मलाई बोल्न दे सरकार

मलाई बोल्न दे सरकार For Collab : [email protected]

01/05/2026

एकचोटि के भयो भने…
देशको संसद बिदामा थियो (बैठक चलिरहेको थिएन)। त्यही बेला अचानक देशमा एउटा ठूलो समस्या आयो — मानौँ, बजारमा मूल्य एकदम बढ्न थाल्यो।

सरकारले तुरुन्तै नियम बनाउनुपर्‍यो, तर संसद त चलिरहेको छैन।
अब के गर्ने?

👉 त्यसैले सरकारले राष्ट्रपति सँग गएर भन्यो:
“अहिले तुरुन्त कानून चाहियो, पछि संसदमा लैजाउँछौँ।”

👉 त्यसपछि राष्ट्रपतिले अध्यादेश जारी गर्नुभयो।

अब त्यो अध्यादेश के भयो?
✔ तुरुन्त लागू भयो (जस्तो कि अस्थायी कानून)
✔ समस्या समाधान गर्न प्रयोग भयो

तर कहानी यत्तिकै सकिँदैन 😄

पछि जब संसद फेरि बस्यो:
👉 त्यो अध्यादेश संसदमा प्रस्तुत गरियो
👉 सांसदहरूले छलफल गरे

* यदि संसदले “ठिक छ” भन्यो भने 👉 त्यो स्थायी कानून बन्छ
* यदि “ठिक छैन” भन्यो भने 👉 त्यो अध्यादेश खारेज हुन्छ

मलाई बोल्न दे सरकार support me 🙏 Dhiraj Rajbanshi

30/04/2026

सुनवर्षी नगरपालिकामा विवाद 😱

24/04/2026

बालेन साह भन्नु हुँछ बिरसनु भयो की समझनू हूँछ 🤔
Dhiraj Rajbanshi

🎉 नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना!तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको उज्यालो छाओस् ✨🙏पुराना दुःख बिर्सेर न...
14/04/2026

🎉 नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना!
तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको उज्यालो छाओस् ✨🙏
पुराना दुःख बिर्सेर नयाँ आशा र ऊर्जा साथ अघि बढ्ने वर्ष बनोस्
यो वर्ष तपाईंको मेहनतले सफलता ल्याओस् र जीवनमा खुशी मात्र खुशी होस् 💪
Dhiraj Rajbanshi

02/04/2026

मन को सन्ति केवल यस स्थान मा छ 😊

28/03/2026

breking news
पूर्ब प्रधानमन्त्री केपी ओली
गुंडू मा पाकराउ परेको छ

27/03/2026

🥀
त्यागको कथा सधैं चुपचाप हुन्छ,
न आवाज, न प्रदर्शन।
तर जसले बुझ्छ —
उसले त्यहीँमा साँचो प्रेम देख्छ।

माता संसारी को कृपा ले नेपाल को मुहार अब फेरिने छ 🙏२०८२ चेत्र १३ गते शुक्रवार का दिन ( बालेन शाह ) मुख्य मन्त्री पद को ल...
25/03/2026

माता संसारी को कृपा ले नेपाल को मुहार अब फेरिने छ 🙏
२०८२ चेत्र १३ गते शुक्रवार का दिन ( बालेन शाह ) मुख्य मन्त्री पद को लगी सपत ग्रहन गरने निश्चित भयेको छ 🙏

According to sources, a top-level meeting of the R.S.P party on Thursday evening confirmed March 27 as the date for the ...
25/03/2026

According to sources, a top-level meeting of the R.S.P party on Thursday evening confirmed March 27 as the date for the Prime Minister’s swearing-in. Party Chair Ravi Lamichhane, co-chairpersons DP Aryal and Dr Swarnim Wagle participated in the discussion.

Earlier on Thursday, the Federal Parliament Secretariat announced the schedule for the oath-taking of newly elected members of parliament. Following consultations with six parties represented in the House of Representatives, the swearing-in of MPs has been scheduled for March 26 at 2:00 PM. The Prime Minister’s oath is expected to follow the next day.
***n
DhirDhiraj Rajbanshi

Address

George Town

Alerts

Be the first to know and let us send you an email when मलाई बोल्न दे सरकार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to मलाई बोल्न दे सरकार:

Share