Offical miya

Offical miya Vloggers | Comedian | Social Awareness Alhamdulillah for everything. المسلم striving to follow the straight path and seeking Allah’s رضا in all I do.

17/05/2026
24/04/2026

Mero baba serf mero ho mero xoro ko soch❤️‍🩹

22/04/2026

श्रीमान् प्रमुख ज्यू,
जिल्ला प्रशासन कार्यालय सल्यान

विषय: अवैध ढुंगा उत्खनन सम्बन्धमा उजुरी।

म निवेदक उमरदिन मिया, सल्यान निवासी, हाम्रो क्षेत्रमा रहेको कपुरकोट नजिकैमा बाटो सुधारने क्रममा अबैध रुपमा डुङ्गाको खनन गरिरहेको 2083/01/08 गतेको कुरा यहाँ जानकारी गराउन चाहन्छु।
यात्रुलाई अनावश्यक अलझाउने र व्यापार गर्ने यो प्रवृत्तिलाई बन्द मैले यो पत्र मार्फत सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन चाहन्छु। यस्ता अवैध उत्खनन अन्त्य हुनुपर्छ।

यस गतिविधिका कारण:

- सडक बिग्रिएको छ
- यात्रु तथा सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ
- दुर्घटनाको जोखिम बढेको छ
- वातावरणीय असर परेको छ

यसबारे सम्बन्धित निकायले आवश्यक छानबिन गरी यथाशीघ्र रोक लगाइदिनुहुन अनुरोध गर्दछु।

सम्भव भएमा संलग्न प्रमाण (फोटो/भिडियो) पनि प्रस्तुत गरेको छु।

धन्यवाद।

निवेदक:
नाम: उमरदिन मिया
ठेगाना: छत्रेश्वरी गाउँपालिका ३ सल्यान
सम्पर्क नं.: 9810806363
मिति: 2083/01/08 #सल्यान #सल्यानसल्यान_कपुरकोट #
#जिल्लाप्रशासनकार्यालयसल्यान

20/04/2026

बाबालाई थर्काउँछ जुत्ता लगा भन्दा

17/04/2026

Ganeshpur peace park | dang tourist sport | tulsipur going viral

Umardin Miya

16/04/2026

Nepal ko gham..xoro ko najar ma ma❤️‍🩹

10/04/2026

Ganeshpur park tulsipur | nepali vlog

07/04/2026

Malaysia to nepal return 2026
Bye bye malaysia❤️‍🩹

माैका परिस्थितिले मान्छे चिन्न पाईन्छ।
03/04/2026

माैका परिस्थितिले मान्छे चिन्न पाईन्छ।

भन्न त हुन्छ हुन्न तर देश बिगार्ने हामी जनताहरु नै हुम
02/04/2026

भन्न त हुन्छ हुन्न तर देश बिगार्ने हामी जनताहरु नै हुम

Address


79### TO 81###

Opening Hours

Monday 19:30 - 22:00
Tuesday 08:30 - 09:00
Wednesday 14:00 - 15:30
Thursday 20:30 - 22:00
Sunday 07:00 - 22:00

Telephone

+9779810806363

Alerts

Be the first to know and let us send you an email when Offical miya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Offical miya:

  • Want your business to be the top-listed Media Company?

Share