Biru tamang

Biru tamang Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Biru tamang, Digital creator, Nijgarh.

मनभित्र त पीडा छ नि,तर के गर्नु…जिम्मेवारीको भारी बोक्दाफिक्का हाँसो पनि लगाउनै पर्छ।सबैलाई खुसी देखिनु छ,आफ्नो दुख त आफ...
21/02/2026

मनभित्र त पीडा छ नि,
तर के गर्नु…
जिम्मेवारीको भारी बोक्दा
फिक्का हाँसो पनि लगाउनै पर्छ।
सबैलाई खुसी देखिनु छ,
आफ्नो दुख त आफैँसँगै राख्नै पर्छ।

19/02/2026

टाढाको माया नजिकको सास
#नेपालीआवाज
#कथा
#मलेसिया

🌸 नयाँ वर्ष 2026 को हार्दिक मंगलमय शुभकामना! 🌸बितेका दिनका पीडा सम्झनामा सीमित रहून्,आउँदै गरेका दिनहरू आशा, खुशी र सफलत...
31/12/2025

🌸 नयाँ वर्ष 2026 को हार्दिक मंगलमय शुभकामना! 🌸
बितेका दिनका पीडा सम्झनामा सीमित रहून्,
आउँदै गरेका दिनहरू आशा, खुशी र सफलताले भरिपूर्ण बनून्।
अधुरा सपना पूरा हुने हिम्मत मिलोस्,
र जीवनमा सधैं मुस्कानको उज्यालो फैलियोस्।
परिवारमा सुख–शान्ति,
मनमा सकारात्मक सोच,
र कर्ममा सफलताको बाटो खुलोस्।
✨ Happy New Year 2026 ✨
सबैको जीवन नयाँ उज्यालोले भरियोस् 💖🌸 Happy New Year 2026! 🌸
May the pain of the past be limited to memories,
May the coming days be filled with hope, happiness and success.
May you find the courage to fulfill your unfulfilled dreams,
And always smile in life

Hi Namaste lasso fyafulla good morning 🌄
28/12/2025

Hi Namaste lasso fyafulla good morning 🌄

अल्छी नगरौ ।सबैले 10k पुर्याउनु छ भने✅follow me✅100% Follow back गर्छु🇳🇵धन्यवाद
28/12/2025

अल्छी नगरौ ।
सबैले 10k पुर्याउनु छ भने
✅follow me
✅100% Follow back गर्छु
🇳🇵धन्यवाद

🌙 सबै सुतिरहेका बेला पनि, कसैको सुरक्षाका लागि जाग्राम छु।रातको ड्युटी थकाइले होइन, जिम्मेवारीले भारी हुन्छ। 💪
28/12/2025

🌙 सबै सुतिरहेका बेला पनि, कसैको सुरक्षाका लागि जाग्राम छु।
रातको ड्युटी थकाइले होइन, जिम्मेवारीले भारी हुन्छ। 💪

यो कुन फल हो साथीहरू फल चाहिँ देखेको छैन है।
28/12/2025

यो कुन फल हो साथीहरू फल चाहिँ देखेको छैन है।

Hi good morning
27/12/2025

Hi good morning

Address

Nijgarh

Telephone

0582397264

Website

Alerts

Be the first to know and let us send you an email when Biru tamang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share