Devbhumi Baitadi देवभुमि बैतडी

Devbhumi Baitadi देवभुमि बैतडी It is our responsibility to promote and preserve the language, art, culture and religion of Far Western Nepal🇳🇵
(1)

अजयमेरु गाउपालिका ६ मा रहेको प्रसिद्ध श्री गङ्गेश्वर महादेव मन्दिर सिम दोगडा डडेल्धुरा 🕉️Photo : Lok bhatta
08/08/2025

अजयमेरु गाउपालिका ६ मा रहेको प्रसिद्ध श्री गङ्गेश्वर महादेव मन्दिर सिम दोगडा डडेल्धुरा 🕉️

Photo : Lok bhatta

श्री कलपट्ठे देउताको मन्दिर !!🕉️कञ्चनपुर जिल्ला भिमदत्तनगरपालीका वार्ड नम्बर १० जिमुवामा कलपट्ठे देवताको स्थापना रहेको छ...
08/08/2025

श्री कलपट्ठे देउताको मन्दिर !!🕉️

कञ्चनपुर जिल्ला भिमदत्तनगरपालीका वार्ड नम्बर १० जिमुवामा कलपट्ठे देवताको स्थापना रहेको छ । यस देवताको मन्दिर गड्डाचौकी भन्सारबाट झण्डै ४ किलो मिटर उत्तरहुँदै जाने ब्रह्मदेवको वाटाको पश्चिमतर्फ रहेको छ । यहाँ कालो वोकाको वलि दिने गरिन्छ । यस देवताको स्थानमा सयौंको संख्यामा वोकाको वलि हुन्छ । यहाँका जानकारहरुका अनुसार यस देवताको शक्ति अदभूत रहेको बताउने गर्दछन् । कल्पट्ठे देवता भनेका कालिका देवी हुन भनेर बताउने गरिन्छ । बैजनाथबाबाको क्षेत्र मानिने यो भूमिमा कालिका देवी स्थापित रहेकी छन् । कालिका देवी कैलाली र कञ्चनपुरमा स्थापित मोहन्याल, ग्वासीसमैजी,सिद्धनाथ र वैजनाथ देवतासँग पनि छन् ।

सुदुरपस्चिमका प्रमुख धार्मिक स्थलमध्ये एक श्री रणसैनी त्रीपुरा सुन्दरी माताको मन्दिर बैतडी  !!🕉️🕉️जय माता त्रीपुरासुन्दर...
08/08/2025

सुदुरपस्चिमका प्रमुख धार्मिक स्थलमध्ये एक श्री रणसैनी त्रीपुरा सुन्दरी माताको मन्दिर बैतडी !!🕉️🕉️

जय माता त्रीपुरासुन्दरी 🕉️🕉️

करिब ३ दशक अगाडि को डडेल्धुरा बजार 🕉️🕉️🕉️
08/08/2025

करिब ३ दशक अगाडि को डडेल्धुरा बजार 🕉️🕉️🕉️

पाटन विमानस्थल पाटन बैतडी 🇳🇵🇳🇵🇳🇵
08/08/2025

पाटन विमानस्थल पाटन बैतडी 🇳🇵🇳🇵🇳🇵

जय पाथिभरा माता🕉️🕉️
08/08/2025

जय पाथिभरा माता🕉️🕉️

नवनिर्मित बडिमालिका मन्दिर 🕉️🕉️🕉️ आजको दिन सुभ रहोस् 🕉️🕉️🕉️
08/08/2025

नवनिर्मित बडिमालिका मन्दिर 🕉️🕉️🕉️ आजको दिन सुभ रहोस् 🕉️🕉️🕉️

लटिनाथ मन्दिर🕉️🕉️ दोगडाकेदार सित्तड ०६ गौँकुरा🕉️🕉️
07/08/2025

लटिनाथ मन्दिर🕉️🕉️ दोगडाकेदार सित्तड ०६ गौँकुरा🕉️🕉️

जगतपुरी सिवधाम गोकुलेश्वर , दार्चुला🕉️🕉️
07/08/2025

जगतपुरी सिवधाम गोकुलेश्वर , दार्चुला🕉️🕉️

श्री केदार माध्यमिक विद्यालय सुर्नया गा: पा ०७ कठमडा बैतडी 🕉️🕉️🇳🇵🇳🇵🇳🇵
07/08/2025

श्री केदार माध्यमिक विद्यालय सुर्नया गा: पा ०७ कठमडा बैतडी 🕉️🕉️🇳🇵🇳🇵🇳🇵

Address

Johor Bahru

Website

Alerts

Be the first to know and let us send you an email when Devbhumi Baitadi देवभुमि बैतडी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share