NEPALI KHABAR NETWORK

NEPALI KHABAR NETWORK पारदर्शिता र निष्पक्षता, सम्पुर्ण नेपालीहरु को आवाज 🇳🇵

केपी ओलिले रातदिन जेन-जिलाई गाली गरिराछन 🖐️घर जलाउने सबै आफ्नै कार्यकर्ता रैछन त!
21/10/2025

केपी ओलिले रातदिन जेन-जिलाई गाली गरिराछन 🖐️
घर जलाउने सबै आफ्नै कार्यकर्ता रैछन त!

20/10/2025

तिहार म पटका 🙆 कुन ठाँउ होला comment गर्नुहोस है...

18/10/2025

तिहार को अग्रिम शुभकामना। सम्पुर्ण नेपाली दाजु भाई दिदी बहिनी आमा बुवा लाई... गर्दै जानु होला। Bhoj Raj Thapa अरुण नेपाली लुइँटेल Mahesh Basnet Suraksha Pokharel Ratan Karki Shova Pathak Shova

युरोपेली मुलुक रोमानियामा आगलागीमा जलेर मृत्यु भएका २ नेपाली युवतीको शव नेपाल पठाइएको छ। गत २९ सेप्टेम्बरमा रोमानियाको प...
17/10/2025

युरोपेली मुलुक रोमानियामा आगलागीमा जलेर मृत्यु भएका २ नेपाली युवतीको शव नेपाल पठाइएको छ।

गत २९ सेप्टेम्बरमा रोमानियाको प्रहोभास्थित तातरानी सहरमा रहेको होटल डालेमा भएको आगलागीमा मृत्यु भएका

इलामको माई नगरपालिका-७ घर भएकी २१ वर्षीया सोनी लिम्बू र
काठमाडौँको दक्षिणकाली नगरपालिका-९ घर भएकी २४ वर्षीया सुस्मिता तामाङ, को शव आज नेपाल पठाइएको हो।

17/10/2025

आज मिति २०८२-०६-३१ गते राति ११:५९ बजेदेखि नागरिक एपमार्फत मतदाता नामावली दर्ताका लागि Pre-Enrollment सेवा सुचारु हुँदैछ।
अब तपाईंले आफ्नो पायकको जिल्ला निर्वाचन कार्यालय छानी Pre-Enrollment फारम भर्न सक्नुहुनेछ। तर यस अगाडिनै मतदाता नामावलीमा नाम दर्ता भैसकेका व्यक्तिले पुनः नामदर्ता गर्नु पर्दैन

यस सेवा प्रयोग गर्नका लागि कृपया नागरिक एपको नयाँ संस्करण (v2.0.84) प्रयोग गर्नुहोस्, जुन Play Store र App Store दुबैमा उपलब्ध छ।
नयाँ संस्करणमा अपडेट नगरेसम्म यो सेवा प्रयोग गर्न सकिने छैन।

सहकारी ठग जिबि राई लाई पनि खोजेर नेपाल ल्याउनु पर्यो..
17/10/2025

सहकारी ठग जिबि राई लाई पनि खोजेर नेपाल ल्याउनु पर्यो..

हर्क साम्पाङ 😍 Harka Sampang A Revolution के हो खास कुरो?
13/10/2025

हर्क साम्पाङ 😍 Harka Sampang A Revolution के हो खास कुरो?

हमासले आज हस्तान्तरण गर्ने चार मृतक बन्धकहरूको नाम सार्वजनिक गर्‍यो: गाइ इलोज, योस्सी शराबी, बिपिन जोशी, ड्यानियल पेरेजह...
13/10/2025

हमासले आज हस्तान्तरण गर्ने चार मृतक बन्धकहरूको नाम सार्वजनिक गर्‍यो:

गाइ इलोज, योस्सी शराबी, बिपिन जोशी, ड्यानियल पेरेज

हमासले आज रेड क्रसलाई हस्तान्तरण गर्ने अपेक्षा गरिएका चार मृतक बन्धकहरूको नाम सार्वजनिक गरेको छ।

