24/06/2025
रबि लामिछानेमाथी भयको राजनितीक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर कार्यक्रम म बातै सुरु गरिरहेको छु मकाउमा रहनुहुने साथीहरु देशमा भैरहएको बेतिथी बिसङ्गतिलाई रोकथाम र खस्किदै गैरहेको राजनिती लाई बलियो बनाउन हर्दम लागि पर्ने रास्वोपाका सभापति रबी लामिछाने माथी भैरहेको राजनिती प्रतिशोध हस्ताक्षर कार्यक्रममा आफ्नो उपस्थिति जनाउन देखाउन चाहनु हुन्छ भने सम्पर्क गर्नु गक्नु हुनेछ जय देश जय स्वाभिमान ।