Gyan punja

Gyan punja Thank You For Visiting Our Page ❤️🙏

08/07/2025

आफ्ना सपनाहरू लाई कहिल्यै नछोड।

"जीवनको यात्रामा थकित नहुनुहोस्, तपाईंको पाइला नै परिवर्तनको सूत्र हो।"
08/07/2025

"जीवनको यात्रामा थकित नहुनुहोस्, तपाईंको पाइला नै परिवर्तनको सूत्र हो।"

07/07/2025

जो हृदयका सच्चा हुन्छन,जिवनले उनैको कठोर परिक्षा लिन्छ।

06/07/2025

श्रीकृष्ण भन्नुहुन्छ - कर्म गर,फलको चिन्ता नगर।

06/07/2025

जिन्दगीमा माया र बिश्वास कहिल्यै नतोड्नुहोस।🙏

05/07/2025

जति रात गाढा हुन्छ,त्यतिनै ताराहरु चम्किला देखिन्छन।

05/07/2025

श्रीकृष्ण भन्नुहुन्छ - जित निश्चित भएमा कायर हरुले पनि लढ्न सक्छन।

04/07/2025

श्रीकृष्ण भन्नुहुन्छ - जस्तोसुकै चुनौती स्वीकार गर। ॐ वासुदेवाय नम।🙏

03/07/2025

श्रीकृष्ण भन्नुहुन्छ। तिम्रो हार तिम्रो प्रयासको अर्को तयारी हो।

03/07/2025

तपाईंको आजको दिन अमृत वाणी सुनेर सुरुवात गर्नुहोस।यो भिडियो हेर्ने जति सबै भक्तको जय होस।ॐ नम शिवाय!!🙏

02/07/2025

मेरो समीप आउ! म थमाउने छु तिम्रो हात।
-अमृत वाणि

02/07/2025

श्रीकृष्ण भन्नुहुन्छ- आफ्नो मनमाथी बिजय प्राप्त गर,तिमिलाइ कसैले हराउन सक्दैन।🙏

Address

नेपाल

Telephone

+9779806517540

Website

Alerts

Be the first to know and let us send you an email when Gyan punja posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gyan punja:

  • Want your business to be the top-listed Media Company?

Share