ცrơ

ცrơ � Hey there! I'm BRO BINIP

कौनसा पानीमाथीको ओभानो छ हौ...
28/05/2025

कौनसा पानीमाथीको ओभानो छ हौ...

कुवेत(जस)–वैदेशिक रोजगारमा पारदर्शिता, श्रमिकको हकहितको रक्षा र नीतिको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न स...

कुवेत 🇰🇼______________ ठगी, जालसाजी र धोखाधडी विरुद्ध जारी अभियानअन्तर्गत कुवेतको क्रिमिनल सेक्युरिटी सेक्टर अन्तर्गतको ...
28/05/2025

कुवेत 🇰🇼
______________
ठगी, जालसाजी र धोखाधडी विरुद्ध जारी अभियानअन्तर्गत कुवेतको क्रिमिनल सेक्युरिटी सेक्टर अन्तर्गतको वित्तीय अपराध विभागले एक #नेपाली_नागरिकलाई बैंक ठगीमा संलग्न भएको आशंकामा दुईवटा पक्राउ पूर्जीका आधारमा पक्राउ गरेको छ।

अनुसन्धानका क्रममा ती व्यक्तिले विभिन्न विदेशी कामदारहरूबाट बैंक कार्ड र सिमकार्डहरू खरिद गर्दै आएको खुलासा भएको छ। पक्राउको समयमा उनको साथबाट आठवटा बैंक कार्ड र चारवटा सिमकार्ड फेला परेको थियो। प्रारम्भिक सोधपुछमा उनले आफ्नो निवासमा थप कार्डहरू भएको स्वीकार गरेका थिए।

प्रहरीले उनको घर खानतलासी गर्दा थप १२ वटा बैंक कार्ड, १६ वटा सिमकार्ड, विभिन्न बैंकका कागजातहरू र केही खाली सिमकार्डहरू समेत बरामद गरेको छ।

पक्राउ परेका व्यक्तिले यी कार्ड र सिमहरू अर्का व्यक्तिलाई सुपुर्द गर्दै आएको र ती व्यक्ति विदेश पठाई ठगीका लागि प्रयोग गर्दै आएको स्वीकार गरेका छन्। पीडितहरूको पैसा चोरी गर्न प्रयोग गरिने यस्ता उपकरणहरू विदेशी नेटवर्क मार्फत चलाइँदै आएको प्रहरीले जनाएको छ।

हाल घटनासँग सम्बन्धित कानुनी प्रक्रिया अघि बढाइएको छ र आरोपीलाई सार्वजनिक अभियोजन कार्यालयमा पठाइएको छ। साथै, घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजीका लागि अन्तर्राष्ट्रिय निकायहरूसँग समन्वयमा अनुसन्धान जारी रहेको अधिकारीहरूले बताएका छन्।

27/02/2025

#शोभा_भाउजू लाई मेन्सन गरौत ...😆

#शीवरात्री

25/02/2025

अनेक अनेक गर्नुपर्छ जीन्दगीमा #तेरीमाठ्यास्ने

📍अब मलाई मात्र बोलाउन बाकी रह्यो K P Sharma Oli बा ले 😜

#खाडीलाउरे

20/02/2025

अनेक गर्छन हाम्रा #चेलीबेटीहरु खासगरी #खाडीमुलुक मा भएका ले 😜

19/02/2025

अर्कै ठाउमा मारेर , कोठामा ल्याएर झुण्ड्याईएको भन्ने समाचार बाहिर आईरहेको छ..

19/02/2025

सँसद भवन भित्र कुकुरहरुको बथान ...😜

18/02/2025

बन्द भएछ .... यी महासय अब कहाँ जान्छन रे...

#जिज्ञासा

18/02/2025

#कुरासुनौत

यी ३ जना ादी अब के गर्छन होला ....

18/02/2025

सामाजीक सन्जाल को प्रभाब

भारतीय मीडीयामा पनि प्रकृति लम्साल को बारेमा समाचार आउन थाल्यो...

18/02/2025

सामाजीक सन्जाल को प्रभाब

भारतीय मीडीयामा पनि प्रकृति लम्साल को बारेमा समाचार आउन थाल्यो...

Address

Kathmandu

Telephone

+96555690148

Website

Alerts

Be the first to know and let us send you an email when ცrơ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ცrơ:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share