Online Rapti

Online Rapti Name - Chhabilal Thapa
Email - [email protected]
(3)

अशोक दर्जी काण्ड
27/07/2026

अशोक दर्जी काण्ड

भाईरल नानीहरु
23/07/2026

भाईरल नानीहरु

17/07/2026

साउने सङ्क्रान्तिको सबै जनालाई शुकामना 🙏❤️

भाईरल बाजेबज्यु को मिलन ❤️🤎🙏
17/07/2026

भाईरल बाजेबज्यु को मिलन ❤️🤎🙏

Good Morning 🙏🤎मलाई विधिको शासन चाहियो,तर म चाहिँ कानुन मान्दिन !मलाई भ्रष्टाचार मुक्त नेपाल चाहियो,तर मेरो भ्रष्टाचारी ...
13/07/2026

Good Morning 🙏🤎
मलाई विधिको शासन चाहियो,
तर म चाहिँ कानुन मान्दिन !
मलाई भ्रष्टाचार मुक्त नेपाल चाहियो,
तर मेरो भ्रष्टाचारी नेताहरुलाई समात्न पाइएन !

मलाई रातारात विकास चाहियो,
तर काम नगर्ने ठेकेदारलाई थर्काउन पाइएन !
मलाई सफा र सुन्दर सहर चाहियो,
तर फुटपाथमा फोहोर गर्नेलाई उठाउन पाइएन !

मलाई ट्राफिक जाम नहुने सहर चाहियो,
तर मैले नो पार्किङमा पनि पार्क गर्न पाउनुपर्यो !
मलाई विद्यालय, विश्वविद्यालयमा राम्रो पढाइ चाहियो,
तर मैले सबै ठाउँमा राजनीति गर्न पाउनुपर्यो !

मलाई भाषण होइन काम गर्ने नेता चाहियो,
तर मैले उसका हरेक कामको विरोध गर्न पाउनुपर्यो !
मलाई एक्सन ओरियन्टेड मन्त्री चाहियो,
तर फिल्डमा गइहाले मैले यो स्टन्ट हो भन्न पाउनुपर्यो !

मलाई ३ महिनामा कायापलट देश चाहियो,
तर विदेशबाट ऋण र जनताबाट कर उठाउन पाइएन !
मलाई यही देशमा लाख कमाइ हुने रोजगारी चाहियो,
तर कर्मचारीको तलब बढाउन पाइएन !

मलाई शान्ति, सुव्यवस्था र सुरक्षा चाहियो,
तर मलाई नेपाल आर्मी, प्रहरी मन पर्दैन !
मलाई विकसित देशको जस्तो परिणाम चाहियो,
तर मलाई कठोर निर्णय लिने नेतृत्व स्वीकार छैन !

मलाई विधिको शासन चाहियो,
तर म चाहिँ कानुन मान्दैन !

म लाई देश सिङ्गापुर जस्तो चाहियो,
सिङ्गापुर काे जस्तो कानुन चाहिँदैन !!
तर,मलाई 100 दिन मा देश बनाउने नेता चाहियो !!
वाह नेपाली जनता वा ।। 🙏🙏🤎❤️

पूर्व माओवादी सेनाका कमाण्डर लाहुन चौधरीले क्यानाडा पठाईदिन्छु भनेर 2 करोड 50 लाख ठगि.......
12/07/2026

पूर्व माओवादी सेनाका कमाण्डर लाहुन चौधरीले क्यानाडा पठाईदिन्छु भनेर 2 करोड 50 लाख ठगि.......

यो गल्ति कस्को ? यो सिस्टमको कि सरकारको ? म दु:खी छु हार्दिक श्रदान्जली 😭😭 गणेश नेपाली
10/07/2026

यो गल्ति कस्को ? यो सिस्टमको कि सरकारको ? म दु:खी छु हार्दिक श्रदान्जली 😭😭 गणेश नेपाली

Good Morning 🌅🌄
06/07/2026

Good Morning 🌅🌄

Address


Alerts

Be the first to know and let us send you an email when Online Rapti posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Online Rapti:

Shortcuts

  • Want your business to be the top-listed Media Company?

Share