A revolutionary_एक क्रान्तिकारी

A revolutionary_एक क्रान्तिकारी अन्याय र अत्याचारको बिरुद्ध बोल्ने आंट गर!
सहि बिचार छान,नेतृत्व लिने साहस गर,आफ्नो व्यवस्था आफैं बनाउ ✊✊

02/01/2026

अमेरिकन युथ काउन्सिलका गुरिल्लाले रबि,कुलमान लाई ट्रयापमा पारेर बालेन लाई प्रम बनाउनको निम्ति जबर्जस्त सहमति गरायको खबर छ ।

कुरा यस्तो आयो त!😅
01/01/2026

कुरा यस्तो आयो त!😅

एता हेरौं एक्छिन ।
31/12/2025

एता हेरौं एक्छिन ।

30/12/2025

Merdeka tower second tallest tower in the world

गुइठेज रे 🤣🤣
30/12/2025

गुइठेज रे 🤣🤣

"मालिकको आदेश"मादेशका प्रमुख अंगहरु अदालत,नेपाल रास्ट्र बैंक र प्रशासन जलाउने साथै सहकारी ठगी गर्ने र ठगी धन्दा चलाउने य...
28/12/2025

"मालिकको आदेश"मा
देशका प्रमुख अंगहरु अदालत,नेपाल रास्ट्र बैंक र प्रशासन जलाउने साथै सहकारी ठगी गर्ने र ठगी धन्दा चलाउने यी दुबै अमेरिकन काउन्सिलका खतरनाक पात्रहरू बिच सम्झौता भयको हो ।
देशको राजनीति तरंगमा अब दुई धार प्रष्ट देखियो,
नयां र पुराना । ( मालिक एउटै )
तोकियकै मितिमा निर्वाचन भयर नयां हाबी भय पुराना सकिन्छन यदि पुराना हाबी भय नयां सदाका लागि सकिन्छन ।
संसारको भुराजनिति अस्तित्वको लडाइ मा केन्द्रित हुदां,
नेपालमा देखियको राजनितीक घटनाक्रमले पनि गर कि मर भन्ने बिन्दुमा छन् भन्ने बुझिन्छ ।
लौ अब तपाईंले के भन्नुहुन्छ कमेन्टमा लेख्नुस.....

27/12/2025

superstar

नयां कठपुतलीहरु ।
26/12/2025

नयां कठपुतलीहरु ।

नयां व्यवस्थाको मुद्रा सम्बन्धि नितियस्तो हुनेछ ।
26/12/2025

नयां व्यवस्थाको मुद्रा सम्बन्धि नितियस्तो हुनेछ ।

25/12/2025

मलाइ के स्स्म्झेको?
के रे...
म लुसिफर??

मालिकले जेजे भन्छ पुच्छर लुकाएर मान्नै पर्यो ।
23/12/2025

मालिकले जेजे भन्छ पुच्छर लुकाएर मान्नै पर्यो ।

25/09/2025

के छ?

Address

Putrajaya
62250

Alerts

Be the first to know and let us send you an email when A revolutionary_एक क्रान्तिकारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to A revolutionary_एक क्रान्तिकारी:

Share