Rajesh Samarpan Nepali

26/05/2026

पोखरा घुम्न गएका परिवारमा दुःख द दृश्य — म #दि #रा सेवनपछि श्रीमानको ह #र्क #तले श्रीमती र छोरी स म स्या मा

थबाङमा भीषण हावाहुरी : रुख ढल्दा एक महिलाको मृत्यु, एक घाइतेरोल्पाको थबाङ गाउँपालिका–२ छेर्लोबाङ झाँक्री डेरा निवासी अन्...
25/05/2026

थबाङमा भीषण हावाहुरी : रुख ढल्दा एक महिलाको मृत्यु, एक घाइते
रोल्पाको थबाङ गाउँपालिका–२ छेर्लोबाङ झाँक्री डेरा निवासी अन्दाजी ६१ वर्षीया रुजि झाँक्री मगरको भीषण हावाहुरीका कारण मृत्यु भएको छ।
आज साँझ अन्दाजी ७:३० बजेको समयमा आएको भीषण हावाहुरीका कारण थबाङमा आफन्त भेटेर घर फर्किने क्रममा शहीद मार्ग अन्तर्गत गल्चोल नजिक झिङबारी क्षेत्रमा रुख ढल्दा रुजि झाँक्री मगरको घटनास्थलमै मृत्यु भएको बताइएको छ।
हावाहुरीले अचानक रुख ढालेपछि घटनामा अर्का मनभुजी झाँक्री मगर घाइते भएका छन्। उनलाई उपचारका लागि थबाङ आधारभूत अस्पताल लगिएको छ।
घटनाबारे जानकारी दिँदै इलाका प्रहरी कार्यालय थबाङ ले थप विवरण संकलन भइरहेको जनाएको छ ।

25/05/2026

“झिम्रुक जलविद्युत केन्द्रमा ट्रान्सफर्मर बि #ग्रि #यो, रोल्पासहित ३ जिल्लामा विद्युत सेवा अ व रु द्ध”

24/05/2026

लुङग्री गाउँपालिका रोल्पामा कम्प्युटर र प्रिन्टर खरिद बि #वा #द अनि #यमि #त #ताको आ #रो #प #बारे बृ #ह #त छलफल सम्पन्न । पूराभिडियो भोलि बिहान ८ बजे

“रोल्पाका चर्चित भाइरल कन्टेन्ट क्रिएटर देवराज घर्ती मगरको नयाँ जोडी सामाजिक सञ्जालमा चर्चामा रहेका छन ।देबराज घर्ती मगर
24/05/2026

“रोल्पाका चर्चित भाइरल कन्टेन्ट क्रिएटर देवराज घर्ती मगरको नयाँ जोडी सामाजिक सञ्जालमा चर्चामा रहेका छन ।
देबराज घर्ती मगर

24/05/2026

पन्चेबाजा तालिम किलाचौरमा

23/05/2026

सुनिलस्मृति गाउँपालिकामा न्यायिक समिति तथा जनप्रतिनिधिहरुका लागि कानुनी अभिमुखीकरण सम्पन्न

23/05/2026

कक्रोच जनता पार्टी वेबसाइट बन्द, ‘वर्तमान व्यवस्थाबाट निराश मानिसहरूको आवाज’

22/05/2026

राष्ट्रिय सभा (एक्काइसौँ अधिवेशन) बैठक - ७, मिति २०८३ साल जेठ ८ गते

रोल्पाका भाइरल जोडि देवराज
21/05/2026

रोल्पाका भाइरल जोडि देवराज

18/05/2026

दुर्गा प्रसाईं प्रक्राउ, यस्तो भयो वि #बा #द

Address

Paksane

Alerts

Be the first to know and let us send you an email when Rajesh Samarpan Nepali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rajesh Samarpan Nepali:

Share