Bignews Nepal

Bignews Nepal Bibek Karki is a versatile individual with a diverse range of professional experiences. Ltd. Through Rising Creative Media Pvt.
(61)

BigNewsNepal is registered under the Department of Information and Broadcasting and creates news, AI content, future-imagination content, and people’s voice content. He is a journalist, event organizer, book publisher, and the Chief Executive Officer (CEO) and Founder of Rising Creative Media Pvt. He has made significant contributions in various fields, showcasing his multi-faceted skills and expe

rtise. As an event organizer, Bibek Karki has been involved in managing and coordinating events, including the prestigious OSnepal Music Award. His role as an organizer allows him to bring people together and create memorable experiences through well-executed events. In the realm of journalism, Bibek Karki has served as a correspondent a renowned media outlet. As a journalist, he has been involved in gathering news, conducting interviews, and reporting on various topics of interest to the public. His dedication to delivering accurate and insightful information contributes to the media landscape in Nepal. Additionally, Bibek Karki has ventured into the world of publishing, establishing himself as a book publisher. Ltd., he has facilitated the publication of books, providing a platform for authors to share their ideas and stories with a wider audience. Prior to his career in media and publishing, Bibek Karki worked as a teacher at Marigold English Boarding School in Bhaktapur. His experience in education has equipped him with valuable skills in communication, leadership, and mentorship, which have proven to be assets in his later endeavors. Furthermore, Bibek Karki has experience as a radio jockey at Nepaliko Radio, where he has entertained listeners with engaging content and music. He has also worked as a radio technician at Nepaliko Radio 88.8MHz Studio, showcasing his technical aptitude in the broadcasting industry. Bibek Karki currently resides in Bhaktapur and hails from Sindhuli, Nepal. His diverse background and experiences reflect his passion for creativity, media, education, community service, and his dedication to making a difference in the world.

भाइरल वर्षाको रुवाबासी:दलितको छोरोसंग बिहे गर्दा माइतीले किरिया गरे,नेपाल छाड्दै
14/05/2026

भाइरल वर्षाको रुवाबासी:दलितको छोरोसंग बिहे गर्दा माइतीले किरिया गरे,नेपाल छाड्दै

रानीको भन्दा कम छैन समीक्षा अधिकारीको लाइफस्टाइल 😍❤️धेरै तनाव, पीडा र संघर्ष पार गर्दै सफलताको उचाइमा पुगेकी नेपालकी चर्...
14/05/2026

रानीको भन्दा कम छैन समीक्षा अधिकारीको लाइफस्टाइल 😍❤️

धेरै तनाव, पीडा र संघर्ष पार गर्दै सफलताको उचाइमा पुगेकी नेपालकी चर्चित गायिका समीक्षा अधिकारी अहिले आफ्नो जीवनलाई निकै सुन्दर तरिकाले बाँचिरहेकी छिन्।

पछिल्लो समय समीक्षाले आफूलाई समय दिन थालेकी छिन्। गायनसँगै उनी आफ्नो सौन्दर्य, फिटनेस र पर्सनल केयरमा पनि विशेष ध्यान दिने गर्छिन्। बेलाबेला ब्युटी पार्लर पुगेर आफ्नो लुक्सलाई अझ निखार्ने उनको बानी देखिन्छ।

हालै समीक्षाको एउटा भिडियो सामाजिक सञ्जालमा चर्चामा आएको छ, जहाँ उनको हात र खुट्टाको नङ अरूले सफा गरिरहेको देख्न सकिन्छ। उक्त भिडियो हेरेपछि धेरैले उनको जीवनशैलीलाई “रानी जस्तै” भन्दै प्रशंसा गरिरहेका छन्।

तर, केही दर्शकहरूले भने यसलाई देखावटीपन भन्दै आलोचना पनि गरेका छन्। जे भए पनि, संघर्षपछि आफूलाई माया गर्न सिकेकी समीक्षाको यो जीवनशैली अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। 😍❤️😘

#समीक्षा_अधिकारी

😳प्रधानमन्त्रीज्यू, संसद बहस गर्ने ठाउँ हो, “Seen” गरेर छाड्ने Messenger को inbox होइन। प्रश्नहरू जनताका प्रतिनिधिहरूका ...
14/05/2026

😳प्रधानमन्त्रीज्यू, संसद बहस गर्ने ठाउँ हो, “Seen” गरेर छाड्ने Messenger को inbox होइन। प्रश्नहरू जनताका प्रतिनिधिहरूका हुन्। उत्तर दिनु जिम्मेवारी हो, option होइन।
B***n
- Prakriti Bhattarai
***nshah ***n

घरका दुई आधार स्तम्भ एकैपटक ढलेपछि आमाको काख रित्तियो नुवाकोटको गाउँ नै रोयो, खोलामा गाडिएको अवस्थामा दाजुभाइको शव फेलान...
14/05/2026

घरका दुई आधार स्तम्भ एकैपटक ढलेपछि आमाको काख रित्तियो नुवाकोटको गाउँ नै रोयो, खोलामा गाडिएको अवस्थामा दाजुभाइको शव फेला

