Kaappoba Chum

Kaappoba Chum आफ्नै गन्थन ।

20/04/2025

गणतन्त्रको भत्ता खाएर बसेकाहरूले गणतन्त्रकै बिरोध गर्नु त सुहाएन हाउ ....😁

आफ्नो सभासद पदलाई सर्लक्कै माया मारेर सिंहदरबार घेर्न आउनु पर्‍यो नेता ज्यु हरू ।

भलै , गाडेको मुर्दा त उड्दैनन ... तरसाङ बित्थै गोदाई खान इच्छ्कहरूको इच्छासम्म त मामाहरूले पुर्‍याइ दिन्छन नि 😁

20/04/2025

अन्त
राप्रपाले धेरै नागरिकलाई गोदाइ खुवाउने भो । 😁

अराजक संसदहरूको संसद पद खोसिदिन आवस्यक छ ।

05/04/2025

ज्ञानेन्द्र काका श्रीपेचको लागि होइन , आउने नै भए सक्रीए राजनितिमा आए हुने हो । तर माइला काकाले पनि देशलाई द्वन्दमा धकेल्नु खोज्नु भा हो कि जस्तो लाग्दैछ ।

चैन्जो,
बाजेहरूलाई झन्डै दास बनाए
बाउ ( हरू) करिब करिब रैती बनाए
तर
यो तेस्रो/चौधो पुस्ता भनेको रैती र दास भन्ने शब्दलाई शब्दकोशको कुनै कुनामा मात्र सिमित बनाएर देशको नागरिक बनिसकेका छन ।

त्यसो हुदा ,
२/४ वटा मासुका डल्लाहरूको भरमा देशलाइ दुर्घटानामा लानु हुदैन ।

नत्र त , देश बनाउछु भनेर जंगिएर हिडेका लामिछाने दाइ सहकारीमै बेपत्ता भए झैँ माइला काका पनि नागार्गुङ तिर बेपत्ता होलान । 😁😁

अब ती अकाउन्टेन्ट भाईको त के कुरो गर्नु र ..

अहिले यति नै है .. छुटौँ
जदौ ..!

अन्त हामी आराम छौँ होइन त?
05/04/2025

अन्त हामी आराम छौँ होइन त?

केही दिन, केही महिना, केही वर्ष अघि लिम्बुवानको विरूद्धमा  भाषण गर्ने नेताहरूलाई लिम्बुवान वा गृह जिल्ला  प्रवेश निषेधका...
28/01/2025

केही दिन, केही महिना, केही वर्ष अघि लिम्बुवानको विरूद्धमा भाषण गर्ने नेताहरूलाई लिम्बुवान वा गृह जिल्ला प्रवेश निषेधका तथा वंश गद्दार घोषणा गर्ने आन्दोलनहरू भयो । अपसोचको कुरो त्यति आन्दोलनका केही नाईकेहरूलाई फेरि वंश गद्दार घोषाणा गर्ने दिन आएछ ।

कुनै पनि जातिको ऐतिहासिक स्थान,स्थलहरूको संरक्षण गर्नु पर्छ भन्नेहरू, आदिवासीहरूले मात्र प्रकृतिलाई नजिकबाट चिन्न सक्छन, महसुस गर्न सक्छन भन्ने केही यूवाहरू त चोकफूङ्गे भएर निक्ले ।

14/01/2025

राष्ट्रिय सहकारी पार्टिका सभापतिलाई नि नछोड्ने नै भो त?

10/01/2025

बाघ आयो , भैँसि खोइ? 😁

10/01/2025

सत्यले जित्यो पिडितले हार्‍यो, होइन त ?

22/12/2024

४/५ वटा आँप झार्ने हो भने रालो खुस्किन्छ ।

हिजो आजको बाघ ।
29/11/2024

हिजो आजको बाघ ।

Address

Petaling Jaya

Website

Alerts

Be the first to know and let us send you an email when Kaappoba Chum posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kaappoba Chum:

Share