ती बन्धकहरू गाइ इलोज, योस्सी शराबी, बिपिन जोशी, र ड्यानियल पेरेज हुन्।

उक्त विज्ञप्तिमा शव हस्तान्तरण कहिले हुनेछ भन्नेबारे उल्लेख गरिएको छैन।

जोशी, एक नेपाली कृषि विद्यार्थी हुन्, जसको अवस्था इजरायलले पुष्टि गरेको थिएन, तर उनीबारे इजरायलले “गम्भीर चिन्ता” व्यक्त गरेको थियो।

इलोजलाई नोभा महोत्सवबाट लगिएको थियो र गाजाको एक अस्पतालमा उपचारको कमीका कारण घाउ सहन नसकेर उनको मृत्यु भएको थियो। उनको मृत्यु डिसेम्बर २०२३ मा पुष्टि भएको थियो।

पेरेज, २२ वर्षीय, याड बिन्यामीनका, ७औँ आर्मर्ड ब्रिगेडको ७७औँ बटालियनका प्लाटुन कमान्डर थिए, जो अक्टोबर ७, २०२३ मा हमाससँग लड्दा मारिएका थिए।

शराबी, ५३ वर्षीय, रिहा भएका बन्धक एली शराबीका भाइ, किब्बुज बेएरीका हुन्, जसलाई अक्टोबर ७ मा उनको घरबाट अपहरण गरिएको थियो र बन्दी अवस्थामा मारिएका थिए।





Bhoj Raj Thapa Laligurash Media network Mahesh Basnet NEPALI KHABAR NETWORK

यो आधिकारिक हो: हमासको कब्जामा अब कोही पनि जीवित इजरायली बन्धक छैनन्।   !💔🇳🇵
13/10/2025

यो आधिकारिक हो:
हमासको कब्जामा अब कोही पनि जीवित इजरायली बन्धक छैनन्। !💔🇳🇵

शक्तिशाली देशहरुले चाहेको भए बिपिन अप'हरणमा परेको केहि दिन भित्रमै छुट्न सक्थे । आजको यो यु'द्दबिराम २ बर्ष अगाडि नै हुन...
13/10/2025

शक्तिशाली देशहरुले चाहेको भए बिपिन अप'हरणमा परेको केहि दिन भित्रमै छुट्न सक्थे । आजको यो यु'द्दबिराम २ बर्ष अगाडि नै हुन सक्थ्यो । तर संसारमा को शक्तिशाली भन्ने लडाईंले गर्दा यु'द्द चलिरह्यो । हजारौं निर्दोष मानिसले ज्यान गुमाए । अनि हामी नेपालीको कोमल भावना संग यति धेरै खेलियो । २ वर्षको लगातार कुटनीतिक प्रयास पछि आज आएर बल्ल बिपिन जोशी जीवित रहेको प्रमाण छैन भनेर भनियो । गरिब देशलाई मानबअधिकार लाग्छ तर धनी देशलाई मानब अधिकारको कुनै मतलब नहुने रहेछ । थाहा छैन शक्तिको लडाईमा अझै कति निर्दोष जनता मारिने हुन् । आज सबै नेपालीहरु स्तब्ध छन् । सरी बिपिन । 💔🕊️
देश ग़रीब हुनूको पीड़ा। 😭😭😭

Laligurash Media network Mahesh Basnet Bhoj Raj Thapa

हमासले सार्वजनिक गरेको सूचीमा पहिले जीवित रहेको विश्वास गरिएका २ बन्धक समावेश छैन्नबिपिन जोशी र तामिर निम्रोदीलाई जीवित ...
13/10/2025

हमासले सार्वजनिक गरेको सूचीमा पहिले जीवित रहेको विश्वास गरिएका २ बन्धक समावेश छैन्न
बिपिन जोशी र तामिर निम्रोदीलाई जीवित बन्धकहरूको सूचीमा समावेश गरिएको छैन।😭

Address

Kuala Lumpur

Website

Alerts

Be the first to know and let us send you an email when NEPALI KHABAR NETWORK posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NEPALI KHABAR NETWORK:

Share