नुवाकोट — जिल्लाको म्यागङ गाउँपालिका–४ किम्ताङ क्षेत्रमा दुई दाजुभाइको ह’त्या गरिएको अवस्थामा शव फेला परेपछि स्थानीय क्षेत्र शोकमा डुबेको छ।जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार बुधबार दिउँसो किम्ताङ र वर्सुन्चेतको सीमानामा रहेको खोलामा गाडिएको अवस्थामा दुई पुरुषको शव बरामद गरिएको हो। मृ’तकहरू ३६ वर्षीय सूर्यमान तामाङ र ४३ वर्षीय सोमनाथ तामाङ रहेको प्रहरीले जनाएको छ। उनीहरू दाजुभाइ हुन्।प्रहरी नायव उपरीक्षक (डीएसपी) विक्रम लामाका अनुसार घ’टनामा संलग्न भएको आशंकामा स्थानीय ३५ वर्षीय धने तामाङ फरार रहेका छन्। उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

स्थानीयवासीका अनुसार मंगलबार राति गोली प’ड्केजस्तो आवाज सुनिएको थियो। त्यसैले घ’टनामा गो’ली प्र’हार भएको हुनसक्ने आशंका गरिएको छ। प्रारम्भिक अनुसन्धानमा आपसी वि’वादका कारण घ’टना भएको हुन सक्ने अनुमान गरिएको म्यागङ गाउँपालिका–४ का वडाध्यक्ष कमलबहादुर तामाङले बताएका छन्।घ’टनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय विदुर तथा स्थानीय प्रहरी चौकीबाट खटिएको टोलीले खोलामा गाडिएको अवस्थामा दुवै शव बरामद गरेको थियो। हाल घ’टनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।स्थानीयका अनुसार मृ’तक दाजुभाइ तथा फरार आशंकित धने तामाङ निर्माणसम्बन्धी काम गर्दै आएका थिए। एकै परिवारका दुई दाजुभाइको ज्यान गएपछि गाउँभर शोक छाएको छ।

🏍️🚨 बुलेट बाइकमा खतरनाक स्टन्ट गर्ने युवा ट्राफिक प्रहरीको नियन्त्रणमा 🚨🏍️चितवनको भरतपुर–५ निवासी रवि श्रेष्ठ केही दिनअघ...
13/05/2026

🏍️🚨 बुलेट बाइकमा खतरनाक स्टन्ट गर्ने युवा ट्राफिक प्रहरीको नियन्त्रणमा 🚨🏍️

चितवनको भरतपुर–५ निवासी रवि श्रेष्ठ केही दिनअघि बुलेट बाइक चलाउँदै अत्यन्त जोखिमपूर्ण शैलीमा सडकमा स्टन्ट गरिरहेको अवस्थामा देखिएका थिए । 😳
सार्वजनिक सडकमा बाइकको पछाडिको सिटमा उभिएर उनले स्टन्ट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि धेरै नागरिकहरूले 🚔 नेपाल प्रहरी लाई ट्याग गर्दै कारबाहीको माग गरेका थिए ।

सामाजिक सञ्जालमार्फत प्राप्त सूचनाको आधारमा 🚦 जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन ले उनलाई तत्काल सम्पर्कमा बोलाएर सम्झाइ–बुझाइ गरेको जनाएको छ ।

प्रहरीका अनुसार यस प्रकारको लापरवाहीपूर्ण तरिकाले सवारी चलाउनु ट्राफिक नियमको उल्लङ्घन मात्र नभई आफ्नै तथा अरूको ज्यानलाई समेत जोखिममा पार्ने कार्य हो । ⚠️

सम्झाइ–बुझाइपछि उक्त युवाले अबदेखि यस्ता स्टन्ट नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 🙏
उनले भने —
🗣️ “यस्तो स्टन्ट नगरौं, यसले आफूलाई पनि क्षति पुर्‍याउँछ र अरूलाई पनि खतरा हुन्छ ।”

यस घटनापछि नेपाल प्रहरीले पनि महत्वपूर्ण सन्देश दिएको छ 👇

👀 “Public eyes never miss”
🚔 “Nepal Police never ignores”

साथै समुदायलाई सुरक्षित बनाउन सहयोग गर्ने सबै नागरिकप्रति प्रहरीले धन्यवाद व्यक्त गरेको छ । ❤️👏

माइतीघरमा ‘बोल्न नदिने सरकार’ र ‘मौन प्रधानमन्त्री’ विरुद्ध प्रतीकात्मक प्रदर्शन गरिएको छ। अभिव्यक्ति स्वतन्त्रता दबाउन ...
13/05/2026

माइतीघरमा ‘बोल्न नदिने सरकार’ र ‘मौन प्रधानमन्त्री’ विरुद्ध प्रतीकात्मक प्रदर्शन गरिएको छ। अभिव्यक्ति स्वतन्त्रता दबाउन खोजिएको र जनताको आवाजप्रति सरकार मौन बसेको भन्दै प्रदर्शनकारीहरूले सांकेतिक रूपमा विरोध जनाएका हुन्। उनीहरूले सरकारलाई जनताको प्रश्न सुन्न, संसद् र सडक दुवैको आवाजको सम्मान गर्न तथा लोकतान्त्रिक मूल्य–मान्यता कायम राख्न आग्रह गरेका छन् 😲

