सामाजिक सन्जाल भाइरल video

  • Home
  • सामाजिक सन्जाल भाइरल video
16/10/2025

माईतिको सल्लाह ले घर चलाउने छोरि"
र छोरिको सल्लाह ले चल्ने माईत,
दुबै तिर सुख शान्ति " मेलमिलाप कहिलै हुदैन लेखेर राख्नुस जन्ता हरु मलाइ आस छ तपाईं हरु सेयर अब्से गर्ने छौ

नमस्ते पनि राम्रो सङ्ग गर्न सकि राको छैन हग्न मुत्न थर थर काम्ने यो बुडेस काल मा किन बन्नु परेको होला प्रधानमन्त्री  एक ...
15/10/2025

नमस्ते पनि राम्रो सङ्ग गर्न सकि राको छैन हग्न मुत्न थर थर काम्ने यो बुडेस काल मा किन बन्नु परेको होला प्रधानमन्त्री एक जना साथ्मा नभए मुतेर उठन नसक्ने मान्छे ले यो देश नेपाल 🇳🇵 को प्रधानमन्त्री पथ किन लेकोहोला काम के गर्छ होला देश को लागि राजीनामा देउ नेपाल आमा Harka Sampang A Revolution सर लाई बनाउ छिटो अनि हेरौ जिएर नेपाल आमा मामा बाबा काका काकी सबैले परिवर्तन कस्तो हुन्छ भनेर जय नेपाल fans

13/10/2025

बसेर मुते पछि उठ्न न सक्ने प्रधानमन्त्री बनेर हुन्छ त भनेर अहिले दुर्गा प्रशाइ सर चर्चा मा हुनु हुन्छ जन्ता के भन्न चाहुनु हुन्छ सिदा कुरा आज 1 मैना 1 दिन भयो प्रधानमन्त्री बनेको सुशिला कार्की के परिबर्तन छत

13/10/2025

सत्य तथ्ये खबर नया जानकारी सबै chatjpt ले बतायो हेर्नू होस एक पटक

अङ्ग हरुको नाम नया फोटो गाइज सेयर गरौ
06/10/2025

अङ्ग हरुको नाम नया फोटो गाइज सेयर गरौ

05/10/2025

भने पछि मिलो मतो छ होला र अहिले सम्म के गरेको छैन सुसिला कार्की ले पनि देश मा एत्रो घटना भै राछ नत के नया खब छ नत केहि केछत खास सक्दैन भने राजिनामा दे हामी नया चुन्छौ हर्क सर लाई चुन्छौ अब अनि कसरी चेन्ज गर्ने हेरौ फेरि fans Harka Sampang A Revolution TopFans

03/10/2025

सुधन गुला ले सुशिला भुला
छिटो पोस्ट गर्नु Harka Sampang A Revolution आज नया खबर केइ छ त

02/10/2025

सुशिला कार्की लाई राजिनामा दिन हुन अनुरोद गर्छौ छौ हामी भन्ने जति like गरु है नया आउनु पर्छ यो माग पूरा भएन हामी ले Harka Sampang A Revolution लाई बनाउ र चेन्ज हेरौ नभए सबै लखेटौ देश बाट हामि राजा लेउ फेरि

कन्जुस नगरौ नेपाली दाजु भाइ हरु 500 पुगाउन आसिका दिदी को लागि 500 लाइक च्यालेन्ज गरौ ल नेपाल बाट
29/09/2025

कन्जुस नगरौ नेपाली दाजु भाइ हरु 500 पुगाउन आसिका दिदी को लागि 500 लाइक च्यालेन्ज गरौ ल नेपाल बाट

आज रातको २ बजे साउदी बाट म्यासेज आको रहेछ। म्यासेज जस्ताको तस्तै:नमस्कार सन्तोष सर🙏मेरो नाउ राजकुमार हो, मैले बिहे गरेको...
28/09/2025

आज रातको २ बजे साउदी बाट म्यासेज आको रहेछ। म्यासेज जस्ताको तस्तै:

नमस्कार सन्तोष सर🙏

मेरो नाउ राजकुमार हो, मैले बिहे गरेको १२ बर्ष पूरा भयो, बिहे गरेको दुई बर्षदेखी लगातार साउदी मै छु। यहाँ आएको ६ बर्षपछी छुट्टिमा घर गाको थिए अहिले मेरो एउटि छोरी र श्रीमती छिन भने घरमा एकल आमा र मेरो एउटा भाइ छ। मेरो दुई बहिनीहरु छन् तर ऊनीहरुको बिहे भएर आआफ्नो घरमा छन्।

