Rms Reakt

Rms Reakt 🎬 𝙍𝙈𝙎 𝙍𝙚𝙖𝙠𝙩 – 𝙈𝙤𝙫𝙞𝙚, 𝙑𝙞𝙙𝙚𝙤, 𝙁𝙤𝙤𝙩𝙗𝙖𝙡𝙡, 𝘾𝙧𝙞𝙘𝙠𝙚𝙩 & 𝙏𝙞𝙠𝙏𝙤𝙠 𝙍𝙚𝙖𝙘𝙩𝙞𝙤𝙣 𝙎𝙥𝙤𝙩
𝙍𝙚𝙖𝙡 𝙍𝙚𝙖𝙘𝙩𝙞𝙤𝙣,𝙍𝙖𝙢𝙖𝙞𝙡𝙤 𝙉𝙚𝙥𝙖𝙡𝙞 𝙑𝙞𝙗𝙚🇳🇵
𝙁𝙪𝙡𝙡 𝙀𝙣𝙩𝙚𝙧𝙩𝙖𝙞𝙣𝙢𝙚𝙣𝙩. 𝙁𝙤𝙧 𝙁𝙖𝙣𝙨. 𝘽𝙮 𝙁𝙖𝙣𝙨

🎯 आज कसको मूल्य आकाश छुन्छ?💰 को बन्छ सबैभन्दा महँगो Signing?👀 सबैको नजर अहिले यहीँ —   Auction Hall मा!  🔥🏏 Nepal Premie...
09/08/2025

🎯 आज कसको मूल्य आकाश छुन्छ?
💰 को बन्छ सबैभन्दा महँगो Signing?
👀 सबैको नजर अहिले यहीँ — Auction Hall मा! 🔥🏏 Nepal Premier League 2025 – Mini Auction Day! 🏏🔥

🔨 Going once… Going twice… SOLD!!! 💥
💬 Live Cmt On Fire:
८ टिम —
🦏 Chitwan Rhinos
👑 Biratnagar Kings
🦁 Lumbini Lions
⚔️ Kathmandu Gorkhas
👑 Sudurpashchim Royals
⚡ Pokhara Avengers
🐂 Karnali Yaks
👑 Janakpur Royals

— सबै आफ्नो Dream Squad बनाउन भिड्दैछन्! 🚀

📅 आज इतिहास बनाउने Deals पक्का!
📢 Stay Tuned, Big Names Coming!






Nepal Premier League

🏆🇳🇵 राष्ट्रिय टिमको लागि छनोट सुरू! 🇳🇵🏆मुख्य प्रशिक्षक म्याथ्यु रोस ले १०–१२ अगस्ट २०२५ मा एन्फामा हुने वरिष्ठ टिमको Sel...
09/08/2025

🏆🇳🇵 राष्ट्रिय टिमको लागि छनोट सुरू! 🇳🇵🏆

मुख्य प्रशिक्षक म्याथ्यु रोस ले १०–१२ अगस्ट २०२५ मा एन्फामा हुने वरिष्ठ टिमको Selection Program का लागि खेलाडीहरूलाई आमन्त्रण गरेका छन्।
छनोटमा सफल हुनेहरू राष्ट्रिय टिमको प्रारम्भिक टोलीमा समावेश हुनेछन्।

📅 नेपाल 🇳🇵 बनाम 🇧🇩 बंगलादेश
– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल
📍 दशरथ रंगशाला
🗓 ६ र ९ सेप्टेम्बर २०२५

📢 सूचीकृत खेलाडीहरूले १० अगस्ट बिहानसम्ममा टिम म्यानेजरसँग सम्पर्क गर्नुहोस्।

🧤 गोलकिपरस् (GOALKEEPERS)
बिशाल सुनार, प्रमिजया गच्छदार, तिकेन्द्र थापा

🛡 डिफेन्डरस् (DEFENDERS)
अमृत श्रेष्ठ, कुलदीप कार्की, सृजन राज गौतम, योगेश गुरुङ, पदम भट्टाराई, देवन्द्र तामाङ, अशिष गुरुङ, छिरीङ गुरुङ, दिपेश धिमाल, दिवाकर चौधरी, एकराज बुढाथोकी, मनोज राई

⚙ मिडफिल्डरस् (MIDFIELDERS)
कुशल देउवा, सुदिप गुरुङ, सुरज जिउ ठकुरी, शिशिर लेखी, रामचन्द्र वजी, रणदीप पौडेल, बिबेक पौडेल, जया गुरुङ, सुवास बम, अजीत लामा, दिवास छन्त्याल, अशिष सोनाम

🎯 फरवार्डस् (FORWARDS)
प्रताप सिंह राई, फागु राम थारु, ओम प्रकाश, मिलन राई, आदित्य शाक्य, निरज चौधरी, दिनेश हेन्जन, प्रदीप लामा, निराजन धामी, समीर तामाङ, बिक्रम नारसिंह राना, अमित लामा

