26/11/2025
🎬 नेपाली फिल्म – ‘जारि २
🗓 मिति: 6 डिसेम्बर 2025 (शनिबार)
⏰ समय: बेलुका 7 बजे ठिक
ठेगाना :충청북도 충주시 봉방동 383-7, 호암예술관
चुंग्जुमा बस्ने सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक निमन्त्रणा!
नजिकै हुनुहुनेले अवश्य आउनुहोस् र साथमा साथीभाइलाई पनि बोलाउनुहोस्।