मेरो एउटा अविवाहित भाइ छ, न पढ्छ न जागिर नै खान्छ,, दिनभर घरमा बस्छ। हाम्रो आर्थिक अवस्था पनि राम्रै छ।

तर मेरो समस्या यस्तो छ;
मेरो भाइ मेरो श्रीमती सँग सम्बन्धमा छ, मैले यो कुरा मेरो आफ्नै बहिनीहरुबाट पाको हुँ।
अस्ति हरितालिका तिजमा बहिनीहरु माइतीघर जाँदा मेरो भाइको कोठामा मेरो श्रीमती बाहिर भित्र गर्ने भाइको ओछ्यानमा सुत्ने गरेको देखेछन। तर त्यसबेला उनीहरुले भाइ र भाउजुको त्यस्तै हर्कत देखेर पनि नदेखेझै गरेछन्।

बहिनीहरुको कुरा सुनेर मैले मेरो श्रीमतीलाई सोधे, उनले ठाडै अस्विकार गरिन, र छोरीको राम्रो नराम्रो गुणगान सुनाउन थाली, मेरो अगाडी एकदम अन्जान हुने नाटक गर्छे।

मैले मेरो भाइलाई घृणाले केही सोध्ने आट गरिन। तर मैले अहिले भाइसँग बोल्न छाडिसके, भाइलाई मैले र आमाले अब बिहे गर्नुपर्छ भन्दा उसले बिहे गर्न मान्दैन थियोे। मलाई भाइले बारम्बार बिहे गर्न नमान्नुको कारण थाहा थिएन...

अहिले श्रीमतीले छोरीको भविष्य सोच्नुपर्छ भन्छे।

म बिदेशमा भाको कारण यहाँबाट केही नदेख्ने, नसुन्ने हुँदा जबर्जस्ती केही आरोप लगाउन सकेको छैन, तर मेरो बहिनीहरुले झुटो कुरा पक्कै पनि बोलेनन...। आज साँझमा आमालाई सोधे, आमाको ब्यक्तिगत मोबाइल नभएको र बुहारीकै मोबाइल बाट बोल्नुपर्ने हुदा उनिहरुको अगाडी खुलेर केही भन्न सक्नुभएन। यस्तो अबस्थामा म घरमा एक्कासि जाँदा ठिक होला कि केही समयपछि जाँदा राम्रो होला। भनी म्यासेज गर्नुभाको छ।

मैले मेरो तर्फबाट म्यासेजमा भनीसके अब राजकुमार ले केकस्ता कदम चाल्दा उचित होला उहाँको लागि सुझाव सल्लाह दिनहुन आग्रह गर्दछु।।मत के भन्छु बाकी कुरा पैसाको पावर धेरै हुन्छ अर्को बिहे गर्नु उनिहरु को जोडि नछुटाइ दिनु भाइ लाई के भन्नू अरुले लगेको भएत ठिकै हो होकि नाइ दर्श्क बिन खास मा त भाउउ भनेको आमा हो र आमा बराबर मान्ने हो

27/09/2025

बालेन को स्टाटस भोत भाइरल भए जस्तै Harka Sampang A Revolution सर को नि हुने छ अब पक्का अनि बुझ्ने छन नेपाली सोसल मिडिया पावर बालेन को 1.m like hark 2.like हुने छ

rip साथी कति झकडा गर्थेउ हामी अब को सङ्ग गर्नु कोलाइ भन्नू साथी कठै अकाल मै मरेउ हामी सबै एक दिन मर्ने नै हो सबै त्येइ ढ...
27/09/2025

rip साथी कति झकडा गर्थेउ हामी अब को सङ्ग गर्नु कोलाइ भन्नू साथी कठै अकाल मै मरेउ हामी सबै एक दिन मर्ने नै हो सबै त्येइ ढिला चाडो न हो एसो गर ठाउँ हरु टन्न जब गरेर राख है हामी नि आउने नै छौ पक्का एक दिन साथी miss you

Address


Alerts

Be the first to know and let us send you an email when सामाजिक सन्जाल भाइरल video posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to सामाजिक सन्जाल भाइरल video:

  • Want your business to be the top-listed Media Company?

Share