Binaya Hamal Biliyan

Binaya Hamal Biliyan औँशिमा पनि जुनेली .रात खोज्छौ किन
मरू भूमिमा फूलको ,सौगात खोज्छौ किन

25/12/2025
शुभकामना
25/12/2025

शुभकामना

25/12/2025

आज पुनः २०८२ पौष ९ गते बारबर्दिया १० कि पार्वती डाँगी बाघको आक्रमण बाट मृत्यु भएको खबर सुन्न पर्यो, लगातार ५-७ दिनको फरकमा चितुवा र पाटे बाघबाट मान्छे मारेको खवर सुन्नु पर्ने के बर्दिया बासिको नियति हो त ? यो निकै गम्भीर विषय हो, यसको सही र दिर्घकालिन निराकरण के हो ? दीघो समाधानका लागि कुनै सम्बन्धित निकायमा जिम्मेवारी पूर्ण छलफल भएको मेरो जानकारीमा छैन यस्तै हो भने अव नागरिक स्तरमा छलफल गरेर समाधान आफै खोज्नु पर्छ धैर्यता कहिले सम्म ???

02/11/2025

゚viralシypシ゚viralシhtag

नेपाली आमा सिकिस्त बिरामी  गायक Chandraman Tamang बिन्दु कार्कीको स्वरमा
02/11/2025

नेपाली आमा सिकिस्त बिरामी गायक Chandraman Tamang बिन्दु कार्कीको स्वरमा

यात्राको क्रममा कैद गरिएको तस्बिर    ゚viralシypシ゚viralシhtag
01/11/2025

यात्राको क्रममा कैद गरिएको तस्बिर
゚viralシypシ゚viralシhtag

01/11/2025

01/11/2025

हिमाल सुनारिको सान्दार स्पाईक सल्यान फारुला भलिवल खेलमा
゚viralシypシ゚viralシhtag

Address

Johor Bahru

Alerts

Be the first to know and let us send you an email when Binaya Hamal Biliyan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share