️🇰🇷
अनेकौ बाधा र धेरै वर्षको प्रतीक्षा पछि रातो टोपी र ज्याकेट पाउदाको खुशी।🇰🇷🎉

तपाईको पालो कहिले छनि❓️🤔

१३ पटक File चलेर Issue भयो तर LC आएन❗️CBT तर्फ पनि १३ पटक सम्म File चलेर Issue भएको थियो तर अझै Labour Contract भने Forw...
04/09/2026

१३ पटक File चलेर Issue भयो तर LC आएन❗️
CBT तर्फ पनि १३ पटक सम्म File चलेर Issue भएको थियो तर अझै Labour Contract भने Forwad भएको छैन।🙏

तपाईको कति दिनमा LC आयो नि❓️🤔

नेपालीहरुको रोजगारको सुन्दर गन्तव्य दक्षिण कोरिया❗️🇰🇷तपाईं कति वर्षमा कोरिया पुग्नु भयोनि❓️🤔
03/09/2026

नेपालीहरुको रोजगारको सुन्दर गन्तव्य दक्षिण कोरिया❗️🇰🇷
तपाईं कति वर्षमा कोरिया पुग्नु भयोनि❓️🤔

CCVI UPDATE✈️🇰🇷2026 September-01 मा एकैदिन 109 जनाको CCVI आएको छ।🙏तपाईको CCVI आयो त❓️🤔
03/09/2026

CCVI UPDATE✈️🇰🇷
2026 September-01 मा एकैदिन 109 जनाको CCVI आएको छ।🙏

तपाईको CCVI आयो त❓️🤔

2026 August- 31 मा प्राप्त LC को संख्या निम्नानुसार रहेको छ:-Manufacturing: 2 जना ( 1 जना पुरुष, 1 जना महिला )-Agricultu...
03/09/2026

2026 August- 31 मा प्राप्त LC को संख्या निम्नानुसार रहेको छ:
-Manufacturing: 2 जना ( 1 जना पुरुष, 1 जना महिला )
-Agriculture: 6 जना ( 2 जना पुरुष, 4 जना महिला )
-Forestry: 0 जना

2026 August-05 देखि August 31 सम्म प्राप्त LC को संख्या निम्नानुसार रहेको छ:
-Manufacturing: 1283 जना (1160 जना पुरुष, 123 जना महिला )
-Agirculture: 177 जना ( 109 जना पुरुष, महिला-68 जना )
- Forestry-3 जना ( 3 जना पुरुष )

🇰🇷Total: 1463 जना ( 1272 जना पुरुष ,191 जना महिला )

अब त सबैजनाको LC आयो होलानि है ❓️🤔

धेरैजनाको अबको Tentative Flight Date 2026-10-13 को रहेको छ।🙏तपाईको Flight Date कहिलेको छनि❓️🤔
03/09/2026

धेरैजनाको अबको Tentative Flight Date 2026-10-13 को रहेको छ।🙏

तपाईको Flight Date कहिलेको छनि❓️🤔

१ वर्षमै Roster Date सकिएको छ❗️Manufacturing 1st Shift तर्फ उतिर्ण भएको तरत्यसभन्दा पहिला नै Agriculture तर्फको Roster म...
03/09/2026

१ वर्षमै Roster Date सकिएको छ❗️
Manufacturing 1st Shift तर्फ उतिर्ण भएको तर
त्यसभन्दा पहिला नै Agriculture तर्फको Roster मा रहेको (Double Passer) कारण Manufacturing तर्फको प्रक्रिया ढिला हुन पुग्यो।

केही समय पछि Manufacturing तर्फको प्रकृया सुरु गरियो तर १ वर्ष सम्म पनि Issue भएन र दोस्रो वर्षको Roster को लागि Remedical गरेर प्रक्रिया अघि बढाउन खोज्दा Pass भएको Date बाट २ वर्ष नाघिसकेको कारण Roster का लागि योग्य भएन।💔

२ पटक पास हुँदापनि Korea जान नपाउने कोको हुनुहुन्छ नि❓️🤔

सबैको प्रिय Govinda Rai Sir अझै भेटिनु भएन❗️यति धेरै दिन बितिसक्दा पनि हाम्रो Sir सम्पर्कमा आउनु भएको छैन।Sir Chadai भेट...
02/09/2026

सबैको प्रिय Govinda Rai Sir अझै भेटिनु भएन❗️
यति धेरै दिन बितिसक्दा पनि हाम्रो Sir सम्पर्कमा आउनु भएको छैन।
Sir Chadai भेटिनुहोस भन्ने कामना गर्दछौ।🙏

2026 August- 27 र 28 मा प्राप्त LC को संख्या निम्नानुसार रहेको छ:-Manufacturing: 16 जना ( 15 जना पुरुष, 1 जना महिला )-Ag...
02/09/2026

2026 August- 27 र 28 मा प्राप्त LC को संख्या निम्नानुसार रहेको छ:
-Manufacturing: 16 जना ( 15 जना पुरुष, 1 जना महिला )
-Agriculture: 14 जना ( 10 जना पुरुष, 4 जना महिला )
-Forestry: 0 जना

2026 August-05 देखि August 28 सम्म प्राप्त LC को संख्या निम्नानुसार रहेको छ:
-Manufacturing: 1281 जना (1159 जना पुरुष, 122 जना महिला )
-Agirculture: 171 जना ( 107 जना पुरुष, महिला-64 जना )
- Forestry-3 जना ( 3 जना पुरुष )

🇰🇷Total: 1455 जना ( 1269 जना पुरुष ,186 जना महिला )

सबैजनाको LC आयो होलानि है ❓️

Address

Seoul

Website

Alerts

Be the first to know and let us send you an email when Eps Korea Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share