Jay B. Khadka

Jay B. Khadka Digital creator

प्रधानसेनापति ज्यूको अपेक्षाकृत सम्बोधन आएन । जनताले केही बोल्ड डिसीजन आउछ भन्ने अपेक्षा गरेका थिए । त्यो अपेक्षा अनुसार...
09/09/2025

प्रधानसेनापति ज्यूको अपेक्षाकृत सम्बोधन आएन । जनताले केही बोल्ड डिसीजन आउछ भन्ने अपेक्षा गरेका थिए । त्यो अपेक्षा अनुसार न त सेनाले कदम नै चालेर राष्ट्रको सम्पत्ति रक्षा गर्न सक्यो । न त आन्दोलनरत व्यक्तिहरूलाई कण्ट्रोल नै गर्न सकेको छ।

'हामी शिक्षित युवा हौं ! हामी शान्त रहनेछौं। हामी कानुनको घेरा बाहिर जाने छैनौं। हामीले गरेको फोहोर आफै सफा गर्नेछौं। त्...
08/09/2025

'हामी शिक्षित युवा हौं ! हामी शान्त रहनेछौं। हामी कानुनको घेरा बाहिर जाने छैनौं। हामीले गरेको फोहोर आफै सफा गर्नेछौं। त्यहाँका रुख, बिरुवा र घाँसहरू मिच्ने छैनौं। हामीले प्रयोग गरेका सामग्री हामी आफै घर फर्काउनेछौं। हामी सुरक्षा घेरा नाघ्ने प्रयास गर्ने छैनौ। हामी कसैबाट परिचालित छैनौं। हामीमध्ये कोही पनि व्यक्तिगत चर्चाका लागि सडक किनारमा गएर अन्तर्वार्ता दिने छैनौं। हामी सभ्य र शिक्षित युवा भएकोले हाम्रो आन्दोलन शान्तिपूर्ण रहनेछ।' 🇳🇵🙏
Copy;
- Rakesh Mahara
゚viralシfypシ゚viralシal

घर भित्र पनि फूलेर अनि फलेर देखाइदियो ।कुरा खुर्सानी काे😀 green clilli.   ゚viralシfypシ゚viralシal
07/09/2025

घर भित्र पनि फूलेर अनि फलेर देखाइदियो ।
कुरा खुर्सानी काे😀 green clilli.
゚viralシfypシ゚viralシal

भारतको उडिसा राज्यको समुद्र तट विशेषगरी गहिरमाथा, रुसीकुल्या, र देवी नदीको मुख क्षेत्रमा प्रत्येक वर्ष लाखौँ कछुवाहरू वि...
25/02/2025

भारतको उडिसा राज्यको समुद्र तट विशेषगरी गहिरमाथा, रुसीकुल्या, र देवी नदीको मुख क्षेत्रमा प्रत्येक वर्ष लाखौँ कछुवाहरू विशेषगरी ओलिभ रिडली (Olive Ridley) कछुवाहरू आउने गर्छन्। दशौँ लाख कछुवाहरू किन त्यहाँ आउँछन् भन्ने प्रमुख कारणहरू यस प्रकार छन्:

१. प्राकृतिक प्रजनन स्थल

ओलिभ रिडली कछुवाहरू समुद्रमा हजारौँ किलोमिटर यात्रा गरी उडिसाको तटमा अण्डा पार्न आउँछन्।

यो तटको बालुवा, तापक्रम, र वातावरण अण्डा पार्न उपयुक्त मानिन्छ।

२. परम्परागत नेस्टिङ साइट (Arribada Phenomenon)

"Arribada" भनिने विशेष प्रक्रियाअनुसार यी कछुवाहरू सामूहिक रूपमा एकै समयमा तटमा आएर हजारौँ अण्डा पार्छन्।

यस्तो प्रवृत्ति विश्वमा निकै दुर्लभ छ, जुन केवल केही स्थानहरूमा मात्र देखिन्छ।

३. अनुकूल तापक्रम र ज्वारभाटा

उडिसाको तटको बालुवामा अण्डा सुरक्षित रूपमा फुल्न सक्ने मध्यम तापक्रम पाइन्छ।

उच्च ज्वारभाटाले कछुवालाई समुद्र किनारमा आउन सजिलो बनाउँछ।

४. समुद्री धाराको प्रभाव

बंगालको खाडीमा बहने समुद्री धाराहरूले ओलिभ रिडली कछुवाहरूलाई उडिसाको तटतर्फ तान्छ।

यी धाराहरूले तिनीहरूलाई प्राकृतिक रूपमा सही दिशामा लैजान सहयोग गर्छन्।

५. सुरक्षित प्रजनन क्षेत्र घोषणा

भारत सरकारले गहिरमाथा समुद्री क्षेत्रलाई "Marine Wildlife Sanctuary" घोषणा गरेको छ।

माछा मार्ने गतिविधिमा प्रतिबन्ध लगाइएकाले कछुवाहरूलाई सुरक्षित वातावरण मिलेको छ।

६. बायोलोजिकल इम्प्रिन्टिङ (Biological Imprinting)

वैज्ञानिकहरूका अनुसार यी कछुवाहरू जन्मिएको स्थानलाई जीवनभर सम्झिन्छन् र प्रजननको समयमा सोही स्थानमा फर्किन्छन्।

उडिसाका यी समुद्री किनारहरू अघिल्ला पुस्ताका कछुवाहरूका लागि जन्मस्थल भएकाले हालका पुस्ता पनि उही ठाउँमा फर्कन्छन्।

निष्कर्ष

उडिसाको समुद्री तट ओलिभ रिडली कछुवाहरूको संसारकै सबैभन्दा ठूलो प्रजनन स्थलहरूमध्ये एक हो। प्राकृतिक, जैविक, र वातावरणीय कारणहरूले गर्दा दशौँ लाख कछुवा यहाँ सामूहिक रूपमा आउने गर्छन्।
Copy paste

"मन दुखी छ तर सबैलाई मुस्कुराएर भेट्छु, धेरै गुमाएर सिकेको यही सीप हो...!!!"शुभरात्री!!!
30/01/2025

"मन दुखी छ तर सबैलाई मुस्कुराएर भेट्छु, धेरै गुमाएर सिकेको यही सीप हो...!!!"
शुभरात्री!!!


मेरो आफ्नै हातले बनाएको कफी। कस्तो लाग्यो!?🥰🥰☕My own handmade cappuccino.
27/01/2025

मेरो आफ्नै हातले बनाएको कफी।
कस्तो लाग्यो!?🥰🥰☕
My own handmade cappuccino.

04/01/2025

Lamb chop
rawang Selangor.

03/01/2025


At Nilai, Seremban, Malaysia.

17/12/2024

Fogging......

Love to nature ♥️
13/12/2024

Love to nature ♥️

Address

Malaysia
Kuala Lumpur

Telephone

+601128319250

Website

Alerts

Be the first to know and let us send you an email when Jay B. Khadka posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share