Laughing colours

Laughing colours म अहिले कोरियामा रहेको छु र यहाँहरूले यो पेजमा कोरियाका विभिन्न किसिमका भिडियोहरु हेर्न सक्नुहुनेछ।

सबैले सहयोग गरिदिनुहोला। हैबुटवलमा रहनुहुनेले अझ विशेष ध्यान दिनुहोला है त
12/01/2026

सबैले सहयोग गरिदिनुहोला। है
बुटवलमा रहनुहुनेले अझ विशेष ध्यान दिनुहोला है त

नाप्यौ तिमीले पनि नाप्यौ अब। उही सपनामै गराए मात्रै हो। एक नम्बर पार्टी
12/01/2026

नाप्यौ तिमीले पनि नाप्यौ अब। उही सपनामै गराए मात्रै हो। एक नम्बर पार्टी

11/01/2026

बोकाको राजखानी जत्रो फुलकोपी,
मूल्य हेर्दा मुटु नै चसक्क 💔
यस्तो महँगीमा कसरी बाँच्छ मान्छे?
विदेश आएर तरकारी किन्न पनि सोच्नुपर्ने दिन आयो 😤
#कोरियामा_महँगी
#फुलकोपी_काण्ड
#बोकाको_राजखानी
#विदेशी_जिन्दगी
#कोरिया_नेपाली
#महँगो_तर_खानैपर्छ
#दुखी_प्रवासी
#गाउँले_ठट्यौरी

11/01/2026

३ करोड मान्छेको ६ करोड हातले बेल्चा चलायो भने चाइना छक्क पर्छ रे।
हर्क साम्पाङले भनेको 😀😀 भन्दै हुनुहुन्छ उहाँ

11/01/2026

भौतिक शरीर साथमा नरहे पनि सम्झनामा सधैंभरि रहिरहनुहुनेछ हार्दिक श्रद्धाञ्जली

11/01/2026

indian idol
प्रशान्त तामाङको निधन भएको न्युज घुमिरहेको छ 😕
पत्याउन गाह्रो परिरहेको छ


#सोचेरसेयरगरौं

11/01/2026

#गाउँलेकटाक्ष #ठट्यौलीराजनीति
#नामकोखेल #कामभन्दाबोलि
#लोकलभाषा

11/01/2026

हामीकहाँ माथि सडक बनाउँदा पनि गाह्रो…
यहाँ त अन्डरग्राउन्ड रेल स्टेशन नै पाँचतारे जस्तो 😮
कोरिया सचिक्कै धेरै अगाडि पुगिसक्यो 🙏

#विदेशीजीवन #कोरियाकोसिस्टम

राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता टुङ्गिएपछि उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान घिसिङ।काम गर्ने मान्छे हो भन्न...
10/01/2026

राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता टुङ्गिएपछि उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान घिसिङ।
काम गर्ने मान्छे हो भन्नेमा विवाद छैन, तर राजनीति ‘एक्लो हिरो’ बन्ने ठाउँ होइन।
मिलेर गएको भए शक्ति पनि बढ्थ्यो, भरोसा पनि।
एक्लै जितेर गए पनि सिस्टम, संसद् र सत्ता एक्लैले हल्लिँदैनन् — यो तीतो सत्य हो।







10/01/2026

कोरियाको जाडो ❄️ ड्युटीमा हिटर, हिटरमाथि माछा 🔥🐟
काम पनि चलिराछ, भान्सा पनि 😄








नेतृत्व आलोचनाबाट भाग्नु हुँदैन, तर सधैं एउटै व्यक्तिलाई लक्ष्य बनाएर खेद्नु राजनीति होइन, कुन्ठा हो। हर्क साम्पङले बाले...
09/01/2026

नेतृत्व आलोचनाबाट भाग्नु हुँदैन, तर सधैं एउटै व्यक्तिलाई लक्ष्य बनाएर खेद्नु राजनीति होइन, कुन्ठा हो। हर्क साम्पङले बालेनलाई हरेक विषयमा जिस्क्याउने, होच्याउने र दोष थोपर्ने कामले परिपक्व नेता होइन, असुरक्षित मानसिकता देखाउँछ। विचारले लड्न नसकेपछि व्यक्तिमाथि आक्रमण गर्ने प्रवृत्तिले परिवर्तन होइन, अराजकता जन्माउँछ। देशलाई ड्रामा होइन, जिम्मेवार नेतृत्व चाहिएको छ।

08/01/2026

ठूलाठूला बाँदरले सातो लग्यो बरिलै
#चिम्पान्जी

Address

경기도 이천시 모가면 대월로
Icheon

Website

Alerts

Be the first to know and let us send you an email when Laughing colours posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share