हट एन्ड बोल्ड अवतारमा त सायद कसैले जित्न सक्दैन आचल शर्मालाई ❤️
13/05/2026

हट एन्ड बोल्ड अवतारमा त सायद कसैले जित्न सक्दैन आचल शर्मालाई ❤️

माया भनेको केवल शब्द होइन,यो त एकअर्काको खुशीमा आफ्नै संसार भेटिनु हो❤️नेपाली चलचित्रका महानायक Rajesh Hamal र उहाँकी जी...
13/05/2026

माया भनेको केवल शब्द होइन,
यो त एकअर्काको खुशीमा आफ्नै संसार भेटिनु हो❤️
नेपाली चलचित्रका महानायक Rajesh Hamal र उहाँकी जीवनसाथीबीचको सम्बन्ध पनि यस्तै सुन्दर मायाले भरिएको देखिन्छ।
वर्षौँ बितिसक्दा पनि सम्मान, विश्वास र साथ कहिल्यै कम भएन।
साँचो माया त्यही हो जहाँ हात समातेपछि परिस्थितिले होइन, मनले सम्बन्ध टिकाइरहन्छ💞🙏

संघीय संसद सचिवालयमा सरसफाइ कार्यक्रम: सभामुखसहित शीर्ष नेतृत्वको सहभागिताकाठमाडौँ – नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त...
13/05/2026

संघीय संसद सचिवालयमा सरसफाइ कार्यक्रम: सभामुखसहित शीर्ष नेतृत्वको सहभागिता

काठमाडौँ – नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा जारी “सरसफाइ सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन, २०८३” बमोजिम वैशाख २५ गतेदेखि जेठ १ गतेसम्म सञ्चालन भइरहेको सरसफाइ सप्ताह अन्तर्गत संघीय संसद सचिवालयमा विशेष सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।

संघीय संसद सचिवालयका महासचिवको नेतृत्वमा आयोजित उक्त कार्यक्रममा सम्माननीय सभामुखज्यूको प्रमुख सहभागिता रहेको थियो। कार्यक्रममा राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू, प्रतिनिधि सभाका माननीय उपसभामुखज्यू तथा राष्ट्रिय सभाका माननीय उपाध्यक्षज्यूको समेत सक्रिय उपस्थिति रहेको थियो।

सचिवालय परिसरको सरसफाइ गर्दै सहभागीहरूले स्वच्छ, स्वस्थ र व्यवस्थित कार्य वातावरण निर्माणप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन्।

😢श्रीमतीको पी'डा देखेर भक्कानिए डोना थापा मगर, आज पहिलो सन्तानको प्रतीक्षामा ड'र र खुसी मिसिएको क्षण🥺चर्चित फुटबलर तथा भ...
13/05/2026

😢श्रीमतीको पी'डा देखेर भक्कानिए डोना थापा मगर, आज पहिलो सन्तानको प्रतीक्षामा ड'र र खुसी मिसिएको क्षण🥺

चर्चित फुटबलर तथा भ्लगर डोना थापा मगर यतिबेला जीवनकै सबैभन्दा भावुक क्षणबाट गुज्रिरहेका छन्। एकातिर पहिलोपटक बुबा बन्ने खुसी, अर्कोतिर आफ्नी श्रीमती देबी मगर लाई सुत्केरी व्यथाले छटपटाइरहेको देख्दा उनी आफैं पनि भावुक बनेका छन्। 😢

अस्पतालमा श्रीमती पीडामा हुँदा डोना पटक–पटक आत्तिएको र आँखासमेत रसाएको बताइएको छ। परिवारका अनुसार उनी बाहिरबाट बलियो देखिए पनि श्रीमतीको अवस्था देख्दा भित्रभित्रै निकै ड'राएका छन्। 🙏

चिकित्सकले आमा र बच्चाको अवस्था सामान्य रहेको बताएका छन् भने केही समयभित्रै नयाँ सदस्यको आगमन हुने अपेक्षा गरिएको छ। परिवार यतिबेला सानो नानीको पहिलो रोदन सुन्न आतुर बनेको छ। ❤️👶

सामाजिक सञ्जालमा पनि शुभचिन्तकहरूले “आमा र बच्चा सुरक्षित रहून्” भन्दै प्रार्थना र शुभकामना पठाइरहेका छन्।

विपक्षी सांसदले संसदमै मागे प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा !
13/05/2026

विपक्षी सांसदले संसदमै मागे प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा !

Adresse

Oslo
44600

Nettsted

Varslinger

Vær den første som vet og la oss sende deg en e-post når Bignews Nepal legger inn nyheter og kampanjer. Din e-postadresse vil ikke bli brukt til noe annet formål, og du kan når som helst melde deg av.

Kontakt Bedriften

Send en melding til Bignews Nepal:

Del