Times of Nepal

  • Home
  • Times of Nepal

Times of Nepal An official page of Times of Nepal. Feel free to message us. (Any news or update then send in inbox or mail '[email protected]')
(7)

Team Perilous Nepal has been working conscientiously to provide our audience with the latest news in the fields like education, business, politics, entertainment etc. We also aim to promote the talents and skills of people in order to make them stand out from the crowd.

जेनजी आ,न्दोल"नका क्रममा आ'गजनीमा परेको बालकोटस्थित घरको भग्नावशेषमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ।  😯तस्वीर : ओलीक...
09/09/2026

जेनजी आ,न्दोल"नका क्रममा आ'गजनीमा परेको बालकोटस्थित घरको भग्नावशेषमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली । 😯

तस्वीर : ओलीको सचिवालय

OMG..😲: एमाले नेता Mahesh Basnetले Balen Shahलाई प्रधानमन्त्री पदबाट राजीनामा दिन आग्रह गर्दै, बालेन सरकार लामो समय सत्त...
09/09/2026

OMG..😲: एमाले नेता Mahesh Basnetले Balen Shahलाई प्रधानमन्त्री पदबाट राजीनामा दिन आग्रह गर्दै, बालेन सरकार लामो समय सत्तामा रहे देशले थप क्ष"ति बेहोर्नुपर्ने दाबी गरेका छन्। उनले सरकारलाई जतिसक्दो छिटो हटाउनुपर्ने भन्दै, राजीनामा नदिए २३–२४ गतेको घ!ट'ना जस्तै आफूहरूमाथि पनि आ!क्र"मण हुन सक्ने चेतावनी दिएका छन्।😯🙏

रुदै प्रधानमन्त्री बन्न गएको नि एक साल भएछ 🥲
09/09/2026

रुदै प्रधानमन्त्री बन्न गएको नि एक साल भएछ 🥲

09/09/2026

एक वर्षअघिको news :-😲

केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार छोडेर भागेका छन्।

केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन्।

९ सेप्टेम्बर २०२५

सभापति रवि लामिछानेको सम्बोधन सकिए लगत्तै प्रतिनिधी सभाबाट निस्किए प्रधानममन्त्री बालेन  शाह ।😯Pic: NPL
09/09/2026

सभापति रवि लामिछानेको सम्बोधन सकिए लगत्तै प्रतिनिधी सभाबाट निस्किए प्रधानममन्त्री बालेन शाह ।😯

Pic: NPL

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री: प्रधानममन्त्री बालेन  शाह प्रतिनिधिसभा बैठकमा सहभागी भएका छन् । Pic: RSS
09/09/2026

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री: प्रधानममन्त्री बालेन शाह प्रतिनिधिसभा बैठकमा सहभागी भएका छन् ।

Pic: RSS

Shocking..😲: Genz आ!न्दो"लनका स'हिदहरुको सम्झनामा बनाइएका सालिकहरुको अनुहार नमिलेको भन्दै गृहमन्त्री Sudan Gurung उद्घाट...
09/09/2026

Shocking..😲: Genz आ!न्दो"लनका स'हिदहरुको सम्झनामा बनाइएका सालिकहरुको अनुहार नमिलेको भन्दै गृहमन्त्री Sudan Gurung उद्घाटन नगरी फर्किएका छन।

एमालेले आज भदौ २४ गते राष्ट्रमाथि भएको आ"क्रम"णका विरु"द्ध भण्डाफोर तथा वि'रोध कार्यक्रम गरेको छ।😲
09/09/2026

एमालेले आज भदौ २४ गते राष्ट्रमाथि भएको आ"क्रम"णका विरु"द्ध भण्डाफोर तथा वि'रोध कार्यक्रम गरेको छ।😲

आजको दिन helicopter देख्दा के याद आउँछ ? 🤔2082-05-24 🚁🏃 ...
09/09/2026

आजको दिन helicopter देख्दा के याद आउँछ ? 🤔

2082-05-24 🚁🏃 ...

चिलिमे सुरुङ उद्धारमा सघाउन नेपाली सेनाले बोलायो कुलमान घिसिङलाई :रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र जारी ...
09/09/2026

चिलिमे सुरुङ उद्धारमा सघाउन नेपाली सेनाले बोलायो कुलमान घिसिङलाई :

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र जारी उद्धारमा सघाउन नेपाली सेनाले पूर्वऊर्जामन्त्री कुलमान घिसिङलाई बोलाएको छ। विदेशी विज्ञसहितको टोलीलाई पावरहाउसभित्र पुग्न आवश्यक प्राविधिक समन्वय र सुझाव दिन सेनाको आग्रहपछि घिसिङ आज त्यसतर्फ लागेका हुन्। यसअघि पनि उनले सो क्षेत्रको रेकी गरेका थिए।

Address


Website

Alerts

Be the first to know and let us send you an email when Times of Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Times of Nepal:

Shortcuts

  • Want your business to be the top-listed media company?

Share