Paras Kumar Saud / पारस कुमार साउँँद

  • Home
  • Nepal
  • Achham
  • Paras Kumar Saud / पारस कुमार साउँँद

Paras Kumar Saud / पारस कुमार साउँँद Human

24/05/2025

07/04/2025

तिनकुने राजाबादीको आन्दोलन्मा के भएको थियो ? पूरा नालिबेली ?
Tanka Dahal

05/04/2025

डिग्री छ,जाँगर छ,सिर्जना पनि छ,
तर घुस नदिए सम्म सबै ढोकाहरु बन्द छ।

31/03/2025

एमाले, माओवादी , काङ्ग्रेस र अरु पुरानादलहरु तपाइहरुको झुटो इतिहासले कोहि पत्त्याउनेवाला छैनन् अब।

29/03/2025

बिदा भएका राजालाई फेरि फर्काउने कोशिस नगरौ। बरु केपी, प्रचण्ड,देउवाहरु जस्तालाई बिदा गर्न तिर लागौ ! अत्ति भैसक्यो, अत्याचार नै भैसक्यो। देश बर्बाद गर्ने मतियार यिनै हुन।

28/03/2025

७० वर्षको उमेरमा प्रचण्ड , ७५ वर्षको उमेरमा ओली, अनि ८० वर्षको उमेरमा देउवा पटक पटक फेल हुदा पनि किन छुट्टी लिँदैनन् भन्ने लाग्दैन ? झोले कार्यकर्ताहरु ? देश बिगारेको राजाले मात्र हो त ? अहिले के सबै ठिक छ त ?

28/03/2025

सोच्ने, मनन गर्ने कुरा होइन र ? यो आन्दोलनमा एउटा साधारण जनताको छोराको ज्यान गयो, साधारण जनताको छोराछोरी घाइते भए त त्यो आन्दोलनमा राजा , राजाको छोरा, राजाको बुहारी सहित सब परिवार के थिए त ? आउनु पर्दैन थियो त ?

28/03/2025

के भन्नू हुन्छ ? खोइ मानवता ??

28/03/2025

ज्यान दिन तयार भएर आन्दोलनमा गएको ब्याक्ती सुनको सिक्री हराएर रोइराछ। राजाबादिहरुको हालत

26/03/2025

तपाइहरु जस्तो योद्धाहरुको रगतले प्रचण्ड र तिनका वरिपरि जोडिएकाहरुलाई जीवन परिबर्तन गर्न मात्र काम लाग्यो। जनताको जीवनस्तर उस्तै छ कुनै फेरबदल छैन केवल ब्याक्ती मात्र परिबर्तन छ्न।

25/03/2025

नालायकहरुले सक्ने भनेको देशको ढुकुटी र शक्तिको दुरुपयोग यति गर्दा पनि यिनिहरुको नजरमा केही भएकै छैन ।

Address

Achham
10700

Telephone

+9779702623735

Website

Alerts

Be the first to know and let us send you an email when Paras Kumar Saud / पारस कुमार साउँँद posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Paras Kumar Saud / पारस कुमार साउँँद:

Share