NepLux Connect

NepLux Connect Informations de contact, plan et itinéraire, formulaire de contact, heures d'ouverture, services, évaluations, photos, vidéos et annonces de NepLux Connect, Société de médias/d’actualités, Luxembourg.

🇳🇵नमस्कार सबैलाई 🇱🇺

NepLux Connect लक्जमबर्गमा बस्ने नेपालीहरूलाई जोड्ने community page हो। यहाँ नेपाली कार्यक्रमहरू र उपयोगी जानकारी साझा गरिन्छ।

यदि तपाईंहरूलाई उपयुक्त लागेमा कृपया हाम्रो page Follow गरेर सहयोग गरिदिनु होला।

धन्यवाद 🙏

 🇳🇵प्रथम गल्कोट भेट्रान्स कप २०८३ बाट प्राप्त विशेष सम्मानपत्रका लागि हामी आयोजक समिति तथा सम्पूर्ण खेलप्रेमीहरूलाई हार्...
14/06/2026

🇳🇵
प्रथम गल्कोट भेट्रान्स कप २०८३ बाट प्राप्त विशेष सम्मानपत्रका लागि हामी आयोजक समिति तथा सम्पूर्ण खेलप्रेमीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं। 🤝

:- फाइनल खेल प्रारम्भ हुँदैछ | सबैलाई खेलको आनन्द लिन हार्दिक स्वागत छ। 🏐🙏 🏆

Gagan Khatri | Founder of NepLux Connect
Luxembourg | Europe
Nepal🇳🇵🇱🇺🇪🇺
🏐🤝

Page Management : Khatri Bipin🇳🇵🇱🇺🇪🇺

  YouTube मा प्रत्यक्ष प्रसारण !!!प्रथम गलकोट भेट्रान्स कप २०८३ प्रतियोगिताका सम्पूर्ण खेलहरू LIVE हेर्नुहोस्। Jhestha-3...
13/06/2026

YouTube मा प्रत्यक्ष प्रसारण !!!

प्रथम गलकोट भेट्रान्स कप २०८३ प्रतियोगिताका सम्पूर्ण खेलहरू LIVE हेर्नुहोस्। Jhestha-30 | Day-1🙏🤝

🏐🏆🔴
Channels
1. Namaste TV
Link:
https://youtube.com/?si=q7qHlHTXjBAnoQ_m

2. Belu Basnet
Link:
https://youtube.com/?si=p0huD8iFR-Mzw7Ml

🏐

| Khatri Bipin
Connecting Communities,
Supporting Excellence
🙏🤝
नेपाल | लक्जेम्बर्ग | युरोप 🇳🇵🇱🇺🇪🇺

🏐 गलकोट भेट्रान्स कप २०८३ – टाइ सिट सार्वजनिक 🙏प्रतिस्पर्धी टिमहरूबीच हुने रोमाञ्चक खेलहरूको आधिकारिक टाइ सिट सार्वजनिक ...
12/06/2026

🏐 गलकोट भेट्रान्स कप २०८३ – टाइ सिट सार्वजनिक 🙏

प्रतिस्पर्धी टिमहरूबीच हुने रोमाञ्चक खेलहरूको आधिकारिक टाइ सिट सार्वजनिक गरिएको छ। सम्पूर्ण खेलाडी, समर्थक तथा खेलप्रेमीहरूलाई सफल सहभागिताको शुभकामना।

खेलले जोड्छ, समुदायले बलियो बनाउँछ। 🇳🇵🇱🇺

🏐

| Khatri Bipin
Connecting Communities,
Supporting Excellence
🙏🤝
नेपाल | लक्जेम्बर्ग | युरोप 🇳🇵🇱🇺🇪🇺

  📸🙏 मेरो गृहनगर, डाँडाखेत–४, गलकोट नगरपालिका, बागलुङ, नेपाल। 🏡 🇳🇵📍 Dandakhet, Baglung, Nepal 🇳🇵पृष्ठभूमिमा रहेको भव्य प...
12/06/2026

📸

🙏 मेरो गृहनगर, डाँडाखेत–४, गलकोट नगरपालिका, बागलुङ, नेपाल। 🏡 🇳🇵
📍 Dandakhet, Baglung, Nepal 🇳🇵

पृष्ठभूमिमा रहेको भव्य पहाड बागलुङका अग्ला चुचुराहरू मध्ये एक हो, जसले यस क्षेत्रको प्राकृतिक सौन्दर्यमा थप जोड दिन्छ।यो सुन्दर उपत्यकालाई सुनौलो आभाले सजाएको सूर्यास्त।🌄

Greetings from Luxembourg. 🙏🇱🇺
:- Share your favorite photo and showcase the beauty of your hometown to the world.🌏
Pic By: KRISH KHATRI 📸

🤝 🇳🇵 🇱🇺 🏡

KHATRI Bipin | NepLux Connect
Luxembourg | Europe
Nepal 🇳🇵🇱🇺🇪🇺

  को तर्फबाट घोषणा || 🇳🇵🇱🇺🇪🇺नेपाली राष्ट्रिय खेल भलिबलको प्रवर्द्धन तथा विकास गर्ने उद्देश्यले आयोजना हुन गइरहेको प्रथम ...
10/06/2026

को तर्फबाट घोषणा || 🇳🇵🇱🇺🇪🇺

नेपाली राष्ट्रिय खेल भलिबलको प्रवर्द्धन तथा विकास गर्ने उद्देश्यले आयोजना हुन गइरहेको प्रथम गल्कोट भेट्रान्स कप २०८३ को सफल आयोजनाका लागि NepLux Connect Luxembourg ले आफ्नो सामाजिक उत्तरदायित्व तथा खेलप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै रु. ८,८८८/- सहयोग प्रदान गरी सहयोग अभियानको शुभारम्भ गरेको छ।

प्रथम गल्कोट भेट्रान्स कप २०८३ को भव्य सफलताको हार्दिक शुभकामना व्यक्त गर्दै, सहयोगी सम्पूर्ण महानुभावहरूप्रति अग्रिम धन्यवाद ज्ञापन गर्दछौं।

NepLux Connect Luxembourg
Connecting Communities,
Supporting Excellence
नेपाल | लक्जेम्बर्ग | युरोप
Gagan Khatri🙏
🇳🇵🇱🇺🇪🇺




Page Administrator
Khatri Bipin
NepLux Connect
Luxembourg
🇳🇵🏐🇱🇺
🤝

02/06/2026

Heritage, Faith & Architecture.

Khatri Bipin🤝

Adresse

Luxembourg

Site Web

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque NepLux Connect publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Partager