दिलिप

दिलिप Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from दिलिप, Digital creator, Merlimau.

नमस्ते 🙏
हाम्रो यस पेजमा तपाईंहरुलाइ स्वागत छ 🪔 । हाम्रो यस पेजको लक्ष्य भनेको किसान हरुले उत्पादन गरेको उपजहरु लाइ सिधै किसान देखि उपभोक्ता सम्म पुर्याउने लक्ष्य रहेको छ। सहयोग चाहिएमा हामीलाइ सम्पर्क गर्न सक्नुहुने छ धन्यवाद 🙏। जय देश 🇳🇵जय किसान🌾

मेरो बिहान को खाना 🥒🥕🍽️"सधै अर्गानिक खाउ स्वास्थ्य रहौ "💪शुभ बिहानि 🌄
01/09/2025

मेरो बिहान को खाना 🥒🥕🍽️
"सधै अर्गानिक खाउ स्वास्थ्य रहौ "💪
शुभ बिहानि 🌄

29/08/2025
28/08/2025

उदयपुरको कटारिमा अनुदानमा दिएको करिब २०० बोरा मल ब्यापारीको गोदाममा फेला परेको छ । #नेपालीकिसान #दिलिप #रासायनिकमल

28/08/2025

तपाईंलाइ सबैभन्दा धेरै मन पर्ने फल (fruit) कुन हो?

टाटे सिमि  (Egyptian been)------------------------------------------------------------------टाटे सिमीलाई इजिप्सियन बिन (...
27/08/2025

टाटे सिमि (Egyptian been)
------------------------------------------------------------------

टाटे सिमीलाई इजिप्सियन बिन (Egyptian bean) भनेर चिनिन्छ । यसको कोसा र कोसाभित्रको दाना तरकारी वा दालको रूपमा प्रयोग गरिन्छ ।एउटा गेडा-गुडीको प्रकार अथवा सिमी अथवा बोडीको प्रकार जसलाई तरकारी अथवा दालको रूपमा खाइन्छ।

अभावको तरकारीः हिउँदे सिमी

अङ्ग्रेजीमा हाइसिन्थ बिन (hyacinth bean), इन्डियन बिन (Indian bean) अथवा इजिप्सियन बिन (Egyptian bean) भनेर चिनिन्छ ।
हिउँदे सिमी एउटा महत्वपूर्ण लहरे तरकारी बाली हो र यसको खेती नेपालको तराई देखि पहाडसम्म प्राचीन काल देखि नै स्थानीय रुपमा गरिदै आएको छ ।
नेपालीमा यसलाई हिउँदे सिमी, टाटे सिमी, पाटे सिमी, माछे सिमी, सेम आदि भनिन्छ । यो खानमा मिठो, कम लागतमा पनि खेती गर्न सकिने, उत्पादकत्व वढि भएको र पोसिलो तरकारी भए तापनि यसको खेती स्थानिय रुपमा नै सीमित छ र व्यवसायिक खेती हुन सकेको छैन ।
यो तरकारी बालीको नेपालमा अनुसन्धान पनि कम भएको छ र जातहरु पनि स्थानीय रुपमा नै सीमित छन् र अहिलेसम्म कुनै जात सिफारिश हुन सकेको छैन । स्थानीय जातहरुमा हिउँदे,टाटे, घिउ सिमी,तरवारे सिमी,पाटे सिमी,काउसे सिमी आदि रहेका छन्।

झापा बिर्तामोड ७ का किसान प्रदिप खनालले उत्पादन गरेको बोडि
27/08/2025

झापा बिर्तामोड ७ का किसान
प्रदिप खनालले उत्पादन गरेको बोडि

Address

Merlimau
77300

Telephone

+60183871947

Website

Alerts

Be the first to know and let us send you an email when दिलिप posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to दिलिप:

Share