
23/08/2024
ि छोरी दीने भय Australia America London गायर PR पायको लाई नहेरनू है आमा 😞 ज्वाइँ को बेहोरा हेरर छोरि दीनू ज्वाइँ America Australia मा हुनुहुन्छ भनेर छोरी नदिनुहै आमा 🥹ज्वाइँ स्वाभिमानि हुनुहुन्छ कि नाई बुजेरदिनु किनकी आफुले फुलसरि हुर्काएको छोरिलाई खोलामा हेर्ने हिम्मत कुनै बुवाआमा सङ हुदैन🙏🥺श्रीमान" एउटा समाजले बनाइदिएको नाता हो भाग्य विधाता हैन। मनले आत्माले मान्दैन भने समाजका लागि परिवारको इज्जतका लागि भनेर सहेर संगै बस्नुपर्ने परदैन 🙏कुनै बाध्यता छैन | बा आमा दाजु- भाई दिदी -बहिनी सबैले आफ्ना छोरीलाई “यति स्वतन्त्रता तिमीसंग छ" भन्ने आत्मबल त दिनु ताकि फेरी यस्तो अपराध नहोस # #छोरी न देशमा सुरक्षीत छे न त बिदेश मा mamtakafle