Nirem Event Management Company

Nirem Event Management Company सत्य, तथ्य, निष्पक्ष समाचार, सूचना र मनोरञ्जनका लागि

कुवेतमा सगरमाथा दिवस : कुवेतस्थित नेपाली राजदूतावासको आयोजनामा आइतबार क्राउन प्लाजा होटलमा सगरमाथा दिवस विशेष कार्यक्रमक...
29/06/2026

कुवेतमा सगरमाथा दिवस :
कुवेतस्थित नेपाली राजदूतावासको आयोजनामा आइतबार क्राउन प्लाजा होटलमा सगरमाथा दिवस विशेष कार्यक्रमका साथ मनाइएको छ।
कार्यक्रममा कुवेतस्थित विभिन्न देशका दूतावासका राजदूत तथा कूटनीतिक प्रतिनिधिहरू, कुवेती अधिकारीहरू, नेपाली समुदायका प्रतिनिधिहरू तथा अन्य विशिष्ट अतिथिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा विश्वको सर्वोच्च शिखर सगरमाथाको ऐतिहासिक महत्व, नेपालको प्राकृतिक सम्पदा, पर्वतारोहण पर्यटन तथा वातावरण संरक्षणका विषयमा चर्चा गरिएको थियो। साथै, सगरमाथाले विश्वसामु नेपालको पहिचान र गौरवलाई स्थापित गरेको उल्लेख गर्दै यसको संरक्षणमा सबैको साझा दायित्व रहेकोमा जोड दिइएको थियो।
नेपाली राजदूतावासले सगरमाथा दिवसको अवसरमा नेपालको पर्यटन प्रवर्द्धन, सांस्कृतिक पहिचान र अन्तर्राष्ट्रिय मित्रतालाई अझ सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ।
Photo: Nirem Productions Pvt Ltd

निरेम  प्रोडक्सन, कुवेत तथा एट्रो मेडिकलको सहकार्यमा आयोजित निःशुल्क स्वास्थ्य शिविर:
06/06/2026

निरेम प्रोडक्सन, कुवेत तथा एट्रो मेडिकलको सहकार्यमा आयोजित निःशुल्क स्वास्थ्य शिविर:

23/04/2026

कुवेत सरकारले २०२६ अप्रिल २४ देखि विवाह, कार्यक्रम र मनोरञ्जन गतिविधिहरू पुनः सञ्चालन गर्न अनुमति दिएको घोषणा गरेको छ, सुरक्षा अवस्था स्थिर भएको मूल्याङ्कनपछि सामाजिक जीवन सामान्यतर्फ फर्किँदै।

कुवेतबाट निरेम प्रोडक्सनद्वारा धरानका सामाजिक संस्थाहरू र मृगौला पीडितलाई सहयोग
21/04/2026

कुवेतबाट निरेम प्रोडक्सनद्वारा धरानका सामाजिक संस्थाहरू र मृगौला पीडितलाई सहयोग

कुवेत,निरेम कुवेतमा स्थायी रहेका नेपाली कला, संस्कृति र सामाजिक उत्तरदायित्वमा सक्रिय निरेम प्रोडक्सन कुवेतले .....

21/04/2026

कुवेतमा Online Trading ,Investment देखि सावधान!
Easy Money = Fraud “छिट्टै पैसा दोब्बर”, “घरमै बसेर ठूलो आम्दानी” यस्ता कुरा धेरैजसो ठगी हुन्।
लोभमा नपर्नुहोस्, पैसा पठाउनु अघि १० पटक सोच्नुहोस्।
✅ मेहनतको कमाइ जोगाऔं।

21/04/2026

लड्दै,पढ्दै,ठोकिदै…..
✍️जे एन थारु

Thank You Fro Your Trust & SupportMetro Medical Group
26/02/2026

Thank You Fro Your Trust & Support
Metro Medical Group

Thank You for the SupportM.A TVS Hythar Group
26/02/2026

Thank You for the Support
M.A TVS Hythar Group

Address

Salmiya
22001

Alerts

Be the first to know and let us send you an email when Nirem Event Management Company posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nirem Event Management Company:

Shortcuts

Share