#नेपालीफुटबल All Nepal Football Association-ANFA

🇳🇵 ९०औं मिनेटमा मियाको गोलले जितायो!खेल राम्रो भयो, तर सुधार गर्नुपर्ने धेरै कुरा बाँकी छ सुझावहरू:गोल गर्ने क्षमतामा सु...
08/08/2025

🇳🇵 ९०औं मिनेटमा मियाको गोलले जितायो!
खेल राम्रो भयो, तर सुधार गर्नुपर्ने धेरै कुरा बाँकी छ सुझावहरू:

गोल गर्ने क्षमतामा सुधार आवश्यक
धेरै अवसर गुमाइयो।

कोचिङ लाइनले खेलाडीलाई
स्पष्ट र योजनाबद्ध दिशा दिनुपर्छ।

खेलाडी छनोट प्रक्रियामा पारदर्शिता हुनुपर्छ।

ANFA ले महिला फुटबलका लागि दीर्घकालीन योजना ल्याउनुपर्छ।

तपाईंहरूको मेहनतलाई सलाम छ, तर अझ धेरै मेहनत आवश्यक छ।
हामी सबै मिलेर सुधारतर्फ अघि बढौं! 💪🇳🇵

















All Nepal Football Association-ANFA

🇳🇵 FIFA Women’s Ranking मा नेपालको ऐतिहासिक छलाङ!13 spots jump गर्दै — 100th बाट 87th मा!👉 This is Nepal’s highest-ever ...
07/08/2025

🇳🇵 FIFA Women’s Ranking मा नेपालको ऐतिहासिक छलाङ!
13 spots jump गर्दै — 100th बाट 87th मा!
👉 This is Nepal’s highest-ever position in FIFA history! 🔥⚽

पहिले हामी 100th थियौं, आज हामी 87th मा छौं।
This is not just a number — this is Her Power, Her Passion & Our Pride! 🙌

🏆 हाम्रो छोरीहरूको खेल भावना, dedication, र हार्न नसक्ने spirit ले
सम्पूर्ण नेपाललाई गर्व गर्ने मौका दिएको छ।

💐 Shat–shat naman छ ती नारीहरूलाई —
You are not just players, you are our inspiration. ❤️💪
Rms Reakt 📝📈📊
All Nepal Football Association-ANFA Sabitra Bhandari Hamro Khelkud ANFA Women’s Football FIFA World Cup Anjana Rana Magar





















06/08/2025

🇳🇵 आजको खेल 🇧🇹
Nepal vs Bhutan — आजै रोमाञ्चक भिडन्त! ⚽🔥

🕔 समय: बेलुका ५:४५ (नेपाली समय)
📺 लाइभ: Bhutan Football Federation को YouTube च्यानलमा

🙌 हाम्रो चेलीहरूलाई साथ दिऔँ — जितको शुभकामना!
🏆 राम्रो खेल, देशको इज्जत! 🇳🇵




















All Nepal Football Association-ANFA

🇳🇵 आजको खेल 🇧🇹Nepal vs Bhutan — आजै रोमाञ्चक भिडन्त! ⚽🔥AFC U-20 महिला एसियन कप छनोटनेपालले पहिलो खेलमाआयोजक भुटानसँग प्र...
06/08/2025

🇳🇵 आजको खेल 🇧🇹
Nepal vs Bhutan — आजै रोमाञ्चक भिडन्त! ⚽🔥

AFC U-20 महिला एसियन कप छनोट
नेपालले पहिलो खेलमा
आयोजक भुटानसँग प्रतिस्पर्धा गर्दैछ।

🕔 समय: बेलुका ५:४५ (नेपाली समय)
📺 लाइभ: Bhutan Football Federation को YouTube च्यानलमा

🙌 हाम्रो चेलीहरूलाई साथ दिऔँ — जितको शुभकामना!
🏆 राम्रो खेल, देशको इज्जत! 🇳🇵




















All Nepal Football Association-ANFA

05/08/2025

📢 सुनौं, बुझौं, र फैलाऔं – यो आवाज दबिनु हुँदैन!
👉 यो भिडियो सबैले हेर्नैपर्छ।
💬 आफ्नो विचार कमेन्ट गर्नुहोस्।
🔁 शेयर गर्नुहोस् – ताकि सत्य हजारौंको स्क्रीनमा पुगोस्।
Sabitra Bhandari 🫡🇳🇵⚽💐✅
🎥Hamro Khelkud 👌🙏❤️‍🩹⚽🫡















05/08/2025

Paul Shah ले खुलेरै भने — हृदयेन्द्र शाह राजा बन्नुपर्छ!" Hri B B Shah Paras Shah Himani Shah Himani Shah The Royal Family Nepal.


#राजा


#राजतन्त्र

#नेपाल











#देशदिवाना

Address

Kuala Lumpur
50000

Alerts

Be the first to know and let us send you an email when Rms Reakt posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rms Reakt:

Share