KSR VLOG 51

KSR VLOG 51 यहाँ हरु लाई मेरो यस पेज मा स्वागत

welcome to KSRVLOG51 page

30/10/2025
नेपालले जित्यो! 🎉 मुटु काप्ने खले 🤟🤟अद्भुत खेल, रोमाञ्चक अन्त्य! हाम्रो टोलीले ५ रनको रोमाञ्चक जित निकाल्यो।💪🇳🇵 अगाडि पन...
13/10/2025

नेपालले जित्यो! 🎉 मुटु काप्ने खले 🤟🤟
अद्भुत खेल, रोमाञ्चक अन्त्य! हाम्रो टोलीले ५ रनको रोमाञ्चक जित निकाल्यो।
💪🇳🇵 अगाडि पनि यस्तै जोशिलो प्रदर्शन जारी राख, हाम्रो !

यो कुन फल हो साथी हरु कतिले खानु भएको छ 👇Comment गर्नुस्
06/10/2025

यो कुन फल हो साथी हरु कतिले खानु भएको छ
👇
Comment गर्नुस्

Wow! 🇳🇵 Nepali PUBG team Horaa eSports heads to Saudi Arabia to represent Nepal in the PUBG Mobile World Cup 2025! 🎮🌍Wis...
31/07/2025

Wow! 🇳🇵 Nepali PUBG team Horaa eSports heads to Saudi Arabia to represent Nepal in the PUBG Mobile World Cup 2025! 🎮🌍
Wishing them all the best on the global stage! ❤️🔥

भर्खरै सम्पन्न भएको फाइनल खेलमा नेपाली राष्ट्रिय U16 कृकेट टोलिले सिङ्गापुर U16 माथी २ विकेटको जित निकाल्दै प्रतियोगिता ...
05/07/2025

भर्खरै सम्पन्न भएको फाइनल खेलमा नेपाली राष्ट्रिय U16 कृकेट टोलिले सिङ्गापुर U16 माथी २ विकेटको जित निकाल्दै प्रतियोगिता भरी अपराजित रहदै ACC Mens U16 East Zone Cup 2025 को उपाधी उचाल्न सफल भएको छ। बधाई छ नेपाल र हामी सबै नेपालीलाई ❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🏏🏏🏏जय नेपाली कृकेट

Hello good morning all साथी हरु आज नेपालको महत्तो पूर्ण दुई खेल हुँदै छ के हजुर हरु तयार हुनु हुनुहुन्छ | Best wishes Te...
05/07/2025

Hello good morning all
साथी हरु आज नेपालको महत्तो पूर्ण दुई खेल हुँदै छ के हजुर हरु तयार हुनु हुनुहुन्छ | Best wishes Team Nepal

लाओस विरुद्ध सावित्रा भण्डारीको गोलवर्षा,  नेपालको शानदार जित !नेपालले एएफसी एसियन कप छनोटको पहिलो खेलमा शानदार जित दर्त...
29/06/2025

लाओस विरुद्ध सावित्रा भण्डारीको गोलवर्षा, नेपालको शानदार जित !

नेपालले एएफसी एसियन कप छनोटको पहिलो खेलमा शानदार जित दर्ता गरेको छ । नेपालले आइतबार लाओसलाई ९-० को गोल अन्तरले पराजित गर्यो। नेपालका लागि कप्तान सावित्रा भण्डारीले ५ गोल गरिन् । त्यस्तै अनिता बस्नेत, सरु लिम्बू,रश्मिकुमारी घिसिङ, अनिता केसीले एक-एक गोल गरे।

29/06/2025

Hello Sathi haru
Good morning
Sathi haru yo Mero page Lai follow garera support garnu hola 🙏

28/06/2025

Good morning all

सकारात्मक सोच शक्तिशाली हतियार हो।

27/06/2025

Hello साथी हरु good morning शुभ बिहानी याहाँ हरुको आज को
दिन राम्रो होस् ☕

20/06/2025

याे होनी त तरिका आज केटा हरु ले खेल देखाए है
Nepal vs Netherlands cricket Nepal win

04/06/2025

MY FIRST VLOGS VIDEO IN MALAYSIA | छुट्टी मा साथी हरु संग घुमघाम रमाईलो गर्दै मलेशिया मा

साथी हरु यो मेरो पहिलो VLOGS VIDEO हो
संपूर्ण नेपाली दाजुभाई दिदी बहिनी हरुले सपोर्ट
गर्नु होला

channel
LIKE
comment
SHARE
subscribe

गर्नु होला आगामी दिनमा राम्रो राम्रो भिडियो
हरु आउने छन् |

जतिले पनि सपोर्ट साथी दिनु भएको छ
संपूर्ण लाई धन्यावाद

👉 thank you for watching video 🙏

जय नेपाल

Address

Klang

Website

Alerts

Be the first to know and let us send you an email when KSR VLOG 51 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to KSR VLOG 51:

Share