NEPALI KHABAR NETWORK

NEPALI KHABAR NETWORK जोड्दै छौ, सम्पुर्ण नेपालीहरु लाई 🇳🇵

17/04/2025

मानव सेवा नै पहिलो धर्म हो।
कृपया सकेको जत्ती सबैले सहयोग गरौं।
सल्यान को त्रीवेणी गाउँपालीका वडा न. ६ का
युवराज थापा, लाई दुवई को अदालत ले 2 लाख AED. अर्थात करिब 76 लाख नेपाली रुपैयाँ बल्ड मनि जमानत मागेको रहेछ। उहाँ को जीवन रक्षा गरी नेपाल फर्काउन सबै ले आ- आफ्नो ठाँउ बाट सकेको जत्ती सहयोग गरौ। 🙏

NEPALI KHABAR NETWORK

Bhoj Raj Thapa

Mechikali Khabar



भन्सार कटेर सिनामंगल पुगेको झण्डै १०० किलो सुन बरामद भएको छ । बिमानस्थलको सबै चेकजाँच सकेर कसरी बाहिरियो होला ? यो सुनको...
19/07/2023

भन्सार कटेर सिनामंगल पुगेको झण्डै १०० किलो सुन बरामद भएको छ । बिमानस्थलको सबै चेकजाँच सकेर कसरी बाहिरियो होला ? यो सुनको मुल्य १ अर्व ६७ लाख भन्दा माथि पर्ने छ । नेपालमा हालसम्म बरामद भएको यो नै सबैभन्दा ठूलो परिणामको सुन हो।

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त हुदा 6 जनाकै मृत्यु भएक...
11/07/2023

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त हुदा 6 जनाकै मृत्यु भएको छ भने 5 जनाको Dead body भेटिएको छ । 6 जना मध्ये 5 जना विदेशी रहेको पाइएको छ ।
1 जना नेपाली पाईलट। 😭

दुखद खबर !!सल्यान कपुरकोट गा.पा. वडा नं. ३ चोरखोला स्थित राप्ती राजमार्गमा दाङ तुलसिपुर देखी रोल्पा तर्फ जाँदै गरेको रा ...
06/07/2023

दुखद खबर !!
सल्यान कपुरकोट गा.पा. वडा नं. ३ चोरखोला स्थित राप्ती राजमार्गमा दाङ तुलसिपुर देखी रोल्पा तर्फ जाँदै गरेको रा १ ख ८३४ नम्बरको बसमा ३३ के. भि. प्रसारण लाईनको पोलको तार बस छुईन जाँदा बसमा सवार मध्ये २ जनाको घटना स्थलमा मृत्यु ।

थप बिबरण आउन बाकी ।

जाने हो मकाउ ? तलब १ लाख ७८ हजार
28/01/2023

जाने हो मकाउ ? तलब १ लाख ७८ हजार

  जाने हो मकाउ ? तलब १ लाख ७८ हजार काठमाडौं : उत्कृष्ट तलब सुबिधा सहित मकाउको राम्रो कम्पनीमा नेपालीहरुको लागी वैदे.....

https://youtu.be/xVXpe9CSysg
15/01/2023

https://youtu.be/xVXpe9CSysg

आँखै अघि यति एयरलाइन्स यसरी ख*सेको थियो | Yeti Airline plane crash in pokhara

🔵 मान्छे सम्पर्क बिहिन भएको सूचना,  ( सबै जना ले   गरेर सहयोग गर्नु होला )सल्यान जिल्ला छत्रेश्वरी गाउँपालिका वडा न. २ ट...
03/11/2022

🔵 मान्छे सम्पर्क बिहिन भएको सूचना,
( सबै जना ले गरेर सहयोग गर्नु होला )

सल्यान जिल्ला छत्रेश्वरी गाउँपालिका वडा न. २ टोल नम्बर ५ बस्ने खगेन्द्र पुनको छोरा 'टिकारम पुन' बिगत ५ महिना अगाडि रोजगारको सिलसिलामा भारतको हिमाचल प्ररदेश किनोरमा काम गरि यहि कात्तिक ९ गते घर फर्किने क्रम म शिमला देखी चण्डिगड आउदै गर्दा कुनै अपरिचित ब्याक्ती ले दियको पेए पदार्थ पिउदा बेहोस भैई सम्पर्क बिहिन हुनुभएको छ।
कात्तिक १८ गते सम्मा पनि घर नआइ पुगेको हुदा। उहाँ लाई कहि कतै देख्नु भयो भने नजिकैको प्रहरी चौकी म खबर गरिदिनु होला। अर्थात दाजु चेत बादुर पुनको सम्पर्क नम्बर
९८१३६१२०२३ म कल गरि खबर गरिदिनु होला।

मोरङको उर्लाबारीमा छठ हेर्न आएका झापाको दमकका १४ वर्षीय दियुष श्रेष्ठको छुरा प्रहार गरी हत्या गरेको आरोपमा उर्लाबारीमा ५...
31/10/2022

मोरङको उर्लाबारीमा छठ हेर्न आएका झापाको दमकका १४ वर्षीय दियुष श्रेष्ठको छुरा प्रहार गरी हत्या गरेको आरोपमा उर्लाबारीमा ५ जना पक्राउ

https://youtu.be/gVay7OYUwi4
28/10/2022

https://youtu.be/gVay7OYUwi4

सन्दीप लाई फसाउन 50 लाख खाएको प्रमाण भेटियो । ‎ KHABAR NETWORK Nepali Khabar Network,Sandip lamixane news, Sandeep Lamichhane Latest Update, Sandip L...

के भन्नु हुन्छ? दुई सब्द ...
25/10/2022

के भन्नु हुन्छ? दुई सब्द ...

https://youtu.be/ZrjoK3Ye4jo
11/10/2022

https://youtu.be/ZrjoK3Ye4jo

How to Apply DV Lottery 2024 | आफै MOBILE बाट DV Lottery 2024 कसरी भर्ने | TechKhabar | ,edv 2024, edv lottery, edv fo...

Address

Petaling Jaya

Website

Alerts

Be the first to know and let us send you an email when NEPALI KHABAR NETWORK posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NEPALI KHABAR NETWORK:

Share