पूर्वsimana

पूर्वsimana समाचार

11/11/2024
आजकाे दिन ११६ओै महाकवि लक्ष्मीप्रसाद देवकाेटाकाे जन्म जयन्ती काे अवसरमा दिन बिताे
31/10/2024

आजकाे दिन ११६ओै महाकवि लक्ष्मीप्रसाद देवकाेटाकाे जन्म जयन्ती काे अवसरमा दिन बिताे

06/06/2024

९ओै दिन लाेकतान्त्रिक प्रगतिसिल का साझा प्यानल घरदैलाे कार्यक्रम ।का खा पा उ स मेचिनगर -६ काे आसन्न निर्वाचन लक्ष्यित ।

2nd Jhapa women's premier league 2024Match between LR hunters vs SK super kings Toss won by SK super kings elected to ba...
14/05/2024

2nd Jhapa women's premier league 2024

Match between LR hunters vs SK super kings
Toss won by SK super kings elected to bat
They gave the target of 126 runs in 20 overs
Highest scorer
Bhawani kamati 20 runs in 12 balls* (not out)
Priyanka Rai 20 runs in 45 balls
While chasing the target LR hunters loss the match by 70 runs in 15.2 overs
All out
Highest scorer in LR hunters
Payal Thakur 10 runs in 19 balls
Payal Magar 10 runs in 20 balls
Player of the match : Bhawani kamati
20 runs / 2 wickets

2nd Jhapa women's premier league 2024Match between SK super kings V/S NS warriors Toss won by NS warriors and elected to...
13/05/2024

2nd Jhapa women's premier league 2024
Match between SK super kings V/S NS warriors
Toss won by NS warriors and elected to bat
NS warriors gave the target of 51 /10 wicked
NS warriors all out in 13.3 overs

Highest scorer
Nisha Shah 14 runs in 23 balls
Bimala Malaha 10 runs in 20 balls

While chasing the target SK super kings won the match by 8 wickets in 9.2 overs

Highest scorer
Riya Sharma 16 runs in 22 balls
Priyanka Rai 10 runs in 8 balls
Player of the match : Dipshikha Bhujel 4 wickets.

जया बस्नेत खड्का नाम गरेकाे जन्म स्थान धनगडि रहेकाे नगरिक्ता मेचिनगर ६काे वडा कार्यालयमा छाेडिएकाे / फेला परेकाे ले सम्ब...
21/03/2024

जया बस्नेत खड्का नाम गरेकाे जन्म स्थान धनगडि रहेकाे नगरिक्ता मेचिनगर ६काे वडा कार्यालयमा छाेडिएकाे / फेला परेकाे ले सम्बन्धित ब्यक्ति ले सम्पर्क गर्नु हुन अनुराेध गर्दछाै
वडा कार्यालय मेचिनगर-६ काँकडभिट्टा झापा

झापा जिल्ला सम्मेलन भब्य सफलताको हार्दिक शुभकामना ।
29/02/2024

झापा जिल्ला सम्मेलन भब्य सफलताको हार्दिक शुभकामना ।

नेपालकाे पुर्विद्वार मेचिनगरमा लागू ओैषध ओसारपसार  नियन्त्रण  सम्बन्धि सराेकारवाला संघसंस्थाहरु जनप्रतिनिधि,र स्थानिय बि...
03/01/2024

नेपालकाे पुर्विद्वार मेचिनगरमा लागू ओैषध ओसारपसार नियन्त्रण सम्बन्धि सराेकारवाला संघसंस्थाहरु जनप्रतिनिधि,र स्थानिय बिच अन्तरक्रिया कार्यक्रम मेचिनगरकाे काकडभिट्टा खानेपानीको सभाहलमा भएकाे छ। जिल्ला प्रसासन कार्यालय ,जिल्ला प्रहरी कार्यालय,इलाका प्रहरी कार्यालय तथा मेचि सामुदायिक सेवा केन्द्र मेचिनगरकाे सम्युक्त आयाेजना भएकाे कार्यक्रमकाे प्रमुख अतिथि प्रदेश नं १ का साम्सद माननीय गाेपाल तामङ रहेका थिए।तेस्तै बिशिष्ठ अतिथि पुर्व प्रदेश साम्सद श्री श्रीप्रसाद मैनालि ,जिल्ला प्रहरी कार्यालयकाे एस.पि.दुर्गा राज रेग्मी सशस्त्रका एस.पि.देवराज आर्याल पुर्व प्राज्ञ सुवद्रा आर्याल इप्रका का डिएसपि दिपक भारति वडानम्बर ६ का अध्यक्ष ललित तामाङ ८ का गिरिराज धमला लगायतकाे आतिथ्यमा भएकाे कार्यक्रमकाे सभापति साहायक प्रमुख जिल्ला अधिकारि झापाका रुद्र न्याैपाने ले गर्नुभएकाे कार्यक्रमकाे सञ्चालन मेचि सामुदायिक सेवा केन्द्र का अध्यक्ष मुक्ति पाैड्यालले गर्नु भएकाे थियाे।साे कार्यक्रममा उपस्थित माहनुभाव हरुवाट लागुओैषध यसले निम्त्याएको बिकराल अप्ठ्यारा र यसकाे सामधान काे बिषयमा अन्तरक्रिया कार्यक्रम भएकाे थियाे। संकल्प अभियान मेचिनगरका अध्यक्ष बिजय डालमियाले काेराेनाकाे बेला काेरेन्टाइन काे लागि बनाइएकाे संरचना लाई सुधारगृह बनाउन पनि सुझाव दिएका थिए।तेस्तै उपस्थित महानुभावहरु बाट विभिन्न सुझाव सहित कार्यक्रम भएकाे थिया।

01/01/2024

मेचिनगरमा लफडा।

समस्त नेपाली हरुमा बिजय दशमीकाे पावन अवसरमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं ।
20/10/2023

समस्त नेपाली हरुमा बिजय दशमीकाे पावन अवसरमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं ।

Address

प्रदेश न १, मेचिनगर झापा नेपाल
नेपाल

Telephone

+9779816930877

Website

Alerts

Be the first to know and let us send you an email when पूर्वsimana posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to पूर्वsimana:

Share