QuikNepal

QuikNepal "QuikNepal: Breaking News at the Speed of Life!"

QuikNepal delivers fast, reliable news and stories from across Nepal, keeping you connected to breaking updates, local events, and trends that matter—right when they happen.

काठमाडौँमा आज यस वर्षकै चिसो महसुस गरिएको छ, न्यूनतम तापक्रम २ डिग्रीमा झरेको छ। जुम्लामा माइनस ७.२ डिग्री पुगेको छ। तरा...
14/12/2024

काठमाडौँमा आज यस वर्षकै चिसो महसुस गरिएको छ, न्यूनतम तापक्रम २ डिग्रीमा झरेको छ। जुम्लामा माइनस ७.२ डिग्री पुगेको छ। तराईमा हुस्सु/कुहिरो छ भने देशभर मौसम सामान्यतया सफा छ।

#नेपाल #मौसम #चिसो

अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र सुधारका लागि सबै पक्षले जिम्मेवारीपूर्वक भूमिका खेल्न र सरकारी निकायबीच समन्वय गर...
14/12/2024

अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र सुधारका लागि सबै पक्षले जिम्मेवारीपूर्वक भूमिका खेल्न र सरकारी निकायबीच समन्वय गर्नुपर्ने बताएका छन्।

#नेपाल #अर्थतन्त्र

Adres

Netherland
Amsterdam
1011

Website

Meldingen

Wees de eerste die het weet en laat ons u een e-mail sturen wanneer QuikNepal nieuws en promoties plaatst. Uw e-mailadres wordt niet voor andere doeleinden gebruikt en u kunt zich op elk gewenst moment afmelden.

Delen