23/12/2025
धतुरेलाई कुलमानको पाटीबाट निकालियो👉️एकछिन बोल्छु भन्दै माइक मागेर रवि लामिछानेलाई ठग भन्ने कलाकार धतुरेलाई कुलमान घिसिङको पार्टी उज्यालो नेपालले निष्कासित गरेको छ। केही दिनअघि चितवनमा भएको एक प्रोग्राममा धतुरेले रवि विरुद्ध अनाब सनाब बोल्दै चर्चामा आएका थिए।