Ojilo online Khabar TV

Ojilo online Khabar TV ताजा समाचार तथा राेचक जानकारि हाम्रो पेजलाई फलो गरेर हामीसँग जोडिनुहोला। ओझिलो अनलाइन खबर टिभी ।https://www.youtube.com/

19/09/2025

श्रृखला खतिवडा रु दैं बोलिन् नेताकै छोरी भएर जन्मनु मेरो अप राध हो ? Shrinkhala Khatiwada

18/09/2025

"मदन भण्डारीको पुनर्जन्म? यो युवाको भाषणले इन्टरनेट हल्लायो!"
full video on ojilo online khabar tv https://youtu.be/jUKmSPmonDA?si=luCOBOXb0grCeXvA

16/09/2025

"यस्तो बिछोड: आँशुमा डुबेको परिवार, अन्तिम बिदाइ"

15/09/2025

कान्छाराम तामाङ बधाई दिन आएपछि कुलमान हाँसेर मुर्छा परे: मन्त्रीजु २२ अर्ब उठाउनुस, १ रुपिया छोड्दिन

14/09/2025

सुमना श्रेष्ठले पार्टीबाट राजीनामा दिएपछि के–के कुरा भनिन् भन्ने संक्षिप्त विवरण छ:

14/09/2025

क्षतीको हिसाकिताब हुन्छः गगन थापा

13/09/2025

नयाँ सरकार र नयाँ जेनेरेसनलाई मेरो शुभकामना। म,यो आन्दोलनका क्रममा आफ्ना कलिला छोराछोरी गुमाएका बाआमाहरूसँगै छु। मैले केही योगदान दिनुपर्यो भने म यही नखु कारागारमै छु। भेट्न आउनुहोला । पार्टीका तल्लो तहसम्मका साथीहरूलाई यति भन्दछु कि पार्टी कब्जा गर्न होइन, पार्टी बनाउनतिर लाग्यो भने हामी सबै अटाउँछौँ।

13/09/2025

घाइते Gen-z लाई भेट्न अस्पताल पुगिन प्रधानमन्त्री सुशीला कार्की।

13/09/2025

टिचिङ अस्पतालमा भयो च र्का चर्कि सुधन गुरुङलाई जेनजि लिडर मान्दैनउ भन्दै मृतकका परिवार

13/09/2025

भ्रष्टाचारि लाई १ हप्ता भित्र सम्पत्ती राज्यको नाम मा ल्याएर जेल हाल्न धनगढीका मेयर गोपाल हमालको माग , नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की लाइ दिए बधाई

देशले प्रथम महिला प्रधानमन्त्री पाएको छ बधाई सँगसँगै सफल कार्यकालको शुभकामना सुशीला कार्की ज्यू काम गर्दाखेरि भारतलाई चा...
12/09/2025

देशले प्रथम महिला प्रधानमन्त्री पाएको छ बधाई सँगसँगै सफल कार्यकालको शुभकामना सुशीला कार्की ज्यू काम गर्दाखेरि भारतलाई चाहिँ सोध्नु जरुरी छैन।

Address

काठमाडौ
काठमाडौ

Telephone

+9779841681487

Website

http://www.ojilokhabar.com/, http://www.ojilokhabar.com/, http://www.ojilokhabar.com/, http

Alerts

Be the first to know and let us send you an email when Ojilo online Khabar TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ojilo online Khabar TV:

Share