Saru Magar Teju

Saru Magar Teju सत्यको बाटोमा हिड्नु एकदमै फाइदाजनक छ किनकी यो बाटोमा धेरै भिडभाड हुँदैन् !! �

21/09/2025

अरुलाई भत्काउन होइन !
आफुलाई बनाउँन समय खर्चिनुस् !
यसमै सफलता र खुशी मिल्छ !!✍️

11/09/2025

Respect is
one of the greatest expressions of love.❤️✍️

01/05/2025

जे हुन्छ राम्रैका लागि हुन्छ !! 🌹

20/01/2025
19/01/2025

यो कलि युगको दुनियाँ हो हजुर !
यहाँ बेइमान ढंगले पैंसा कमाउँनेहरु लाई पनि
चौकीदार चै ईमानदार खाल्को चाहिने रहेछ !! ✍️

06/01/2025

मूर्ख मानिस
उसको बोली बाट र
बुद्धिमान मानिस
उसको मौनबाट चिनिन्छ !! ✍️

04/01/2025

ईमान्दारीले कमाएको पैसाले
ईच्छा त पूरा हुदैँन तर
निन्द्रा चाहिँ अवस्य पूरा हुन्छ !!. ✍️

03/01/2025

पुर्ण बिराम त शान्ति र सन्तोष रहेछ!
बाँकी सब सुखहरु त अल्प बिराम रहेछन् !! ..✍️

Address

Kuwait City

Website

Alerts

Be the first to know and let us send you an email when Saru Magar Teju posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share